Banijya News

समाचार

फवार्ड माइक्रोफाइनान्सले ४२ प्रतिशत लाभांश दिने

फवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय  संस्थाले लाभांश घोषणा गरेको छ । गत मंसिर २१ गते बसेको  कम्पनी सञ्चालक समितिको  बैंठकले आर्थिक […]

बन्दसत्रमा शुरु : सहभागी हुन पार्क सफारीबाट बाहिरिए ओली

नेकपा एमालेको बन्दसत्र शुरु भएको छ । त्यस्मा भाग लिनका लागि अध्यक्ष केपी शर्मा ओली बन्दसत्रमा सहभागी हुन् होटल सेभेन स्टारतर्फ प्रस्थान गरेका छन् । आइतबार बिहान १० बजे नै बन्दसत्र सुरु हुने भनेर तयारी थाल्न निर्देशन दिएका ओली पदाधिकारी र केन्द्रीय कमिटीका सदस्यहरुको नाम टुंग्याएर अबेर राति होटल पार्क…


  • Default Image

    austrilia

  • Default Image

    जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, २७ घाइते

    जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्‍यु भएको छ भने २७ जना घाइते भएका छन् । नेपालगन्ज देखि जाजरकोटको राडिबजार जाँदै गरेको ना छ ख २७५७ नम्बरको रात्री बस कुदु बराहचौक नजिक दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको जाजरकोट प्रहरीले जानकारी दिएको छ । बसमा ३२ जना यात्रु सवार…

  • Default Image

    १८ वर्षदेखि शवगृहमै छाेरीकाे शव 

    काठमाडौं । काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल, खरेलथोककी मैना सुनार आठ दाजुभाइकी एक्ली चेली थिइन् । उनलाई १४ वर्षको उमेरमा तत्कालीन शाही नेपाली सेनाले सुतिरहेकै ठाउँबाट उठाएर लगेको थियो । उनको गैरन्यायिक हत्या भएपछि परिवारले न्याय नपाएसम्म दाहसंस्कार नगर्ने अडान राख्दै आएका छन् । उनको शव शिक्षण अस्पतालको शवगृहमा १८ बर्षदेखि राखिएको…

  • Default Image

    कोरोना संक्रमणबाट २ जनाको मृत्यु

    नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ५ सय १८ जना निको भएका छन् । नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ८ हजार ९ सय १० पुगेको छ । मृत्यु हुनेको संख्या ११ हजार ४३६ पुगेको छ भने ७ लाख ९३ हजार ७८९ जना…

  • Default Image

    तिहारमा खोप लगाएर घर पठाइने

    सरकारले तिहारमा काठमाडौं उपत्यकाबाट बाहिर जाने यात्रुलाई कोभिड–१९ विरुद्धको खोप लगाउन थालिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार बिहानदेखि काठमाडौंका चार स्थानमा खोप लगाउन थालेको हो। काठमाडौंको गोंगबु बसपार्क, कोटेश्वर चोक, बल्खु चोक र कलंकी चोकमा खोप लगाउने व्यवस्था गरिएको छ । तिहार मनाउन काठमाडौंबाट घर जाने यात्रुलाई लक्ष्य…

  • Default Image

    बाढीले मोरङ औद्योगिक करिडोरमा साढें दुई अर्बको क्षति, ४१ उद्योग प्रभावित

    बेमौसमी वर्षाले मोरङ औद्योगिक क्षेत्रमा साढें २ अर्ब बराबरको क्षति भएको छ । कात्तिक १ गतेदेखि ३ गतेसम्म परेको अविरल बर्षाका कारण २ अर्ब ४८ करोड बराबरको क्षति भएको छ, भने ४ वटा उद्योग अझै पूर्ववत सञ्चालनमा आउन सकेका छैनन् । उद्योग संगठन मोरङले यस क्षेत्रका ४१ वटा उद्योगमा गरेको…

  • Default Image

    उद्योगधन्दा सञ्चालन नगरी देशको अर्थतन्त्र वृद्धि गर्न सकिदैनः अर्थमन्त्रि शर्मा

    अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्र वृद्धि गर्न धेरैभन्दा धेरै उद्योगधन्दा सञ्चालन गर्नुपर्ने बताएका छन्। शुक्रवार १४ औँ गोदावरी पुष्प प्रदर्शनी २०७८ को उद्घाटन गर्दै अर्थ मन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्र वृद्धि गर्न धेरै उद्योग धन्दा सञ्चालन गर्नुपर्ने बताएका हुन् । उनले देशको अर्थतन्त्रलाई बलियो बनाउन उद्योगधन्दा र खेतीपातीलाई सरकारले प्रोत्साहन…

  • Default Image

    मुस्लिम समुदायले आज ‘मोहम्मद डे’ मनाउँदै

    आज पैगम्बरको १४४३ औं जन्मजयन्ती हो । मुस्लिम समुदायले आज (मंगलबार) इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बरको जन्मदिन मनाइरहेका छन् । इस्लामी पात्रोअनुसार हजरत मोहम्मदको जन्म हिजरी संवतको रब्बी अब्बल महिनामा साउदी अरबको मक्कामा बिबी आमिनाको कोखबाट भएको हो । उनको निधन ६३ वर्षको उम्मेरमा साउदीकै मदिनामा भएको थियो ।…

Scroll to Top