काठमाडौं उपत्यकामा ८ जना कोभिड संक्रमितका विरामी थपिए
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८ जना कोभिड संक्रमित थपिएका छन् । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा ६ र ललितपुरमा २ जना संक्रमित थपिएका हुन् । देशरभको औसत संक्रमण दर ०.४ प्रतिशत रहेको छ । देशभर १ हजार ५१३ जना होम आइसोलेसनमा, ४५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । २३ जना…

