Banijya News

समाचार

बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुदैछ ?

नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल  सुनको मूल्य प्रतितोला […]

बलेफी हाइड्रोपावरको आईपीओ प्री-अलोटमेन्ट, बाँडफाँड कहिले ?

बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ मंगलबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार मंगलबार आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो । आईपीओको शुक्रबार नै प्रि अलटमेन्ट सम्पन्न भैसकेको छ । प्रि अलटमेन्ट सम्पन्न गरेर शुक्रबार बाँडफाँडको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागिसकेको छ । बोर्डबाट अन्तिम…


  • Default Image

    देशभर थप ४ जना कोरोना संक्रमित, ४८ जना संक्रमणमुक्त

    पछिल्लो २४ अण्टामा देशभर थप ४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७ सय ४० जनाको नुमना परिक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ धण्टामा थप ४८ जना कोरोना संक्रमण मुक्त भएका छन् । देशभरमा ५ सय ९२ जना…

  • Default Image

    काठमाडौंमा तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुँदै

    स्वाबलम्बन विकास केन्द्रको संयोजनमा तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन चैत २८ र २९ गते काठमाडौं हुने भएको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी चैत्र २८ र २९ गते सम्मेलन हुने केन्द्रले जनाएको हो ।  उक्त सम्मेलनमा दुई सयवटा लघुवित्तका ६ सय सदस्य तथा संस्था प्रतिनिधिहरूले सहभागिता जनाउने भएका…

  • Default Image

    बैशाख १ गतेदेखि सार्वजनिक यातायातको भाडा बढ्ने

    बागमती प्रदेश सरकारले बैशाख १ गतेदेखि लागू हुनेगरी सार्वजनिक यातायातको भाडा बढाउने भएको छ । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले आगामी वैशाख १ गतेदेखि लागू हुनेगरी प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडादर बढाउने निर्णय गरेको हो । मन्त्रालयका अनुसार मन्त्रीस्तरीय निर्णयबाट भाडा बढाउने निर्णय भएको हो…

  • Default Image

    आज रामनवमी पर्व, शेयर कारोबार बन्द

    आज शेयर बजार बन्द हुने भएको छ । रामनवमीको अवसरमा सरकारले  सार्वजनिक विदा दिएसँगै नेप्से करोबारमा बन्द हुने भएको हो । गृह मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै देशभर आईतबार सार्वजनिक बिदा दिने निणर्य भएको जनाएको थियो । सार्वजनिक विदाका दिन शेयर बजार पनि बन्द हुने गरेको छ । शेयर बजार…

  • Default Image

    बढ्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

    आज नेपाली बाजरमा सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३०० रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य प्रतितोलाको ९९ हजार ८०० रुपैयाँ…

  • Default Image

    कर्णाली मन्त्रिपरिषद् बैठकको निर्णयः जगदुल्ला र अपर पराजुली खोलामा शेयर लगानी गर्ने

    कर्णाली । कर्णाली प्रदेश सरकारले डोल्पामा निर्माण हुन लागेको जगदुल्ला र दैलेखको अपर पराजुली खोला जलविद्युत् आयोजनामा शेयर लगानी गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रदेश सरकारको जनताको जलविद्युत् (सञ्चालन र व्यवस्थापन) कार्यविधि २०७५ बमोजिम जगदुल्लामा रु ११ करोड ७१ लाख ५० हजार तथा अपर पराजुलीमा रु…

  • Default Image

    १३ जना नयाँ कोरोना संक्रमित, ४४ निको

    पछिल्लो २४ घण्टामा देशभर थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार १ सय ५५ जनामा कोरोना परीक्षण गरीएकोमा आरटी पिसीआरबाट १२ र एन्टीजेन विधिबाट १ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा थप ४४ जना कोरोना संक्रमण मुक्त…

  • Default Image

    बारको चुनावमा गोपालकृष्ण घिमिरे निर्वाचित

    नेपाल बार एसोसिएसनको चुनावमा गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन् । घिमिरे ४ हजार ४७४ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी विष्णुमणि अधिकारीले २ हजार ९८९ मत ल्याए । गत शनिबार भएको निर्वाचनको अन्तिम मत परिणाम आज आएको हो । कांग्रेस निकट कानून व्यवसायीको नेतृत्वमा एउटा र एमाले निकट कानून…

  • Default Image

    समता घरेलु लघुवित्तले २ लाख ८९ हजार ४४० कित्ता साधारण शेयर जारी गर्ने

    समता घरेलु लघुवित्त वित्तिय संस्थाले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले आफ्नो प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम शेयर संरचना ७०ः३० कायम हुने गरी सर्वसाधारणका लागि हकप्रद शेयर निष्काशन गर्ने भएको हो ।जसअनुसार संस्थाले २ लाख ८९ हजार ४४० कित्ता साधारण शेयरको जारी गर्नेछ । लघुवित्तले हकप्रद शेयर निष्कासनको लागि…

  • Default Image

    बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

    शुक्रबार, नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ५०० रुपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोलाको ९९ हजार रुपैयाँ निर्धारण भएको…

Scroll to Top