Banijya News

समाचार

कोरोना संक्रमण फेरी उकालो लागेको हो ?

कोरोना भाइरसको सङ्क्रमण एक हप्तादेखि उकालो लागेको छ । गत असार २६ गते पहिलो पटक १०० भन्दा बढी रहेको सङ्क्रमितको […]

केएमसी स्कुलभित्र कर्मचारीको मृत्युले तनाव उत्पन्न

स्कुलभित्रै कर्मचारीको मृत्यु भएपछि काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलमा तनाव उत्पन्न भएको छ । आक्रोशित समूहले स्कुलमा तोडफोड गरेको छ । ढुंगा प्रहारबाट स्कुलको डिजिटल बोर्डमा क्षति पुगेको छ । स्थिति नियन्त्रणमा लिन उल्लेख्य संख्यामा प्रहरी खटाइएको छ । काभ्रेको तेमाल गाउँपालिका स्थायी घर भएकी २१ वर्षीया रमा रायमाझी स्कुलको गर्ल्स…


  • Default Image

    विराटनगर महानगरको बजेट रु तीन अर्ब ५० करोड

    विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि करिब रु तीन अर्ब ५० करोडको बजेट ल्याउने तयारी गरेको छ । हालै सम्पन्न स्थानीय तहका निर्वाचनमा निर्वाचित महानगरपालिकाको जनप्रतिनिधिको यो पहिलो बजेट हो । प्रदेश नं १ को एकमात्र महानगरपालिका रहेको सो महानगरपालिकाको बजेटमा नगरप्रमुख सहित निर्वाचित जनप्रतिनिधिले निर्वाचनका समयमा गरेको सङ्कल्प…

  • Default Image

    ५ वर्षमा ६ करोड बढी अकुत सम्पत्ति कुम्ल्याउने सुब्बा अख्तियारको फन्दामा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलवलगुढी झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भिमकान्त भण्डारी विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ । भण्डारीले २०७३ असोज २१ गतेदेखि २०७८ पौष मसान्तसम्म ६ करोड २४ लाख ४ हजार ६ रुपैया अकुत सम्पती कुम्ल्याएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जारी गरेको…

  • Default Image

    नर्भिकले विराटनगरमा पनि आईभीएफ सेन्टर सञ्चालन गर्ने

    नर्भिक अस्पतालको अन्तर्राष्ट्रियस्तरको आईभीएफ एण्ड फर्टिलिटी सेन्टरको सेवा काठमाण्डौ बाहिर पनि विस्तार हुने भएको छ । नर्भिकको आईभीएफ सेन्टरको सेवा विराटनगरमा समेत विस्तार हुने भएको हो । नर्भिक अन्तराष्ट्रिय अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रकाअनुसार निकट भविष्यमै सेवा सञ्चालन गर्ने गरी विराटनगरमा आईभीएफ सेन्टर निर्माणको काम सुरु गरिएको छ ।…

  • Default Image

    ईन्धनको मूल्य वृद्धिसँगै फेरि बढ्यो गाडी भाडा

    ईन्धनको मूल्य वृद्धिसँगै सरकारले सार्वजनिक यातायातको भाडा फेरि वृद्धि गरेको छ । यातायात व्यवस्था विभागले एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर बढेको जानकारी गराएको हो । ११ जेठमा मात्रै विभागले गाडी भाडा २ प्रतिशत घटाएको थियो नेपाल आयाल निगमले डिजेलको मूल्यमा एकै पटक १२…

  • Default Image

    जग्गा बाँझो राखे एक लाख जरिवाना, संभव होला ?

    सरकारले खेतीयोग्य जमिन बाँझो राख्नेलाई जरिवाना लगाउने भएको छ । काठमाण्डौंमा आयोजित पत्रकार सम्मेलनमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूउपयोग नियमावली जारी गर्दै काबु बाहिरको परिस्थिति बाहेक कृषि क्षेत्रमा वर्गीकृत जमिन लगातार तीन वर्षसम्म बाँझो राखेमा एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेकी हुन् । भूउपयोग नियमावली…

  • Default Image

    गरिमा विकास बैंकको नयाँ शाखा रुपन्देहीमा

    गरिमा विकास बैंक लिमिटेडले नयाँ शाखा रुपन्देहीको ड्राइभरटोलमा सञ्चालनमा ल्याएको छ । Access to all भन्ने मुल नारासहित नेपालभर शाखा तथा सेवा विस्तारलाई प्राथमिकता दिँदै आएको गरिमाले लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा ड्राइभरटोल शाखा संचालनमा ल्याएको हो । यससँगै बैंकको नेपालभर १२१ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५१ एटीएम पुगेको…

  • Default Image

    २२ यात्रुसहित उडेको तारा एयरको जहाज सम्पर्कविहीन

    पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको एउटा जहाज सम्पर्कविहीन भएको छ । पोखरा विमानस्थलबाट आइतबार बिहान ९ः५५ बजे २२ जना यात्रु लिएर जोमसोमका लागि उडेको ट्वीनअटर जहाज सम्पर्कविहीन भएको हो । जहाज उडेको १५ मिनेट पछि सम्पर्कविहीन भएको जानकारी आएपछि नागरिक उड्डयन प्राधिकरण खोजी कार्यमा लागेको तारा एयरका उडान सुरक्षा…

  • Default Image

    आर्थिक सर्बेक्षण : सरकारको ढुकुटीमा १ खर्ब ४ अर्ब ३४ करोड

    सरकारको ढुकुटीमा १ खर्ब ४ अर्ब ३४ करोड रुपैंया रहेको पाइएको छ । अर्थ मन्त्रालयले संसदमा पेश गरेको आर्थिक सर्बेक्षणले अघिल्लो आर्थिक वर्ष ७ अर्ब ४४ करोड रुपैयाँ घटामा रहेकोमा यो वर्ष बचतमा देखिएको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा संघीय संचित कोषमा जम्मा हुने रकम समेत बढेको छ ।…

  • Default Image

    ताप्लेजुङका विमलको मृत्युबारे छानबिन गर्ने गृहमन्त्री खाँणको प्रतिबद्धता

    गृहमन्त्री बालकृष्ण खाँणले ताप्लेजुङका विमल कार्कीको मृत्युबारे विषयमा छानबिन हुने प्रतिबद्धता जनाएका छन् । एमाले सचिव तथा ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित योगेश भट्टराई नेतृत्वको टोलीसँग मंगलबार भएको भेटमा गृहमन्त्री खाँणले गत २८ वैशाखको राति खोक्लिङको दुङ्जामा भिरबाट लडेर कार्की मृत्यु भएको विषयमा छानबिन हुने बताएका हुन । छानबिनबाट दोषी देखिएकालाई…

Scroll to Top