ज्योति लाइफले ६ महिनामा आर्जन गर्यो साढे १ अर्ब बढी बीमा शुल्क
ज्योति लाइफ इन्स्योरेन्स ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ६४ करोड ३९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा १७.६९ प्रतिशतले बढी हो। ज्योति लाइफ इन्स्योरेन्सले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको वित्तिय विवरणले यस्तो देखाएको हो । यस्तै,कम्पनीले गत…

