Banijya News

समाचार

ग्रामीण विकास आयोजनाले माग्यो करारमा ३९ जना कर्मचारी

ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाले ३९ जना कर्मचारी करारमा भर्ना गर्ने भएको छ । आयोजनाले रिक्त रहेको पद परिपूर्तीका […]

कोरोना सङ्क्रमणबाट थप २४ जना विरामी, ५१ जना सङक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप २४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ५ हजार ५८७ जनामा कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २१ तथा एन्टिजेन विधिबाट ३ जनामा सङक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो । पछिल्लो २४ घण्टामा ५१ जना सङक्रमणमुक्त भएका छन् । नेपालमा निको हुने…


  • Default Image

    भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव हुँदै

    काठमाडौंमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघले ‘ नेपाल १६ औ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७९’ आयोजना गर्न लागेको हो । उक्त मेला तथा महोत्सव जेष्ठ १९ देखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डप परिसरमा हुने भएको…

  • Default Image

    नयाँ सारथी लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

    नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । संस्थाको चैत १२ गते बसेको सञ्चालक समितिको बैठकका अनुसार १३औं वार्षिक साधारण सभा र लाभांश दिने कार्यक्रम वैशाख १० गते गर्नेछ । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश…

  • Default Image

    १०० ले बढ्यो सुनको मूल्य, चाँदीको कति ?

    नेपाली बजारमा सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघले सुनको मूल्य आज प्रतितोला ९८ हजार ८०० रुपैयाँमा कारोबार हुने जनाएको छ । सोमबार प्रतितोला ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ३०० रुपैयाँ रहेको छ । चाँदीको…

  • Default Image

    मधेस प्रदेशका आठ जिल्लामा टाइफाइडविरुद्धको खोप अभियान

    मधेस प्रदेशका आठ जिल्लामा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको हो । उक्त खोप अभियानअन्तर्गत १५ महिनादेखि १५ वर्षका बालबालिकालाई खोप दिने भएको छ । निर्देशनालयका निर्देशक विजयकुमार झाले नियमित खोप दादुरा, रुवेलासँगै…

  • Default Image

    नर्भिकले क्यान्सर उपचारसहितको नयाँ भवन बनाउने

    नर्भिक इन्टरनेशनल अस्पतालले आफ्नो सेवा बिस्तार गर्ने उद्देश्यले अत्याधुनिक भवन निर्माण गर्ने भएको छ । पूर्व घोषणाअनुसार नर्भिकले हालको अस्पतालको पार्किङस्थल क्षेत्रमा अत्याधुनिक सेवा र सुविधाले सम्पन्न ८ तले भवन बनाउने भएको हो ।अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रकाअनुसार नर्भिकको २९ औं वार्षिकोत्सवको शुभमुहूर्त पारेर अत्याधुनिक भवन निर्माणको काम आगामी…

  • Default Image

    घट्यो कोरोना संक्रमित हुने दर, नँया कति ?

    पछिल्लो २४ घण्टामा थप २३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । ६६ जना कोरोनामुक्त पनि भएका छ्न् । ६९०९ नमूनाको परीक्षण गर्दा २३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

  • Default Image

    सीईओ सम्मेलन गर्दै नेपाल व्यवस्थापन संघ

    नेपाल व्यवस्थापन संघले सीईओ सम्मेलन गर्न लागेको छ । सम्मेलन आगामी चैत २५ गते हुने भएको हो । विभिन्न क्षेत्रमा कार्यरत करिब ३०० सीईओको सहभागिता रहने गरि सम्मेलन गर्न लागेको संघले जनाएको छ । विभिन्न बैंक तथा वित्तिय संस्था, स्वास्थ्य, शिक्षा, पर्यटन, पूर्वाधार, उद्यमशिलता र प्रविधि क्षेत्रबाट सीईओ सम्मेलनमा सहभागिता…

  • Default Image

    घटेको सुनचाँदीको नयाँ मूल्य कति ?

    नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलमा ९९ हजार ३०० रुपैयाँ तोकिएको छ । शुक्रबार छापावाल सुन तोलाको ९९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य ९८ हजार ८०० रुपैँया कायम रहेको…

  • Default Image

    शुक्रबार सुनचाँदीको मूल्य बढ्यो, नयाँ कति ?

    शुक्रबार सुनको मूल्य वृद्धिसँगै चाँदीको मूल्य पनि बढेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ९९ हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य ९९ हजार २०० रुपैयाँ निर्धारण गरिएको हो । यसैगरी, चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर…

  • Default Image

    थप २५ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा नेपालमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ९ सय ५१ जनाको नमूना परीक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । ८९ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १०८१ रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु…

Scroll to Top