Banijya News

समाचार

यसरी विमोचन गरियो मालिका केशरीको आख्यान ‘दुङाल’

साहित्यकार मालिका केशरीको बौद्ध दर्शनमा आधारित आख्यान ‘दुङाल’को आज राजधानीमा सार्वजनिकीकरण भएको छ । उपन्यासको इतिहासकार एवं हिमाली अध्ययनका ज्ञाता […]

आत्महत्या गर्नेखोज्ने ६ जनाको उद्धार

सप्तकोशी नदीमा हामफाली आत्महत्या गर्न खोज्ने ६ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले सकुशल उद्धार गरेको छ । आत्महत्याको प्रयासमा कोशीमा हामफालेका सबैको सकुशल उद्धार गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । ब्यारेजको पुलबाट नदीमा हामफालेका उनीहरू सबैलाई प्रहरी चौकी कोशी ब्यारेजका प्रहरीले सकुशल उद्धार गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक…


  • Default Image

    ‘भोट चल्छ बोली किन सुनिँदैन ?’

    रुपन्देही, साउन ३० गते । कोरोना भाइरस महामारीका कारण भैरहवा शान्तिनगरकी ३४ वर्षीया तमन्ना गुरुङको रोजीरोटी खोसिएको छ । जीवन चलाउन उहाँ अहिले कामका खोजीमा हुनुहुन्छ । कोरोनाको कारण देखाउँदै कोही काम दिन तयार हुँदैनन् । “कोरोनाले गर्दा जीवन धान्नै नसक्ने अवस्थामा पुगेकी छु । तेस्रोलिङ्गी भनेर समाजले गर्ने फरक…

  • Default Image

    बजेट संशोधन तयारीमा सरकार, मौद्रिक नीति पछिको लागि धकेलियो

    शेरबहादुर देउवा नेतृत्वको सरकारले केपी ओली नेतृत्वको सरकारले ल्याएको बजेट संंशोधनको तयारी थालेको छ । अध्यदेशबाट ल्याइएकको पूर्ण बजेट देउवा नेतृत्वको सरकारको नीतिसँग मेल नखाएको भन्दै संशोधन तयारी गरेको छ । संसदबाट विश्वासको मत पाएसँगै नयाँ सरकारले बजेट संशोधनसहित प्रतिस्थापन अध्यादेश ल्याउने गृहकार्य थालिसकेको छ । प्रतिस्थापन अध्यादेश पेश गर्न…

  • Default Image

    Umesh Shrestha appointed Minister of State for Health

    Nepali Congress Proportional MP Umesh Shrestha has been appointed Minister of State for Health. President Vidyadevi Bhandari has appointed Umesh Shrestha as Minister of State for Health. Shrestha was appointed by President Vidyadevi Bhandari on Deuba's recommendation, according to a statement issued by the President's Office. A new Minister of…

  • Default Image

    ओली र विप्लव समूहका नेताहरु बीच भेटवार्ता

    साउन ५, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । ओलीलाई भेट्न विप्लव मंगलबार बिहान उनको निवास बालकोट पुगेका थिए । ओलीलाई भेट्नका लागि विप्लवसँग उनको पार्टीका नेताहरु खड्गबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला लगायतका नेता पनि बालकोट पुगेका थिए । भेटमा समसामयिक…

  • Default Image

    Gold and silver prices have risen

    Gold price has increased in Nepali market. According to the Federation of Gold and Silver Entrepreneurs, the price of acid gold has risen by Rs 500 per tola to Rs 93,200. Similarly, the price of acid gold has risen to Rs 92,700 per tola.   Along with the price of…

  • Default Image

    The minimum wage of Nepali workers has been increased in South Korea

    In South Korea, the minimum wage of all Nepali domestic and foreign workers, has been increased. The meeting of the Wage Determination Committee has increased the current salary by five percent to 9,160 Korean Won per hour. According to the salary, which will be implemented from 2022, the current hourly…

  • Default Image

    Today’s exchange rate

    Nepal Rastra Bank has fixed the exchange rate of foreign currency. According to the new rate, the buying rate of US dollar is 119.04 paise and the selling rate is 119.64 paise.   The buying rate of the British pound was Rs 164.83 and the selling rate was Rs 165.67.…

  • Default Image

    फेरि बढ्यो इन्धनको मूल्य, नयाँ मूल्य कति ?

    काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको फेरी मूल्यवृद्धि गरेको छ । गएराती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपियाँ तथा एलपी ग्यास प्रतिसिलिन्डर २५ रुपियाँले वृद्धि भएको निगमले जनाएको छ । त्यस्तै हवाई इन्धन आन्तरिक उडानतर्फ प्रतिलिटर दुई रुपियाँले वृद्धि भएको छ । नयाँ मूल्यअनुसार…

  • Default Image

    प्रतिनिधिसधा विघटन मुद्दाको बहस सकियो, असार २८ मा फैसला

    असार २१, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा बहस सकिएको छ । निरन्तर सुनुवाई शुरु भएको ११ औं दिनमा सोमबार बहस सकिएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासले अब, सो मुद्दाको फैसला असार २८ मा गर्ने भएको छ । प्रधान न्यायाधीशले मुद्दा हेर्दाहेर्दैमा राखेर २८ गते फैसला सुनाउने जानकारी दिएका…

  • Default Image

    आजको विदेशी मुद्रा विनिमय दर

    नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ २९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ८९ पैसा रहेको छ । युरोको खरिद मूल्य १४१ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४२ रुपैयाँ २५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। त्यस्तै बेलायती पाउण्ड एकको…

Scroll to Top