कांग्रेसले मङ्सिरभर ‘तयार छौँ’ अभियान चलाउने
नेपाली कांग्रेसले आफ्नो महाधिवेशनबाट पारित नीति, कार्यक्रम तथा साङ्गठनिक योजनालाई नागरिकस्तरसम्म पुर्याउने उद्देश्यले आगामी मङ्सिर महिनाभर ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने भएको छ । पार्टीलाई नागरिकका समस्या समाधान गर्न सक्षम र जिम्मेवार राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने लक्ष्यसहित अभियान अघि बढाउन लागिएको हो । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बिहीबार बसेको…

