मन्जुश्री फाइनान्सको बोनस शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा
मन्जुश्री फाइनान्सको ४० प्रतिशत बोनस कारोबारयोग्य बनाई शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७÷०७८ को मुनाफाबाट गत पुस २९ गते सम्पन्न १४औं वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर पारित गरेको थियो । पुस १४ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको हकमा बोनस शेयर जम्मा गरिसकेको छ…

