Banijya News

समाचार

कांग्रेसको महाधिवेशन खुलामञ्चमा, मतदान राष्ट्रियसभा गृहमा हुने

कांग्रेसको महाधिवेशन खुलामञ्चमा, मतदान राष्ट्रियसभा गृहमा हुने

नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको महाधिवेशन काठमाडौंको खुलामञ्चमा आयोजना गर्ने भएको छ। महाधिवेशनका लागि काठमाडौंका तीनवटा स्थान निर्धारण गरिएको […]

भोटेकोशी करिडोरको सुरुङमा ३७ शव फेला

भोटेकोशी करिडोरको सुरुङमा ३७ शव फेला

भोटेकोशी करिडोरमा आएको बाढीपहिरोका कारण प्रभावित आयोजनाको सुरुङभित्र खोज तथा उद्धार गर्ने क्रममा ३७ वटा शव फेला परेका छन्। नेपाली सेनाका अनुसार सुरुङभित्रको अवस्था अत्यन्तै जोखिमपूर्ण र जटिल रहेकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। घटनाको ११औँ दिन एक चिनियाँ नागरिकलाई भने जीवितै उद्धार गरिएको छ। नेपाली सेनाका सहायक रथी सुवासजंग…


  • नक्कली सवारी दर्ता किताब बनाएर गाडी बिक्री गर्ने प्रयास, ३१ वर्षीय व्यक्ति पक्राउ

    नक्कली सवारी दर्ता किताब बनाएर गाडी बिक्री गर्ने प्रयास, ३१ वर्षीय व्यक्ति पक्राउ

    नक्कली सवारी दर्ता किताब तयार गरी चारपाङ्ग्रे सवारीसाधन बिक्री वितरण गर्ने प्रयासमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२६, नयाँ बसपार्कमा बस्दै आएका रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ घर भएका ३१ वर्षीय भोजराज थापा मगर रहेका छन्। प्रहरीका अनुसार लिखत कीर्ते गरी सवारी दर्ता किताब…

  • कम्पनीहरूलाई कर, शुल्क र जरिबाना मिनाहाको म्याद पुस मसान्तसम्म थप

    कम्पनीहरूलाई कर, शुल्क र जरिबाना मिनाहाको म्याद पुस मसान्तसम्म थप

    लामो समयदेखि अद्यावधिक हुन नसकेका तथा विविध कारणले कर र नवीकरण दस्तुर बुझाउन बाँकी रहेका कम्पनीहरूका लागि सरकारले ठूलो राहतको घोषणा गरेको छ । कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भई सञ्चालनमा रहेका वा निष्क्रिय अवस्थामा रहेका कम्पनीहरूलाई लाग्ने कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना मिनाहा सुविधाको समयसीमा थप गरिएको छ…

  • बाइनान्समा साइबर आक्रमणबाट ६ अर्ब ३० करोड डलरको क्रिप्टो सम्पत्ति प्रभावित

    बाइनान्समा साइबर आक्रमणबाट ६ अर्ब ३० करोड डलरको क्रिप्टो सम्पत्ति प्रभावित

    विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी कारोबार प्लेटफर्म बाइनान्समा भएको ठूलो साइबर सुरक्षा उल्लंघनले अन्तर्राष्ट्रिय डिजिटल मुद्रा बजारमा हलचल मच्चाएको छ। प्रारम्भिक विवरणअनुसार घटनामा करिब ६ अर्ब ३० करोड अमेरिकी डलर बराबरको डिजिटल सम्पत्ति प्रभावित भएको छ। विश्लेषकहरूले यसलाई क्रिप्टोकरेन्सी इतिहासकै सबैभन्दा ठूलो ह्याकिङ घटनामध्ये एक हुन सक्ने बताएका छन्। समाचार संस्था…

  • नागरिकता प्रतिलिपि लिन अब आफ्नै जिल्ला पुग्न नपर्ने

    नागरिकता प्रतिलिपि लिन अब आफ्नै जिल्ला पुग्न नपर्ने

    सरकारले नागरिकतासम्बन्धी सेवा प्रवाहलाई सहज, सरल र प्रविधिमैत्री बनाउने उद्देश्यले नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ जारी गरेको छ। गृह मन्त्रालयले बिहीबार जारी गरेको नयाँ नियमावलीले नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिनेदेखि अभिलेख व्यवस्थापनसम्मका प्रक्रियामा महत्वपूर्ण परिवर्तन गरेको छ। नयाँ व्यवस्थाअनुसार अब नेपाली नागरिकले आफूले नागरिकता प्राप्त गरेको जिल्लामा नगई अर्को जिल्लाबाट…

  • नेपालको सार्वजनिक ऋण ३० खर्ब नाघ्यो, एक नागरिकको टाउकोमा कति ऋणभार ?

