Banijya News

समाचार

संसद्‍ अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस

सरकारले संघीय संसद्‍को अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्‍को अधिवेशन अन्त्य गर्ने […]

२४ घण्टामा थप ५८ जनामा कोरोना संक्रिमिण पुष्टि

पछिल्लो २४ घण्टामा ५८ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४१८ नमूना परीक्षणमध्ये ५० पीसीआर र ८ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । यस्तै पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हालसम्मको मृत्यु संख्या ११ हजार ९५० छ । मन्त्रालयका…


  • Default Image

    थप ६५ जनामा कोरोना संक्रमण 

    पछिल्लो २४ घण्टामा थप ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३०६ पीसीआर परीक्षणमा ५९ जना र एक हजार ६४१ एन्टीजेन परीक्षणमा ६ जना गरी ६५ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १९२…

  • Default Image

    २४ घण्टामा ७७ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७९८१ जनामा गरिएको नमूना परीक्षणमा ७७ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १ जना संक्रमितको मृत्यु भएको छ भने १८९ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।   हाल देशभर सक्रिय संक्रमितहरुको संख्या…

  • Default Image

    नेपालमा प्रतिबन्धित भारतीय नोटसहित २ थाई नागरिक पक्राउ

    नेपालमा प्रतिबन्धित भारतीय नोटसहित २ थाई महिला पक्राउ पक्राउ परेका छन् ।अवैध रूपमा लुकाई छिपाई लैजान लागेको २ हजार र ५ सय दरको भारतीय नोटसहित थाई नागरिकहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीवार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा ३२ वर्षीया वाङविसा जन्टासन र ४१ वर्षीया वारापर्न खुन्सोबट रहेका छन् ।…

  • Default Image

    थप ११२ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा ११२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८०१ पीसीआर परीक्षणमा ७७ र दुई हजार ५२७ एन्टिजेन परीक्षणमा ३५ जना गरी ११२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४२९ रहेको छ ।…

  • Default Image

    थप २२४ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ९३६ पीसीआर परीक्षणमा ६८ जना र ३ हजार १५६ एन्टिजेन परीक्षणमा १५६ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये काठमाडौंमा १९, भक्तपुरमा १० र ललितपुरमा ३ जना गरी उपत्यकामा ३२ जना…

  • Default Image

    सुनको मूल्य तोलाकै १ लाख ५ हजार ५ सय रुपैयाँ

    नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला दुई हजार पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको एक लाख पाँच हजार पाँच सय रुपैयाँ कायम भएको छ ।आज तेजाबी सुनको मूल्य तोलाको एक लाख पाँच हजार रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको…

  • Default Image

    ‘एमसीसी अनुमोदनले मार्गप्रशस्त गरेको छ, अब काम शुरु हुन्छ’

    राजनीतिक दलले मध्यमार्गी बाटो निकाल्दै मिलेनियम च्यालेन्ज कर्पारेशन सम्झौतालाई निष्कर्षमा पु-याएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकबाट बाह्रबुँदे व्याख्यात्मक घोषणासहित सम्झौता अनुमोदन भएको छ । सम्झौता अनुमोदनसँगै अबको प्रक्रिया के हुन्छ र कहिलेदेखि काम शुरु हुन्छ भन्ने आम मानिसमा जिज्ञासा रहेको छ । सम्झौतानुसार आयोजना अगाडि बढेपछि नेपालले आगामी पाँच वर्षभित्र…

  • Default Image

    थप १९४ जनामा कोरोना संक्रमण

    पछिल्लो २४ घण्टामा थप १९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६३८ जनाको पीसीआर परीक्षण गर्दा ७४ जना र २ हजार ७५६ जनाको एन्टीजेन परीक्षण गर्दा १२० जना गरी १९४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ३४८ जना…

  • Default Image

    सहकारीमा सन्दर्भ ब्याजदर लफडा, सहकारीमा पनि ‘बेस रेट’ माग

    सन्दर्भ ब्याजदर मुद्दालाई लिएर यतिखेर फेरि सहकारी क्षेत्रमा लफडा चलेको छ । सहकारी अभियन्ता र व्यवसायीहरू सहकारीको सन्दर्भ ब्याजदर समयसापेक्ष कम्तिमा पनि १६.२२ प्रतिशत पु¥याउनुपर्ने लबिङमा लागेका छन् । सन्दर्भ ब्याजदर (रेफरेन्स इन्ट्रेस्ट) सुझाव उपसमितिले सहकारीको ब्याजदर १६.२२ प्रतिशत कायम गर्न सिफारिस गरेको छ । यता नियामक सहकारी विभाग र…

  • Default Image

    बेल्जियमद्वारा भवन निर्माणका लागि करिब एक करोड सहयोग

    जिल्ला सदरमुकाम बेनी बजारसँगै रहेको जलजला गाउँपालिका–३ मल्लाजस्थित विद्याज्योति माविको भवन निर्माणका लागि विकास बेल्जियमले करिब रु एक करोड सहयोग गरेको छ । विकास बेल्जियम र जलजला गाउँपालिकाको साझेदारीमा दश कोठे कक्षा कोठा भवन बनाउन लागिएको हो । विकास बेल्जियमका स्थानीय समन्वयकर्ता टेकबहादुर बरुवालले विद्यालयको भवन बनाउन गाउँपालिकालाई रु ९७…

Scroll to Top