Banijya News

समाचार

पर्साका औद्योगिक प्रतिष्ठानद्वारा तथ्याङ्क उपलब्ध गराउन आलटाल

पर्साका औद्योगिक प्रतिष्ठानद्वारा तथ्याङ्क उपलब्ध गराउन आलटाल

तथ्याङ्क समन्वय कार्यालय वीरगन्जले पर्साका ठूला औद्योगिक प्रतिष्ठानहरूबाट आर्थिक गणनाका लागि आवश्यक तथ्याङ्क सङ्कलनमा समस्या भएको जनाएको छ । तथ्याङ्क […]

नेपाली चियाको भारत निर्यात दीर्घकालीन रूपमा बन्द हुनसक्ने

नेपाली चियाको भारत निर्यात दीर्घकालीन रूपमा बन्द हुनसक्ने

भारतले चिया आयातमा ट्रकपिच्छे अनिवार्य प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) लागू गरेपछि नेपाली चियाको निर्यात विगत दुई सातादेखि पूर्ण रूपमा ठप्प भएको छ। भारतको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडर (एसओपी)’ वैशाख १८ देखि लागू भएसँगै नेपाली निर्यातकर्ताले ठूलो प्रशासनिक र आर्थिक अवरोधको सामना गर्नुपरेको हो । नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य…


  • नीति तथा कार्यक्रम र बजेटमा ऊर्जा क्षेत्रको विकासका लागि विशेष प्राथमिकता

    नीति तथा कार्यक्रम र बजेटमा ऊर्जा क्षेत्रको विकासका लागि विशेष प्राथमिकता

    मुलुकको आर्थिक समृद्धिको प्रमुख आधार स्तम्भको रुपमा हेरिएको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि सरकारले आफ्ना नीति तथा कार्यक्रम र बजेटमा विशेष प्राथमिकताका साथ स्थान दिएको छ । नीति तथा कार्यक्रममा समेत प्राथमिकता पाएपछि आगामी आवको बजेटमा समेत त्यसलाई थप महत्वपूर्ण स्थान पाउने विश्वास गरिएको छ । सरकार र निजी…

  • धितोपत्र बोर्ड अध्यक्षको सर्टलिस्टमा चार जना, को को परे ?

    धितोपत्र बोर्ड अध्यक्षको सर्टलिस्टमा चार जना, को को परे ?

    नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा नाम सिफारिसका लागि गठित सिफारिस समितिले संक्षिप्त सूची तयार गरेको छ । आवेदक ४७ जनामध्येबाट चार जना छनोटमा परेका छन् । समितिले डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्दकुमार क्षेत्री र डा. गोपाल भट्टलाई छनोट गरेको हो । यी चार जनालाई समितिले जेठ ८ गते छुट्टाछुट्टै…

  • प्रधानन्यायाधीशमा मनोजकुमार शर्मा अनुमोदित, शपथ र पदभार आजै हुने

    प्रधानन्यायाधीशमा मनोजकुमार शर्मा अनुमोदित, शपथ र पदभार आजै हुने

    संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ । आज मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले उनीमाथिको सुनुवाइ प्रक्रिया पूरा गर्दै प्रधानन्यायाधीश नियुक्तिका लागि बाटो खुला गरेको हो । संसदीय सुनुवाइबाट अनुमोदन भएका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको शपथ पनि आजै हुने भएको छ । उनको शपथ…

  • दूरसञ्चार कम्पनीहरुबाट १ अर्ब २९ करोड असुल्न महालेखाको निर्देशन

    दूरसञ्चार कम्पनीहरुबाट १ अर्ब २९ करोड असुल्न महालेखाको निर्देशन

    दूरसञ्चार सेवा प्रदान गर्न अनुमति लिएवापत रोयल्टी, दस्तुर, शुल्क आदि बुझाउनुपर्दछ । तर, कतिपय सेवा प्रदायक संस्थाले ती दस्तुर नबुझाएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयको हालै सार्वजनिक प्रतिवेदले रोयल्टी, दस्तुर, शुल्क र जरिवाना लगायत शीर्षकमा तिर्नुपर्ने रकम नतिरेको देखाएको छ । महालेखाले दस्तुर नतिर्ने दूरसञ्चार क्षेत्रका ६६ कम्पनीबाट १…

