Banijya News

समाचार

ब्याज बढाउने बैंकलाई तत्कालै घटाउन राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले अस्वस्थ प्रतिस्पर्धामा उत्रिएर निक्षेपको ब्याजदर बढाउने बैंक तथा वित्त कम्पनीलाई तत्कालै घटाउन निर्देशन दिएको छ ।

राष्ट्रपति भण्डारीद्वारा नवनियुक्त प्रधानसेनापति शर्मालाई दर्जानी चिह्न प्रदान

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्मालाई महारथीको दर्जायानी चिह्न प्रदान गरेकी छन् । राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित विशेष समारोहबीच नेपाली सेनाका परमाधिपति राष्ट्रपतिसमक्ष नवनियुक्त प्रधानसेनापति शर्माले दर्जानी चिह्न प्रादान गरिएको हो । सोही अवसरमा पद तथा गोपनीयताको सपथसमेत खुवाइएको छ । नेपाली सेनाको ४४ औँ प्रधानसेनापतिका…


  • Default Image

    २४ घण्टामा १८९७ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु

    पछिल्लो २४ घण्टामा १८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ९७९ जनामा गरिएको परीक्षणमा १८९७ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार २४ घण्टामा २० जनाको संक्रमणबाट मृत्यु भएको छ भने १७ सय ४३ जना निको भएर फर्किएका छन् ।

  • Default Image

    अधिवेशन नजिकिएसँगै धमाधम उम्मेदवारी घोषणा

    गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को  भइरहेका छन् । नयाँ कार्यसमिति चयनका लागि जर्मनीका प्रतिनिधिलाई चासोका साथ हेरिने गरिन्छ । वर्तमान अध्यक्ष कुमार पन्त र पूर्वअध्यक्ष जीवा लामिछाने पनि यही देशबाट प्रतिनिधित्व गर्छ । यसैगरी रामप्रताप थापा, उषा शर्मा, दिल गुरुङलगायत एनआरएनए अभियानकर्मी रहनु भएको जर्मनीबाट यसपटक अन्तर्राष्ट्रिय समन्वय परिषद् तहमा नेतृत्व…

  • Default Image

    भासिएकै सडकमा कालोपत्र

    मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको रेसुङ्गा नगरपालिका–४ सेउघामा सडक भासिएको छ । कालोपत्र सडकमा लगाएको पर्खालसहित सडक भत्किएको छ । अहिले एकतर्फी रूपमा सवारी साधन आवजजावत गरिरहेका छन् । सडकको अन्य भाग पनि चर्किएकाले थप पहिरो जानसक्ने जोखिम रहेको बताइएको छ । सडक भासिएर पहिरो जाँदा नजिकैका दुई घरसमेत जोखिममा परेका…

  • Default Image

    नेप्से १०८ अंक भन्दा माथिले घट्यो, कारोबार रकम ११ अर्ब रुपैयाँ हाराहारी

    साताको पहिलो दिन आइतबार शेयर बजारमा १०८.२६ अंकले गिरावट आएको छ । नेप्से परिसूचक १०८ दशमलव २६ अंकले घटेर २ हजार ८ सय १८ दशमलव ७२ अंकमा झरेको छ । कारोबार शुरु भएसँगै घट्ने क्रममा देखिएको सेयर कारोबार मापक नेप्सेले ४० मिनेटका लागि कारोबार रोकेको थियो । दिउँसो १ बजेर…

  • Default Image

    एसियाली देशमाथि लगाएको यात्रा प्रतिबन्ध फिलिपिन्सले खुलायो

    काठमाडौं– फिलिपिन्सले नेपाल, भारत, पाकिस्तानलगायत १० एशियाली मुलुकलाई लगाउँदै आएको यात्रा प्रतिबन्ध हटाएको छ । कोभिड–१९ संक्रमण नियन्त्रणका कारण फिलिपिन्सले नेपाललगायतका मुलुकमाथि अप्रिलदेखि प्रतिबन्ध लगाएको थियो । हाल खोपका कारण भयावह अवस्था नरहने निश्कर्षका साथ सेप्टेम्बर ६ देखि यात्रा प्रतिबन्ध हटाएको अन्र्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । भारत, पाकिस्तान, बंगलादेश,…

  • Default Image

    विदेशी मुद्रा सहटी गर्दे हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

    काठमाडौँ– नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ११७ रुपैयाँ १४ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ०८ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९४ पैसा रहेको छ । यसैगरी युरो…

  • Default Image

    नवनियुक्त मुख्यमन्त्री भीम आचार्यद्वारा शपथग्रहण

    प्रदेश १ को नयाँ मुख्यमन्त्रीमा नेकपा एमालेका सांसद भीम आचार्य नियुक्त भएका छन् । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएसँगै आजै संसदीय दलको नेता चयन भएका भीम आचार्य मुख्यमन्त्री बनेका हुन् । मुख्यमन्त्रीमा नियुक्त आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट पद तथा गोपनीयताको शपथ लिएपछि कार्यालयमा पुगेर…

  • Default Image

    यसरी विमोचन गरियो मालिका केशरीको आख्यान ‘दुङाल’

    साहित्यकार मालिका केशरीको बौद्ध दर्शनमा आधारित आख्यान ‘दुङाल’को आज राजधानीमा सार्वजनिकीकरण भएको छ । उपन्यासको इतिहासकार एवं हिमाली अध्ययनका ज्ञाता डा. रमेश ढुंगेल, मानवअधिकारवादी सुदीप पाठक, पूर्वसचिव एवं साहित्यकार डा. सुधा शर्मा र आख्यानकार मालिका केशरीले संयुक्त रुपमा विमोचन गरे । कार्यक्रममा मानवअधिकारवादी पाठकले उपन्यासले शरणार्थीको मानवअधिकार, न्याय र आत्मसम्मानका…

  • Default Image

    आत्महत्या गर्नेखोज्ने ६ जनाको उद्धार

    सप्तकोशी नदीमा हामफाली आत्महत्या गर्न खोज्ने ६ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले सकुशल उद्धार गरेको छ । आत्महत्याको प्रयासमा कोशीमा हामफालेका सबैको सकुशल उद्धार गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । ब्यारेजको पुलबाट नदीमा हामफालेका उनीहरू सबैलाई प्रहरी चौकी कोशी ब्यारेजका प्रहरीले सकुशल उद्धार गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक…

Scroll to Top