Banijya News

समाचार

निर्वाचनका कारण शाहको पेसी स्थगित

नाबालिग जबर्जस्ती करणीको अभियोगमा तनहुँ कारागारमा रहेका नायक पल शाह विरुद्धको सुनुवाइ तेस्रो पटक स्थगित भएको छ । तनहुँ अदालतमा […]

थप १४२ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३४५० जनामा गरिएको नमूना परीक्षणमा १४२ जनामा संज्ञक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा कुनै संक्रमितको मृत्यु भएको छैन । मन्त्रालयका अनुसार २४ घण्टमा २३० जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने…


  • Default Image

    कक्षा १२ को नतिजा प्रकाशित

    कक्षा १२ को नतिजा प्रकाशित गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत जेठ १५ देखि २५ गतेसम्म लिइएको बोर्ड परीक्षाको नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक नतिजाअनुसार ४१७९ जनाले ३.६ देखि ४ जिपिए ल्याएका छन् । त्यस्तै ३०१०७ जनाले ३.२ देखि ३.६ जिपिए ल्याएका छन् । ६५२८८४ जनाले २.८ देखि…

  • Default Image

    थप २०६ जनामा संक्रमण पुष्टि, ३ जनाको मृत्यु

    पछिल्लो २४ घण्टामा थप २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु भएको छ । सस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८६९ जनाको परीक्षणमा २०६ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५९५जनाको पीसीआर परीक्षण गर्दा १३४ जना र १ हजार २७४…

  • Default Image

    थप २६९ संक्रमण पुष्टि, एकको मृत्यु

    देशभर थप २६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप २६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । ३ हजार ५५७ को परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । १७३२ जनाको पिसिआर परीक्षण गर्दा १८० र १८२५…

  • Default Image

    कक्षा १२ को परीक्षाफल प्रकाशित हुँदै

    राष्ट्रिय परीक्षा बोर्डले आज यस वर्षको कक्षा १२ को परीक्षाफल प्रकाशित गर्ने जानकारी दिएको छ । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालित परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार आज (मंगलबार) बेलुकासम्ममा परीक्षाफल प्रकाशित गर्ने तयारी भइरहेको र प्राविधिक कठिनाइ नभए आजै…

  • Default Image

    पिपुल्स पावरको आइपीओ बाँडफाँट हुँदै

    पिपुल्स पावर कम्पनीकोे आज (भदौँ १२ गते) आइपीओ बाँडफाँट हुँदैछ । कम्पनीले साउन ३१ गतेबाट भदौ ५ गतेसम्म सर्वसाधारणका लागि २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता आइपीओ निष्कासन गरेको थियो । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आफ्नै कार्यालय कमलादी काठमाडौंमा दिउँसो २…

  • Default Image

    थप ४४४ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा थप ४४४ जना संक्रमित भएका छन भने ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९५४ जनाको परीक्षणमा ४४४ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९९६जनाको पीसीआर परीक्षण गर्दा २११ जना र २ हजार ९५८ जनाको एन्टिजेन…

  • Default Image

    थप ४८७ जनामा कोरोना सङ्क्रमण पुष्टि

    नेपालमा थप ४८७ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४ हजार १७७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २४२ तथा एन्टीजेन विधिबाट २४५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो । पछिल्लो २४ घण्टामा कोभिड–१९ को सङ्क्रमणबाट थप १ जनाको मृत्यु भएको छ । त्यस्तै…

  • Default Image

    थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९४९ जनाको परीक्षणमा ६३४ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये २ हजार ७५७ जनाको पीसीआर परीक्षण गर्दा ३४३ जना र २ हजार १९२ जनाको…

  • Default Image

    माछापुच्छ्रे बैंक र फ्री एजुकेशन कन्सल्टेन्सीज अर्गनाइजेशनलबीच सम्झौता

      माछापुच्छ्रे बैंक र फ्री एजुकेशन कन्सल्टेन्सीज अर्गनाइजेशनल नेपालबीच बिशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी व्यवसायिक सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा फेकनका अध्यक्ष बासु नेपाल र माछापुच्छ्रे बैंकका प्रमुख व्यवसाय अधिकृत टीका भट्टराईले हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात फेकनमा आवद्ध कन्सल्टेन्सीहरुलाई बैंकले शैक्षिक कर्जा एवम् अन्य आवश्यक बैंकिङ्ग…

  • Default Image

    थप ६२३ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा थप ६२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९४५ जनाको परीक्षणमा ६२३ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६२१ जनाको पीसीआर परीक्षण गर्दा २४६ जना र ३ हजार ३२४ जनाको एन्टिजेन परीक्षण गर्दा ३७७…

Scroll to Top