  • कन्सल्टेन्सीमा धरपकडः २७ जना सञ्चालकविरूद्ध म्याद थप

    कन्सल्टेन्सीमा धरपकडः २७ जना सञ्चालकविरूद्ध म्याद थप

    शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) विरुद्ध प्रहरीले व्यापक कारबाही अभियान अघि बढाएको छ । मापदण्डविपरीत सञ्चालनमा रहेका कन्सल्टेन्सीहरुविरुद्ध प्रहरीले कारबाही अघि बढाएको हो । यसै क्रममा कन्सल्टेन्सीहरूले विदेश पठाउने नाममा ठगी गरेको आरोपमा प्रहरीले जेठ १ गते काठमाडौँ उपत्यकाका ९५ वटा कार्यालयमा छापा मारेको थियो । तीमध्ये प्रहरीले ६८ जना कन्सल्टेन्सी…

  • आन्तरिक राजस्व कार्यालय भद्रपुरद्वारा ३ अर्ब ६१ करोड राजस्व सङ्कलन

    आन्तरिक राजस्व कार्यालय भद्रपुरद्वारा ३ अर्ब ६१ करोड राजस्व सङ्कलन

    आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा ३ अर्ब ६१ करोड ८४ लाख २२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो रकम सो अवधिका लागि तय गरिएको लक्ष्यको ८२ दशमलव २१ प्रतिशत हो । कार्यालयका कर अधिकृत डिल्लीराम चम्लागाईका अनुसार चालु आवको वैशाख मसान्तसम्म ४…

  • मर्जर लाभांश कर छुट दुरुपयोगमा ठूला बैंक नै संलग्न !

    मर्जर लाभांश कर छुट दुरुपयोगमा ठूला बैंक नै संलग्न !

    नेपालका चार ठूला वाणिज्य बैंकले मर्जर तथा प्राप्ति (एक्विजिसन) को समयमा पाएको कर छुट सुविधाको दुरुपयोग गर्दै करिब ८ करोड ३१ लाख रुपैयाँ राजस्व छली गरेको पाइएको छ । महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदनअनुसार ती बैंकहरूले लाभांश वितरण गर्दा कानुन विपरीत कर छुट सुविधा उपयोग गरेका हुन् । प्रतिवेदनले उक्त…

  • कङ्गोमा इबोला बढ्दो प्रकोप बारे डब्ल्यूएचओ चिन्तित

    कङ्गोमा इबोला बढ्दो प्रकोप बारे डब्ल्यूएचओ चिन्तित

    विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेब्रेयससले कङ्गो लोकतान्त्रिक गणतन्त्रमा फैलिएको इबोला प्रकोप बारे चिन्ता व्यक्त गरेका छन् । उनले पछिल्लो समयमा युगान्डामासमेत फैलिरहेको इबोला प्रकोपका कारण १३१ जनाको मृत्यु भएको बताएका छन् । डब्ल्यूएचओका प्रमुख गेब्रेयससले यसअघि आइतबार इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय चिन्ताको विषय भन्दै सार्वजनिक स्वास्थ्य आपतकाल (पीएचईआईसी) घोषणा…

  • नेप्से घट्ने क्रम जारी, कारोबार रकम भने सामान्य बढ्यो

    नेप्से घट्ने क्रम जारी, कारोबार रकम भने सामान्य बढ्यो

    साताको दोस्रो कारोबार दिन आज मंगलबार पनि नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् सोमबार सामान्य अंक घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो । आज मंगलबार नेप्से परिसूचक ६.५१ अंक घटेर २७२४.३९ विन्दुमा झरेको छ । त्यस्तै, यस…

  • एक हजार १८१ ले लिए हिमाल आरोहणको अनुमति

    एक हजार १८१ ले लिए हिमाल आरोहणको अनुमति

    यसवर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने विदेशीको सङ्ख्यामा वृद्धि भइरहेको छ । पर्यटन विभागका अनुसार सन् २०२६ को वसन्त ऋतुमा हिमाल आरोहणका लागि ७९ देशका एक हजार १८१ आरोहीले अनुमति लिएका छन् । विभागका सूचना अधिकारी हिमाल गौतमले सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी…

Scroll to Top