Banijya News

समाचार

सिटिजन लाइफ ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर– नेपाल’ घोषित

सिटिजन लाइफ ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर– नेपाल’ घोषित

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार ‘६औँ इमर्जिङ एसिया इन्स्योरेन्स अवाड्र्स २०२५’ (6th Emerging Asia Insurance Awards 2025) […]

सानिगाड हाइड्रोको आईपीओ निष्काशन जेठ १४ गतेदेखि हुने

सानिगाड हाइड्रोको आईपीओ निष्काशन जेठ १४ गतेदेखि हुने

सानिगाड हाइड्रो लिमिटेडले जेठ १४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटश्चात् अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात ८५…


  • १७ वटा इन्टरनेट कम्पनीको लाइसेन्स खारेज हुने, कुन कुन परे ?

    १७ वटा इन्टरनेट कम्पनीको लाइसेन्स खारेज हुने, कुन कुन परे ?

    नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट (इमेलसहित) सेवा प्रदायक कम्पनीको अनुमति पत्र (लाइसेन्स) खारेज गर्ने भएको छ । वित्तीय विवरण, रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष बापतको बक्यौता नतिर्ने १७ इन्टरनेट सेवा प्रदायक कम्पनीको लाइसेन्स खारेज प्रक्रिया अघि बढाइएको प्राधिकरणले जनाएको छ । वित्तीय विवरण, रोयल्टी रकमलगायतका बक्यौता रकम तिर्न…

  • सर्वोच्चको अवस्थाविरुद्ध कानुन व्यवसायीको सांकेतिक विरोध: आज लालटिन बालेर प्रदर्शन

    सर्वोच्चको अवस्थाविरुद्ध कानुन व्यवसायीको सांकेतिक विरोध: आज लालटिन बालेर प्रदर्शन

    सर्वोच्च अदालतमा पछिल्ला दिनमा विकसित घटनाक्रमप्रति असन्तुष्टि जनाउँदै कानुन व्यवसायीहरूले आज सांकेतिक विरोध प्रदर्शन गर्ने भएका छन्। नेपाल बार एसोसिएसन को नेतृत्वमा हुने उक्त प्रदर्शनमा न्यायिक प्रणालीप्रति देखिएको अवरोध र असहज अवस्थाको विरोध गरिने जनाइएको छ। बार एसोसिएसनले आइतबार बसेको बैठकमार्फत सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्नै नसकिने अवस्था सिर्जना…

  • बैंकिङ कसुरमा सजाय पाएका कांग्रेस डोल्पाका उपसभापति पूर्णबहादुर शाही पक्राउ

    बैंकिङ कसुरमा सजाय पाएका कांग्रेस डोल्पाका उपसभापति पूर्णबहादुर शाही पक्राउ

    बैंकिङ कसुर मुद्दामा अदालतबाट सजाय ठहर भई लामो समयदेखि फरार रहेका नेपाली कांग्रेस डोल्पाका उपसभापति पूर्णबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार उनलाई सोमबार बिहान त्रिपुरासुन्दरी नगरपालिका–स्थित त्रिपुराकोट बगर बजारबाट नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार शाही उच्च अदालत पाटनको अन्तिम फैसला पछि फरार रहँदै आएका थिए।…

  • पूर्वाधार निर्माणसम्बन्धी मुद्दा विचाराधीन रहे पनि काम रोक्न नमिल्ने

    पूर्वाधार निर्माणसम्बन्धी मुद्दा विचाराधीन रहे पनि काम रोक्न नमिल्ने

    पूर्वाधार निर्माण तथा विभिन्न आयोजनाका कार्यहरु खरिद प्रक्रिया, मुआब्जा, जग्गा अधिग्रहण आदि विभिन्न कारण निर्माणकार्य प्रभावित हुने गर्दछ । र, यो विषय अदालतसम्म पुग्ने गर्दछ, जसले गर्दा निर्माण कार्य ढिलाइ हुने गरेको छ । तर, अब पूर्वाधार निर्माण तथा विकास आयोजनासम्बन्धी अदालतमा पर्ने मुद्दामा दुई महिनाभित्र फैसला गर्ने गरी कानुनी…

