Banijya News

समाचार

लगातार बढिरहेको सुनको मूल्य सस्तियो, कति पुग्यो नयाँ मूल्य ?

लगातार बढिरहेको सुनको मूल्य सस्तियो, कति पुग्यो नयाँ मूल्य ?

नेपाली बजारमा साताभर उकालो लागेको सुनको मूल्यमा शुक्रबार गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य […]

तुलसा अधिकारीलाई थुनामै राख्ने जिल्ला अदालतको आदेश उच्च अदालतबाट पनि सदर

तुलसा अधिकारीलाई थुनामै राख्ने जिल्ला अदालतको आदेश उच्च अदालतबाट पनि सदर

व्यवसायी तथा टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत ललितपुरको आदेशलाई उच्च अदालत पाटनले पनि निरन्तरता दिएको छ। उच्च अदालतले अधिकारीलाई तत्काल थुनामुक्त गर्नुपर्ने अवस्था नरहेको ठहर गर्दै जिल्ला अदालतको आदेश सदर गरेको हो। बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय खड्कबहादुर केसी र केशवप्रसाद अधिकारीको संयुक्त इजलासले…


  • जनकपुर–अयोध्या सीधा रेल सेवाको तयारी अन्तिम, प्रधानमन्त्रीले बालेन भारतजाँदा उद्घाटन गर्ने हो ?

    जनकपुर–अयोध्या सीधा रेल सेवाको तयारी अन्तिम, प्रधानमन्त्रीले बालेन भारतजाँदा उद्घाटन गर्ने हो ?

    नेपाल र भारतबीच धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप प्रगाढ बनाउने उद्देश्यसहित जनकपुरधामदेखि भारतको अयोध्यासम्म विशेष रेल सेवा सञ्चालन गर्ने तयारी तीव्र पारिएको छ । रामायण सर्किटअन्तर्गत सञ्चालन गर्न लागिएको उक्त रेल सेवाको पूर्वतयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा…

  • निर्वाचनपछि इजरायलमा सरकार गठनको रस्साकस्सी, नेतन्याहु हटाउन विपक्षी नेता आइजेनकोट सक्रिय

    निर्वाचनपछि इजरायलमा सरकार गठनको रस्साकस्सी, नेतन्याहु हटाउन विपक्षी नेता आइजेनकोट सक्रिय

    इजरायलमा सम्पन्न संसदीय निर्वाचनपछि नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूबीच जोडघटाउ सुरु भएको छ । कुनै पनि गठबन्धनले स्पष्ट बहुमत हासिल गर्न नसकेपछि विपक्षी नेता गादी आइजेनकोट सरकार गठनका लागि विभिन्न दलसँग छलफलमा जुटेका छन् । यसैक्रममा आइजेनकोटले डेमोक्र्याट पार्टीका नेता यायर गोलान, बियाचादका प्रमुख नाफ्ताली बेनेट र अर्का विपक्षी…

  • डा. केसी २५औँ सत्याग्रहमा, के छन् चिकित्सा शिक्षा सुधारका माग ?

    डा. केसी २५औँ सत्याग्रहमा, के छन् चिकित्सा शिक्षा सुधारका माग ?

    चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारका विभिन्न माग राख्दै वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले आफ्नो २५औँ सत्याग्रह सुरु गरेका छन्। बिहीबार इलाम सदरमुकामस्थित नारायणस्थान मन्दिर परिसरमा उनले सत्याग्रह थालेका हुन्। डा. केसीले चिकित्सा शिक्षा आयोग तथा विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा पारदर्शिता कायम गर्नुपर्ने, स्वार्थको द्वन्द्व देखिने निर्णय खारेज गर्नुपर्ने र आवश्यक…

