आज एक दिनका लागि मेरो सेयर तथा सी–आस्वा साँझ ५ः३० बजेदेखि नचल्ने
आज एक दिनका लागि मेरो सेयर तथा सी–आस्वा साँझ ५ः३० बजेदेखि नचल्ने सीडीएसीले जानकारी गराएको छ । संहदरवारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेको डाटा सेन्टरमा जडान गरेका उपकरणहरू नयाँ सर्भर र्याकमा स्थानान्तरण गर्नुपर्ने भएकोले सेवा अवरुद्ध हुने सीडीएस एन्ड क्लियरिङले जानकारी गराएको हो । सीडीएस एन्ड क्लियरिङको मेरो सेयर, सी–आस्वालगायत…

