Banijya News

समाचार

बारको चुनावमा गोपालकृष्ण घिमिरे निर्वाचित

नेपाल बार एसोसिएसनको चुनावमा गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन् । घिमिरे ४ हजार ४७४ मत ल्याएर विजयी भए भने उनका […]

बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

शुक्रबार, नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ५०० रुपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोलाको ९९ हजार रुपैयाँ निर्धारण भएको…


  • Default Image

    आरम्भ चौतारीको २१% बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित

    आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था आईतबार (चैत २७ गते) वार्षिक साधारण सभा बस्ने भएको हो । लघुवित्त वित्तीयका अनुसार सभामा गत वर्षको नाफाबाट २१% बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । त्यसैगरी, बोनस वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा पनि रहेको छ…

  • Default Image

    जीवन विकास लघुवित्त साधारण सभा बस्दैछ

    जीवन विकास लघुवित्त तेस्रो वार्षिक साधारण सभा शुक्रबार बस्ने भएको छ । कम्पनीका अनुसार सभा केन्द्रीय कार्यालय मोरङमा बिहान १०ः३० बजे सुरु हुने जानकारी दिएको हो । सभाले ७३.६८% लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारीत गर्नेछ ।  गत आर्थिक वर्षको नाफाबाट ७०% बोनस शेयर र कर प्रयोजनका लागि ३.६८% नगद…

  • Default Image

    ग्लोबल आइएमईको बोनस पाउन शेयरधनीले कर तिर्नुपर्ने

    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयरको कर वापतको रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले एक सूचना प्रकासित गरी तत्कालीन लघुवित्तका शेयरधनीलाई पहिला कर तिर्न आग्रह गरेको हो । कम्पनीले २०७८ वैशाख ८ गतेपछि शेयर खरिद गरेका लगानीकर्तालाई बोनस शेयरमा लाग्ने कर तिर्न भनेको छ । कम्पनीले…

  • Default Image

    सिटी एक्सप्रेस र जलसानको सहकार्यमा विद्यार्थी भेटघाट कार्यक्रम सम्पन्न

    सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालि र जापानीज ल्याङ्वेज स्कुल एसोसिएसन अफ नेपाल सहकार्य गरि ‘Students Meet 2022′ कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा    JALSAN सँग आबद्ध ४० भन्दा बढि Educational Consultancy हरु मार्फत जापान जान लागेका २०० भन्दा बढि विद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रममा मनी ट्रान्सफरका प्रबन्ध…

  • Default Image

    सीवाईसी नेपाल लघुवित्तले वैशाख २ देखि आईपीओ निष्कासन गर्ने

    सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले २०७९ वैशाख २ गतेदेखि आईपीओ निष्कासन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता शेयरको बिक्री खुला गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख…

  • Default Image

    २४ घण्टामा १३ जनामा कोरोना संक्रमण पुष्टि, ५७ जना भए निको

    पछिल्लो २४ घण्टामा नेपालमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार आज ४ हजार ८ सय ७ जनाको नमुना परीक्षण गर्दा १३ जना संक्रमित थपिएको जानकारी दिएको छ । त्यसैगरी, पछिल्लो २४ घण्टामा ५७ जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको…

  • Default Image

    ग्रामीण विकास आयोजनाले माग्यो करारमा ३९ जना कर्मचारी

    ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाले ३९ जना कर्मचारी करारमा भर्ना गर्ने भएको छ । आयोजनाले रिक्त रहेको पद परिपूर्तीका लागि कृषि, पशुपंक्षी,  तर्फका नायव प्राविधिक सहायक पदमा रोजगारी खुलाएको हो । आयोजनाले नायब प्राविधिक सहायक (कृषितर्फ) २६ जना माग गरेको छ । पशुपन्छीतर्फ १३  जना रहेका छन् ।  लोकसेवा…

  • Default Image

    जानकी फाइनान्सको संस्थापक शेयर बिक्रीमा

    जानकी फाइनान्सले ५१ हजार ३५ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले बुधबार सूचना जारी गर्दै अशोक कुमार साहको नाममा रहेको उक्त शेयर बिक्री खुला गरेको हो । फाइनान्सले बिक्री खुला गरेको शेयरमा पहिलो चरणमा संस्थापक शेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले…

  • Default Image

    कोरोना सङ्क्रमणबाट थप २४ जना विरामी, ५१ जना सङक्रमणमुक्त

    पछिल्लो २४ घण्टामा थप २४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ५ हजार ५८७ जनामा कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २१ तथा एन्टिजेन विधिबाट ३ जनामा सङक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो । पछिल्लो २४ घण्टामा ५१ जना सङक्रमणमुक्त भएका छन् । नेपालमा निको हुने…

Scroll to Top