  • स्कुलमा सिकेको सीप घरमै प्रयोग, च्याउ खेतीबाटै खर्च जुटाउँदै सुशान्त र सम्झना

    स्कुलमा सिकेको सीप घरमै प्रयोग, च्याउ खेतीबाटै खर्च जुटाउँदै सुशान्त र सम्झना

    कञ्चनपुरको कृष्णपुर नगरपालिका–९, पिपरियाका दुई दाजुबहिनी सुशान्त भाट र सम्झना भाटले पढाइसँगै घरमै च्याउ उत्पादन गरेर आत्मनिर्भर बन्ने प्रयासमा छन् । सानै उमेरमा विद्यालयमा सिकेको ज्ञानलाई व्यवहारमा उतार्दै उनीहरूले च्याउ खेती सुरु गरेका हुन्। विणा माध्यमिक विद्यालयमा अध्ययनरत १४ वर्षीय सुशान्त र १३ वर्षीया सम्झनाले घरमै च्याउ उत्पादन गरी बिक्री…

  • हिमाली सङ्कट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

    हिमाली सङ्कट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण उत्पन्न सङ्कट कुनै एक देशको भौगोलिक सीमाभित्र मात्र सीमित नरहने बताएका छन् । संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (युएनइस्क्याप) र नेपाल सरकारले ‘सगरमाथादेखि समुद्रसम्म’ शीर्षकमा बिहीबार ब्याङ्ककमा आयोजना गरेको उच्चस्तरीय क्षेत्रीय संवादमा उनले…

  • चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान

    चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान

    नजिकिँदो तिहारलगायतका चाडपर्व मनाउन यहाँका किसानले व्यापारीलाई सस्तो दरमा धान बेच्न बाध्य भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष मोटा धानको मूल्य प्रतिक्विन्टल रु तीन हजार ६६० र मध्यमको रु तीन हजार ८६० निर्धारण गरेको छ । तर, व्यापारीले कम्पनीले निर्धारण गरेको मूल्यभन्दा रु पाँच सय…

  • सापकोटा कनेक्सनको चर्चा चुलिएपछि प्रधानन्यायाधीश शर्माले बोलाए फूल कोर्ट बैठक

    सापकोटा कनेक्सनको चर्चा चुलिएपछि प्रधानन्यायाधीश शर्माले बोलाए फूल कोर्ट बैठक

    बिचौलिया इनम सापकोटासँगको कथित कनेक्सन सार्वजनिक चर्चामा आएपछि प्रधानन्यायाधीश डा. मनोज शर्माले सर्वोच्च अदालतका सबै न्यायाधीश सहभागी हुने फूल कोर्ट बैठक बोलाएका छन्। सर्वोच्च अदालतका न्यायाधीशहरूलाई शुक्रबार बिहान बैठकमा उपस्थित हुन सूचना जारी गरिएको छ। सर्वोच्च अदालतका एक अधिकृतले नेपाललाइभलाई दिएको जानकारीअनुसार प्रधानन्यायाधीश शर्माको निर्देशनमा बैठक बोलाइएको हो। बैठकको औपचारिक…

  • जडीबुटी निकासीबाट चार करोड रुपैयाँ राजस्व संकलन

    जडीबुटी निकासीबाट चार करोड रुपैयाँ राजस्व संकलन

    कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड रुपैयाँ राजस्व संकलन गरेको छ । कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार बिक्री भएका ५८ प्रजातिका जडीबुटीबाट चार करोड १७ लाख ६८ हजार ९९९ रुपैयाँ राजस्व संकलन गरिएको छ । जडीबुटीमा प्रतिकेजी ५० रुपैयाँ राजस्व दर भएको…

  • ‘अर्नब’को प्रभाव: कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

    ‘अर्नब’को प्रभाव: कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

    बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हिमाली क्षेत्रको मौसम प्रतिकूल भएपछि कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा निस्किएका २५० आन्तरिक तथा बाह्य पर्यटक बीचबाटोमा रोकिएका छन् । उच्च भेगमा हिमपात र तल्लो क्षेत्रमा सिमसिम पानीसँगै चिसो बढेपछि बेसक्याम्पतर्फ जाँदै गरेका र फर्किंदै गरेका पर्यटक गन्तव्यसम्म पुग्न नसकी बीचबाटोमै पर्ने होटल तथा बस्तीहरूमा…

  • विदेशी मुद्राको विनिमय दर कति ?

    विदेशी मुद्राको विनिमय दर कति ?

    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७२ पैसा निर्धारण गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३९ पैसा, क्यानेडियन डलर…

Scroll to Top