सन नेपाल लाइफ इन्स्योरेन्स र एनसीएचएलबीच सहकार्य
सन नेपाल लाइफ इन्स्योरेन्सले भुक्तानी सम्बन्धी कारोबार स्वचालित रुपमा गर्नका लागि नेपाल क्लियरिङ हाउससँग सहकार्य गरेको छ । सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले सोसम्बन्धी सहकार्यमा हस्ताक्षर गरेका हुन् । यस सम्झौता अन्र्तगत सन नेपाल लाइफले आफ्नो आन्तरिक भुक्तानी…

