Banijya News

समाचार

कम्पनी रजिष्ट्रारको कार्यालयमा अतिआवश्यक बाहेकका सेवा बन्द

कम्पनी रजिष्ट्रारको कार्यालयले आजदेखि अतिआवश्यक बाहेकका सेवा बन्द गरेको छ। यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि कार्यालयका […]

ब्रोकर कम्पनी थप गर्नुपर्ने विषय उठिरहेको छः सिईओ कार्की

नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले ब्रोकर कम्पनी थप हुनुपर्ने विषय उठिरहेको बताएका छन् । शुक्रबार परिपक्व पुँजीबजार सम्मेलन कार्यक्रममा बोल्दै सिईओ कार्कीले यस्तो बताएका हुन् । उनले भने, ‘अहिले पुँजी बजारमा १८ देखि ४० वर्षसम्मको युवा पुस्ताको सहभागिता धेरै छ । कुल डिम्याट खोल्ने मध्ये ५४% हिस्सा…


  • Default Image

    चितवनमा प्रधानमन्त्री देउवा निजी गाडीमा

    प्रधानमन्त्री शेरबहादुर देउवा चितवन झरेसँगै निजी गाडीमा सवार भएका छन् । नेपाली काँग्रेसका सभापति देउवा पार्टीको कामका लागि आएकाले भरतपुर विमानस्थलबाट आफू बसेको होटलसम्म निजी गाडीमा पुगेका हुन् । प्रधानमन्त्री देउवा यहाँ आउनुअघि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहीबार सत्ता गठबन्धनले गर्न लागेको सभामा प्रधानमन्त्रीले आचारसंहिता उल्लङ्घन गरेर आउन लागेको भन्दै…

  • Default Image

    १० दिनदेखि उपत्यकाको फोहोर सडकमै

    पासाङल्हामु राजमार्गका स्थानीयको अवरोधका कारण काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य १० दिनदेखि रोकिएको छ  पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको निर्माण व्यवासायीद्वारा पटकपटक काम रोकिँदा त्यसको प्रत्यक्ष असर भने काठमाडौं उपत्यकाको नागरिकले भोग्नुपरेको छ ।   पछिल्लो समय यही वैशाख ११ गतेदेखि पुनः काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन कार्य…

  • Default Image

    ४ महीनामा चितवनका ३१ स्थानमा देखियो बर्डफ्लु

    कुखुरा पालनको राजधानीका रूपमा चिनिएको यस जिल्लामा पछिल्लो चार महीनामा ३१ पोल्ट्री फार्ममा बर्डफ्लु देखापरेको छ ।माघ २८ गते पहिलोपटक पूर्वी चितवनको राप्ती नगरपालिकामा देखिएको बर्डफ्लु अहिले जिल्लाभरि नै फैलिएको हो । अहिलेसम्म बर्डफ्लु देखिएका फार्महरूमा दुई लाख ३३ हजार ३१२ लेयर्स कुखुरा मारिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ…

  • Default Image

    थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा देशभर थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज ३ हजार ९४ जनामा गरिएको परीक्षणमा ३२ जनामा कोरोना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।   पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमण मुक्त भएका छन् । हाल देशभरमा २१७ जना…

  • Default Image

    सिक्लेस हाइड्रोपावरको वार्षिक साधारण सभा

    सिक्लेस हाइड्रोपावरले १७औं वार्षिक साधारण सभा गर्ने भएको छ । जेठ १३ गते हाइड्रोपावरले वार्षिक साधारण सभा पोखरामा बिहान ११ बजेबाट सुरुहुने गरी बोलाएको हो ।   उक्त सभामा गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्ने भएको छ । त्यसैगरी, चालू आर्थिक वषको लागि लेखापरीक्षक…

  • Default Image

    घट्यो सुनको मूल्य तोलामा १ हजार रुपैयाँले

    मंगलबार, नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ । नेपाली सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भएको हो । सोमबाबर छापावाल सुन मूल्य तोलाको ९८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । साथै, तेजावी सुनको मूल्य तोलाको ९६…

  • Default Image

    कोरोना संक्रमणदर बढ्न सक्ने , स्वास्थ्य शतर्कता अपनाउन मन्त्रालयले गर्यो आग्रह

    स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणदर बढ्न सक्ने भन्दै स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ । पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमण हुने दर बढ्न थालेपछि स्वास्थ्य शतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले पछिल्लो समय भारतमा कोराना संक्रमण दर उच्च रहेको बेला नेपालीले…

  • Default Image

    देशभरी मेघ गर्जन र चट्याङसहित वर्षा जारी रहने

    हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ । यही प्रभाव रहदा देशभर हाल आंशिकदेखि सामान्य बदलीको अवस्था छ । प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ…

  • Default Image

    भोलि सार्वजनिक बिदा

    गृह मन्त्रालयले वैशाख २० गते मंगलबार सार्वजनिक बिदा दिने निणर्य गरेको हो । नेपाल राजपत्रमा गत फागुन २६ गते प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्वीको पर्व इद (इद उल फित्र)का दिन सार्वजनिक बिदा दिने व्यवस्था भएबमोजिम भोलि मङ्गलबार बिदा कायम भएको गृहमन्त्रालयद्वारा आज प्रकाशित सूचनामा उल्लेख छ।

  • Default Image

    देशभर थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा देशभर थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज ३ हजार २२२ जनामा गरिएको परीक्षणमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको  हो । पछिल्लो पछिल्लो २४ घण्टामा २७ जना कोरोना संक्रमण मुक्त भएका छन् । २ लाख ९ हजार…

Scroll to Top