    नेपालको सार्वजनिक ऋण ३० खर्ब नाघ्यो, एक नागरिकको टाउकोमा कति ऋणभार ?

    नेपालको सार्वजनिक ऋण ३० खर्ब रुपैयाँ नाघेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो त्रैमासिक (साउन-असोज) समाप्त हुँदा मुलुकको कुल सार्वजनिक ऋण ३० खर्ब ९ अर्ब ११ करोड रुपैयाँ पुगेको हो। यो नेपालको इतिहासकै उच्च सार्वजनिक ऋण हो। गत आर्थिक वर्ष २०८२÷८३ को असार मसान्तसम्म…

  • सिजी मोटर्ससहित पाँच फर्मलाई विभागको तीनदिने अल्टिमेटम, कागजातसहित उपस्थित हुन निर्देशन

    सिजी मोटर्ससहित पाँच फर्मलाई विभागको तीनदिने अल्टिमेटम, कागजातसहित उपस्थित हुन निर्देशन

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा कैफियत भेटिएका सिजी मोटर्स प्रालिसहित पाँचवटा फर्मलाई तीन दिनभित्र आवश्यक कागजातसहित उपस्थित हुन निर्देशन दिएको छ। विभागले गरेको बजार निरीक्षणका क्रममा कैफियत देखिएपछि सम्बन्धित व्यवसायी तथा फर्महरूलाई स्पष्टीकरण र आवश्यक कागजातसहित विभागमा उपस्थित हुन भनेको हो। विभागको निर्देशनमा पर्ने फर्महरूमा सिजी…

  • भिजन लुम्बिनी उर्जाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    भिजन लुम्बिनी उर्जाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेड को लाभांश सुरक्षित गर्ने आज (कात्तिक १३ गते) शुक्रबार, अन्तिम दिन हो। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले आगामी सोमबार अर्थात कात्तिक १६ गते एक दिनका लागि बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले…

  • लगातार बढिरहेको सुनको मूल्य सस्तियो, कति पुग्यो नयाँ मूल्य ?

    लगातार बढिरहेको सुनको मूल्य सस्तियो, कति पुग्यो नयाँ मूल्य ?

    नेपाली बजारमा साताभर उकालो लागेको सुनको मूल्यमा शुक्रबार गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले घटेको हो । बिहीबार प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार घटेर २ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको छ।…

  • नेपाल प्रिमियर लिग क्रिकेटमा आज ब्रेक, भोलि दुई खेल

    नेपाल प्रिमियर लिग क्रिकेटमा आज ब्रेक, भोलि दुई खेल

    तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज शुक्रबार कुनै पनि खेल राखिएको छैन। भोलि शनिबार भने दुई खेल हुँदैछन्। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे १२ बजे हुने पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदै छ। दोस्रो खेलमा साँझ ५ बजेसुदूरपश्चिम रोयल्स र बिराटनगर किंग्स भिड्दैछन्।

  • तुलसा अधिकारीलाई थुनामै राख्ने जिल्ला अदालतको आदेश उच्च अदालतबाट पनि सदर

    तुलसा अधिकारीलाई थुनामै राख्ने जिल्ला अदालतको आदेश उच्च अदालतबाट पनि सदर

    व्यवसायी तथा टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत ललितपुरको आदेशलाई उच्च अदालत पाटनले पनि निरन्तरता दिएको छ। उच्च अदालतले अधिकारीलाई तत्काल थुनामुक्त गर्नुपर्ने अवस्था नरहेको ठहर गर्दै जिल्ला अदालतको आदेश सदर गरेको हो। बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय खड्कबहादुर केसी र केशवप्रसाद अधिकारीको संयुक्त इजलासले…

Scroll to Top