सीमापार विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई अवसर, पाँच कम्पनीले पाए आशयपत्र
सरकारले सीमापार विद्युत् व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउने प्रक्रिया अघि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् व्यापारको पूर्वतयारीका लागि निजी क्षेत्रका पाँच कम्पनीलाई आशयपत्र (एलओआई) प्रदान गरेको हो । यससँगै विद्युत् उत्पादनमा केन्द्रित निजी क्षेत्र अब विद्युत् व्यापारमा समेत प्रवेश गर्ने तयारीमा जुटेको छ । विद्युत् व्यापारको…

