Banijya News

समाचार

बाढीले मोरङ औद्योगिक करिडोरमा साढें दुई अर्बको क्षति, ४१ उद्योग प्रभावित

बेमौसमी वर्षाले मोरङ औद्योगिक क्षेत्रमा साढें २ अर्ब बराबरको क्षति भएको छ । कात्तिक १ गतेदेखि ३ गतेसम्म परेको अविरल […]

मुस्लिम समुदायले आज ‘मोहम्मद डे’ मनाउँदै

आज पैगम्बरको १४४३ औं जन्मजयन्ती हो । मुस्लिम समुदायले आज (मंगलबार) इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बरको जन्मदिन मनाइरहेका छन् । इस्लामी पात्रोअनुसार हजरत मोहम्मदको जन्म हिजरी संवतको रब्बी अब्बल महिनामा साउदी अरबको मक्कामा बिबी आमिनाको कोखबाट भएको हो । उनको निधन ६३ वर्षको उम्मेरमा साउदीकै मदिनामा भएको थियो ।…


  • Default Image

    गृहमा १२ जना कर्मचारीको सरुवा, को कहाँ पुगे ?

    गृहमन्त्रालयले विभिन्न जिल्लाका पाँच प्रमुख जिल्ला अधिकारीसहित उपसचिव र सहसचिवको काज सरुवा गरेको छ । आइतबारको गृहमन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयअन्तरगतका प्रजिअसहित १२ कर्मचारीको सरुवा गरिएको हो । निर्णय अनुसार कैलालीका प्रजिअ खगेन्द्रप्रसाद रिजाललाई गृहमन्त्रालयमा, डोल्पाका प्रजिअ माधवप्रसाद ढकाललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा, मुस्ताङका प्रजिअ श्रीनाथ पौडेललाई रोल्पाको सहायक प्रजिअमा…

  • Default Image

    यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु

    पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१५ रातमाटेमा यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । शुक्रबार राति नारायणगढबाट झापाको काँकडभिट्टातर्फ जाँदै गरेको ना ६ ख ७६९ नम्बरको बसले विपरीत दिशाबाट आएको ना ५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको हो । दुर्घटनामा हेटौंडा–१५ पनेसका १८…

  • Default Image

    महिला लघुवित्तद्धारा ५० प्रतिशत लाभांश घोषणा

    महिला लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७÷७८ बाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्त कम्पनी शुक्रबार सम्पन्न सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७।७८ सम्मको नाफाबाट चुक्ता पूँजीको ५० प्रतिशत लाभांश वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आव २०७७÷७८ सम्मको नाफाबाट हाल…

  • Default Image

    एचआईडिसिएलको शिलबन्दी बोलपत्र शुक्रबार

    हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) को लिलाम बढाबढको शिलबन्दी बोलपत्र शुक्रबार बिहान खुला गरिने भएको छ । कम्पनीको शेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय नक्साल काठमाण्डौंमा असोज २२ गते शुक्रबार बिहान ८ बजेदेखि बोलपत्र खुला गरिने क्यापिटलले जानकारी दिएको छ । कम्पनीले यसअघि जारी गरेको एक बराबर…

  • Default Image

    दसैँका लागि घर जान १७ हजार यात्रुले लिए अग्रिम बस टिकट

    काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कबाट दसैँका लागि घर जान १७ हजार यात्रुले अग्रिम बस टिकट बुकिङ गरेका छन् । गत वर्ष घटस्थापनाको अघिसम्म ६० देखि ७० हजार यात्रुले अग्रिम बस टिकट लिने गरे पनि यस वर्ष भने यात्रुको सङ्ख्यामा कमी आएको हो । यात्रुले घटस्थापनादेखि अष्टमीसम्मका लागि अग्रिम टिकट काटेका छन्…

  • Default Image

    मुस्ताङको स्याउ बजारमा

    काठमाडौं । चाडपर्वका बेला बागलुङ, पर्वत, म्याग्दीलगायतका जिल्लामा एउटा चलन छ, ‘कोशेलीमा मुस्ताङको स्याउ’ । दशैँको बेला त मुस्ताङको स्याउको कोशेली झनै चल्छ । दशैँको छेको पारेर मुस्ताङको स्याउ बजारमा आएको छ । उक्त स्याउ असोज १ गतेदेखि बिक्रीका लागि बजारमा देखिन थालेको हो । रातो र सेतो रङको स्याउको…

  • Default Image

    मुलुकमा कति छन् अखबार र अनलाइन ?

    नारायण न्यौपाने काठमाडौँ, असोज ९ गते । मुलुकभर दर्ता भएका पत्रपत्रिकाको सङ्ख्या सात हजार ८७४ रहेको छ । प्रेस काउन्सिल नेपालको ५२औँ वार्षिकोत्सवका अवसरमा प्रकाशित ४६औँ वार्षिक प्रतिवेदन, २०७७/७८ सम्मको दर्ता अभिलेखअनुसार, देशभरबाट प्रकाशित हुने दैनिक पत्रपत्रिकाको सङ्ख्या ७४४ रहेको उल्लेख छ । प्रतिवेदनमा अर्धसाप्ताहिक ३९, साप्ताहिक दुई हजार ९५६,…

  • Default Image

    मृत्यलोकबाट समृद्ध काँग्रेसी मित्रहरूमा…

    जय प्रसाद गुप्ता नेपाली राष्ट्रिय काँग्रेसको कुरा न गरौं। बि.स.२००७ पछि मातृका प्रसाद कोईरालाको सभापतित्व काललाई अपवाद मान्ने हो भने नेपाली काँग्रेसमा सभापति पदको हस्तान्तरणको प्रकृया उदाहरणीय रहेको छ। नेपाली काँग्रेसका चार चाणक्य कहलिएका बीपी कोईराला, सूवर्ण शम्सेर जबरा, गणेशमान सिंह र सूर्य प्रसाद उपाध्याय मध्ये सभापति पदका लागि एकाध…

  • Default Image

    राष्ट्रपति भण्डारीद्वारा नवनियुक्त प्रधानसेनापति शर्मालाई दर्जानी चिह्न प्रदान

    काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्मालाई महारथीको दर्जायानी चिह्न प्रदान गरेकी छन् । राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित विशेष समारोहबीच नेपाली सेनाका परमाधिपति राष्ट्रपतिसमक्ष नवनियुक्त प्रधानसेनापति शर्माले दर्जानी चिह्न प्रादान गरिएको हो । सोही अवसरमा पद तथा गोपनीयताको सपथसमेत खुवाइएको छ । नेपाली सेनाको ४४ औँ प्रधानसेनापतिका…

Scroll to Top