Banijya News

समाचार

घटेको सुनचाँदीको नयाँ मूल्य कति ?

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य […]

थप २५ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ९ सय ५१ जनाको नमूना परीक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । ८९ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १०८१ रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु…


  • Default Image

    प्रभु लाइफ इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा अमात्य नियुक्त

    प्रभु लाइफ इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा सुभाष अमात्य नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले अमात्यलाई अध्यक्षमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष अमात्यले बुधबार नै बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट पद तथा गोपनियताको सपथ लिएर कार्यभार सम्हालेका छन् । यसअघि अध्यक्ष रहेका डा.आत्माराम घिमिरेले राजीनामा दिएसँगै कम्पनीले अमात्यलाई…

  • Default Image

    आइएमई जनरल इन्स्योरेन्सको बैशाख ९ गते साधारण सभा बस्दै

    आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले बैशाख ९ गते २४औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको चैत १६ गते बसेको सञ्चालक समितिको बैठकले विहान १० बजे लैनचौर बैङ्क्वेट्स, काठमाडौंमा सभा गर्ने निणर्य गरेको हो । सभामा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित कायम चुक्ता पुँजी १ अर्ब १५ करोड ७५ लाख…

  • Default Image

    मिड भ्यालीले ‘पुँजी बजारको परिचय’ विषयमा तालिम आयोजना गर्दै

    मिड भ्याली इन्टरनेसनल कलेजले ‘पुँजी बजारको परिचय’ विषयमा तालिम आयोजना गर्ने भएको छ । कलेजले स्मार्ट वेल्थ प्रोसँग सहकार्य गरी ‘पुँजी बजारको परिचय’ (इन्ट्रोडक्सन टु क्यापिटल मार्केट) विषयक तालिम गर्न लागेको हो । उक्त तालिम अप्रिल २५ देखि २९ गते सम्म चल्नेछ । शेयर सम्बन्धि विभिन्न विषयमा सिकाइने आयोजकले जानकारी…

  • Default Image

    बढ्यो सुनको मूल्य, नयाँ कति ?

    सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार प्रतितोला ९८ हजार ९०० रुपैयाँमा कारोबार हुने भएको छ । यसैगरी ,तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ४०० रुपैयाँ रहेको छ । चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । विहीबार चाँदीको प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार…

  • Default Image

    थप २६ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ हजार १९२ जनामा गरिएको परीक्षणमा २६ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ७७ जना कोरोनामुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ । हाल देशभर कोरोना…

  • Default Image

    नारायणी डेभलपमेण्ट बैंकको लिलामी शेयर आवेदन १७ गतेसम्म दिन सकिने

    नारायणी डेभलपमेण्ट बैंकको लिलामी शेयर आवेदन दिने भोलि अन्तिम दिन रहेको छ । बैंकको लिलामी शेयर आवेदन दिने मिति चैत १० गते देखि १७ गतेसम्म तोकिएको थियो । कम्पनीले हकप्रद शेयरमा विक्री नभएको संस्थापक समूहको १ लाख ३१ हजार ९९८ कित्ता र सर्वसाधारण समूहको १३ हजार ६५१ कित्ता शेयर विक्रि…

  • Default Image

    रिलायन्स फाइनान्सले विभिन्न प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

    रिलायन्स फाइनान्सले विभिन्न प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । फाइनान्सका देशभर रहेका २१ शाखामार्पmत वित्तीय सेवाहरु प्रदान गर्दै आएके जनाएको छ । फाइनान्सले विश्व मुद्रा सप्ताहको अवसरमा वित्तीय सचेतना कार्यक्रम गरेको छ । कम्पनीले ग्लोबल मनी विकको अवसरमा प्रदेश नम्बर १ को झापा र लुम्बिनी प्रदेशको बाँकेमा रहेका…

  • Default Image

    “दमक सपिङ्ग कम्प्लेक्स” निर्माणको लागि दमक नगरपालिका र नगर विकास कोषबीच ऋण सम्झौता

    नगर विकास कोषको शहरी पूर्वाधार विकास आयोजना अन्तरगत हाल सम्मकै ठूलो आयोजना “दमक सपिङ्ग कम्प्लेक्स” निर्माणको लागि सम्झौता सम्पन्न भयो । कम्प्लेक्स निर्माणका लागि दमक नगरपालिका र नगर विकास कोषबीच ऋण सम्झौता भएको हो ।कुल ६१ करोड रुपैँया लागतको सपिङ कम्प्लेक्समा नगर विकास कोषले ४२ करोड रुपैयाँ ऋण सम्झौतामा सम्पन्न…

  • Default Image

    प्रि ओपन सेसनमा नेप्से परिसूचक करीब ०.१९ अकंले बढ्यो

    आज प्रि ओपन सेसनमा नेप्से परिसूचक करीब ०.१९ अकंले बढेको छ । नेप्से परिसूचक २ हजार ५२७.७७ विन्दुमा पुगेको छ । आज कारोबार गरेका ११ कम्पनीको रु १ लाख ६१ हजार बराबरको शेयर खरिद विक्रि भएको छ । रु ९ लाख २ हजार बराबरको शेयर खरिद विक्र गरेको छ ।…

  • Default Image

    उपकार लघुवित्तले आईपीओ निष्काशन गर्दै

    उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले शुक्रबार देखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ । लघुवित्तले प्रतिसेयर १०० अंकितमूल्यका २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २५० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । लघुवित्तको जारी पूँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको ३६ प्रतिशत…

Scroll to Top