  • कर्जा ५.७ प्रतिशत बृद्धि, घरजग्गामा भने ओरालो

    कर्जा ५.७ प्रतिशत बृद्धि, घरजग्गामा भने ओरालो

    चालु आर्थिक वर्षको ९ महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जा समग्रमा ५.७ प्रतिशत मात्रै बढेको छ । अर्थात् गत आर्थिक वर्षको असार मसान्तसम्मको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्म आउँदा ३ खर्ब ११ अर्ब ९५ करोड रुपैयाँ मात्रै थप कर्जा प्रवाह हुन सक्यो । चैत मसान्तसम्म बैंक तथा…

  • त्रिविबाट तलब खान्छन् प्राध्यापक, काम भने निजी तीर

    त्रिविबाट तलब खान्छन् प्राध्यापक, काम भने निजी तीर

    सरकारी सस्थामा कार्यरत शिक्षक तथा कर्मचारी निजी क्षेत्रमा सेवा गर्ने गरेको पाइएको छ । नयाँ सरकार आएसँगै बाहिर पढाउने काम चर्चाको शिखर पुगेको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका शिक्षक–कर्मचारीलाई आंशिक रूपमा अन्य संस्थामा काम गर्न दिइने स्वीकृति प्रावधान विवादको केन्द्रमा परेको हो । वीरेन्द्र बहुमुखी क्याम्पसका १८ प्राध्यापकले बाहिर…

  • निर्माण सामग्री महँगिँदा ३० हजार आयोजना प्रभावित, व्यवसाय इतिहासकै गम्भीर संकट

    निर्माण सामग्री महँगिँदा ३० हजार आयोजना प्रभावित, व्यवसाय इतिहासकै गम्भीर संकट

    पश्चिम एसियामा चर्किएको द्वन्द्वले नेपालका विकास निर्माण क्षेत्रमा प्रत्यक्ष असर पारेको छ। इजरायल/अमेरिका–इरान तनावका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य आकासिँदा त्यसको प्रभाव नेपालमा निर्माण सामग्रीको मूल्यमा देखिएको छ। निर्माण व्यवसायीहरूका अनुसार केही सामग्रीको मूल्य १०७ प्रतिशतसम्मले वृद्धि भएको छ, जसले देशभर सञ्चालनमा रहेका करिब ३० हजार आयोजना अन्योलमा परेका…

  • कान्छाराम कन्स्ट्रक्सनबाट १० करोडभन्दा बढी असुल गर्न कर्णाली सरकारको कडा पहल

    कान्छाराम कन्स्ट्रक्सनबाट १० करोडभन्दा बढी असुल गर्न कर्णाली सरकारको कडा पहल

    कर्णाली प्रदेश सरकारले ठेक्का सम्झौता उल्लङ्घन गरी सरकारी दायित्व पूरा नगरेको आरोपमा कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रालिबाट १० करोड ८३ लाख रुपैयाँभन्दा बढी रकम असुल गर्न देशव्यापी पहल थालेको छ। प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास निर्देशनालय, सुर्खेतले निर्माण कम्पनीले तिर्नुपर्ने बक्यौता रकम असुलीका लागि संघीयदेखि स्थानीय तहसम्मका सरकारी निकायहरूलाई औपचारिक पत्राचार गरेको…

  • हिरासतमा ‘सुविधा’ दिएको आशङ्कामा व्यवसायी सुलभ अग्रवाल प्रकरणमा छानबिन सुरु

    हिरासतमा ‘सुविधा’ दिएको आशङ्कामा व्यवसायी सुलभ अग्रवाल प्रकरणमा छानबिन सुरु

    सम्पत्ति शुद्धीकरणको आरोपमा हिरासतमा रहेका व्यवसायी सुलभ अग्रवाललाई विशेष ‘सुविधा’ प्रदान गरिएको आशङ्कामा प्रहरीले औपचारिक छानबिन थालेको छ। ललितपुरस्थित जिल्ला प्रहरी परिसरको हिरासतमा रहेका अग्रवालको साथबाट आइप्याड बरामद भएपछि उपत्यका प्रहरी कार्यालयले घटनालाई गम्भीर रूपमा लिँदै अनुसन्धान अघि बढाएको हो। उपत्यका प्रहरी कार्यालयका अनुसार प्रहरी नायब महानिरीक्षक (डिआइजी) ओम अधिकारीको…

  • यस्तो छ डलरदेखि कतारी रियालसम्मको भाउ

    यस्तो छ डलरदेखि कतारी रियालसम्मको भाउ

    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ । यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ३८ पैसा र बिक्रीदर ११० रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको…

Scroll to Top