Banijya News

समाचार

२२ यात्रुसहित उडेको तारा एयरको जहाज सम्पर्कविहीन

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको एउटा जहाज सम्पर्कविहीन भएको छ । पोखरा विमानस्थलबाट आइतबार बिहान ९ः५५ बजे २२ जना […]

ताप्लेजुङका विमलको मृत्युबारे छानबिन गर्ने गृहमन्त्री खाँणको प्रतिबद्धता

गृहमन्त्री बालकृष्ण खाँणले ताप्लेजुङका विमल कार्कीको मृत्युबारे विषयमा छानबिन हुने प्रतिबद्धता जनाएका छन् । एमाले सचिव तथा ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित योगेश भट्टराई नेतृत्वको टोलीसँग मंगलबार भएको भेटमा गृहमन्त्री खाँणले गत २८ वैशाखको राति खोक्लिङको दुङ्जामा भिरबाट लडेर कार्की मृत्यु भएको विषयमा छानबिन हुने बताएका हुन । छानबिनबाट दोषी देखिएकालाई…


  • Default Image

    जग्गाको उच्चतम मूल्य नियन्त्रणका लागि कानून परिमार्जन आवश्यक : सचिव थपलिया

    भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाले जग्गाको मूल्य नियन्त्रण गर्न कानून परिमार्जन आवश्यक रहेको बताएका छन् । मेक इन नेपाल स्वदेशी समिटमा बोल्दै उनले दिर्घकालीन रुपमा जग्गाको उच्चतम मूल्यवृद्धिको कारण खोज्दै नियन्त्रणका लागि कानूनमा परिमार्जन गरेर जान सकिने तर्क राखेका छन् । ८ औं संसोधनबारे कोभिड…

  • Default Image

    जेठ ५ गतेभित्र सम्पूर्ण पालिकाको मतपरिणाम सार्वजनिक हुने प्रमुख आयुक्त थपलियाको दावी

    निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले यही जेठ ५ गतेभित्र सम्पूर्ण पालिकाको निर्वाचन मतपरिणामको नजिता घोषणा हुने दावी गरेका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले वैशाख ३० गते निर्वाचन सम्पन्न सबै स्थानीय तहको मतपरिणाम जेठ ३ गतेभित्र ५० प्रतिशत र ५ गतेभित्र सम्पूर्णको सार्वजनिक गर्न निर्देशन दिएको…

  • Default Image

    सल्यानमा गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु

    सल्यानमा विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । १० जना बढी घाइते भएका छन् । जिल्लाको कुमाख गाउँपालिकामा कांग्रेस र एमालेको गठबन्धनले जितेको उत्सव मनाउन गाडीमा आउँदै गरेकालाई करेन्ट लागेको हो ।गाडीको छतमा झण्डा समाएर बस्नेतज्युलाबाट शान्तिबजार आउँदै गरेकाहरू विजुलीको तारमा ठोक्किएर करेन्ट…

  • Default Image

    शेयर बजार एकैचोटी मंगलबार खुल्ने 

    शेयर बजार अब जेठ ३ गते मंगलबार खुल्ने भएको छ । शुक्रबारदेखि आउँदो सोमबारसम्म सार्वजनिक बिदा परेको हुँदा बजार बन्द हुने भएको हो । नेपाल सरकारले शुक्रवार निर्वाचनका लागि सार्वजिनक बिदा दिइएको छ । तथापि शुक्रबार शेयर बजार बन्द नै हुने गर्छ । बैशाख ३१ गते शनिवार परेको छ ।…

  • Default Image

    नेसनल माइक्रोफाइनान्सको ७९ हजार ८७३ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला

    नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाले संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । कम्पनीले वैशाख २९ गते बाट ७९ हजार ८७३ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो । शेयरको न्यनतम मूल्य प्रतिकित्ता १ हजार रुपैयाँ तोकिएको छ । लगानीकर्ताले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ…

  • Default Image

    रिडी हाइड्रोपावरको कस्तो छ वित्तिय अवस्था ?

    रिडी हाइड्रोपावर डेभलपमेन्टको चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्म आइपुग्दा खुद नाफा बढेको छ । कम्पनीको वित्तिय विवरणमा सार्वजनिक भए अनुसार खुद नाफा गत वर्षको भन्दा २१५८.४०प्रतिसतले बढेको हो । जुन रकम ४८ करोड ३८ लाख रुपैयाँ हुन जान्छ । अघिल्लो वर्ष कम्पनीको नाफा २ करोड १४ लाख रुपैयाँमा सीमीत रहेको…

  • Default Image

    महालक्ष्मी लाईफ इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न

    महालक्ष्मी लाईफ इन्स्योरेन्सको आज विशेष साधारण सभा सम्पन्न भएको छ । कम्पनीले उक्त सभा काठमाडौंको कमलपोखरीस्थित होटल हुकुममा सम्पन्न गरेको हो ।   कम्पनीको आज बसेको सभाबाट अधिकृत पूूँजी ५ अर्ब र जारी पूँजी ३ अर्ब कायम हुने गरी पूँजी वृद्धि गर्ने निणर्य गरेको छ । त्यसैगरी, कम्पनीले ९० करोड…

  • Default Image

    कम्पनी रजिष्ट्रारको कार्यालयमा अतिआवश्यक बाहेकका सेवा बन्द

    कम्पनी रजिष्ट्रारको कार्यालयले आजदेखि अतिआवश्यक बाहेकका सेवा बन्द गरेको छ। यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि कार्यालयका अधिकांश कर्मचारी निर्वाचनमा खटिएको भन्दै कार्यालयले आजदेखि निर्वाचन सम्पन्न नहुँदासम्मका लागि अतिआवश्यक सेवा बन्द गरिएको जनाएको छ।   कार्यालयका उपरजिष्ट्रार अच्युत ढुङ्गानाले निर्वाचनपश्चात् मात्र सेवा सुचारु गर्ने गरी आजदेखि कम्पनी…

  • Default Image

    महालक्ष्मी लाइफ इन्सुरेन्सको कस्तो छ वित्तिय अवस्था ?

    महालक्ष्मी लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा वित्तिय विवरण सार्वजनिक गरेको छ । उक्त कम्पनीको वित्तिय विवरण अनुसा खुद नाफा ८.४१ प्रतिसतले वृद्धि भएको हो । कम्पनीले खुद नाफा रकम ७ करोड २४ लाख २० हजार रुपैयाँ कमाएको छ । गत वर्ष २ करोड ८२ लाख ५७ हजार रुपैयाँ…

  • Default Image

    ब्रोकर कम्पनी थप गर्नुपर्ने विषय उठिरहेको छः सिईओ कार्की

    नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले ब्रोकर कम्पनी थप हुनुपर्ने विषय उठिरहेको बताएका छन् । शुक्रबार परिपक्व पुँजीबजार सम्मेलन कार्यक्रममा बोल्दै सिईओ कार्कीले यस्तो बताएका हुन् । उनले भने, ‘अहिले पुँजी बजारमा १८ देखि ४० वर्षसम्मको युवा पुस्ताको सहभागिता धेरै छ । कुल डिम्याट खोल्ने मध्ये ५४% हिस्सा…

Scroll to Top