अल्लु अर्जुन र रश्मिकाको पुष्पास् द राइजु बन्यो सबैभन्दा बढी कमाउने फिल्म
भारतीय फिल्म पुष्पास् द राइजु सबैभन्दा बढी कमाई गर्ने फिल्म बनेको छ। अल्लु अर्जुन र रश्मिका मन्दना अभिनित यो फिल्म कोरोनाकालमा सबैभन्दा बढी व्यापार गर्ने फिल्ममा परेको हो। १७ डिसेम्बरदेखि रिलिज भएको यस फिल्मले पहिलो दिनमा ५२.५० करोड भारतीय रुपैयाँको व्यापार गरेको थियो। भारतमा ५० प्रतिशत अकुपेन्सीमा रिलिज भएको फिल्मले…

