Banijya News

समाचार

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ८२ हजार कित्ता शेयर बिक्रीमा

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ८२ हजार कित्ता शेयर बिक्रीमा

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको ८२ हजार ९६५ कित्ता संस्थापक शेयर बिक्री खुला गरिएको छ । बैंकले हाललाई विद्यमान संस्थापक […]

चक्रवात ‘अर्नब’को ताण्डव : भारतमा पाँच जनाको मृत्यु, हजारौँ विस्थापित

चक्रवात ‘अर्नब’को ताण्डव : भारतमा पाँच जनाको मृत्यु, हजारौँ विस्थापित

भारतको आन्ध्र प्रदेशमा आएको चक्रवात ‘अर्नब’का कारण पाँच जनाको मृत्यु भएको छ भने ठूलो जनधनको क्षति पुगेको छ। चक्रवातले घर, कृषि उत्पादन, विद्युत् सेवा तथा हवाई यातायातमा गम्भीर असर पारेपछि प्रभावित क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ। सम्भावित जोखिमबाट जोगाउन हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। भारत मौसम विज्ञान विभागका अनुसार…


  • ग्लोबल आईएमई बैंकको संस्थापक शेयर बिक्रीमा

    ग्लोबल आईएमई बैंकको संस्थापक शेयर बिक्रीमा

    ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री गर्ने भएको छ । बैंकका केही संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएपछि सुरुमा विद्यमान संस्थापक शेयरधनीले मात्र खरिद गर्न पाउने गरी बिक्री प्रक्रिया अघि बढाइएको थियो । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि आवेदन…

  • कांग्रेसको नयाँ नेतृत्वले सम्हाल्दै पार्टीको बागडोर, पहिलो बैठक बस्दै

    कांग्रेसको नयाँ नेतृत्वले सम्हाल्दै पार्टीको बागडोर, पहिलो बैठक बस्दै

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि औपचारिक रूपमा पार्टी सञ्चालनको जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा दिउँसो २ बजे आयोजना हुने विशेष समारोहमा नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि कार्यभार सम्हाल्ने कार्यक्रम रहेको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार शपथ…

  • लक्ष्मी सनराइज बैंकद्वारा ५.२६ प्रतिशत लाभांश प्रस्ताव

    लक्ष्मी सनराइज बैंकद्वारा ५.२६ प्रतिशत लाभांश प्रस्ताव

    लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यसमध्ये पाँच प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश रहेको छ । बैंकको असोज २८ गते बसेको सञ्चालक समितिको ३३१औँ बैठकले हाल कायम चुक्ता पुँजीका…

  • नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट शुल्क उठाइने, शुल्क कति ?

    नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट शुल्क उठाइने, शुल्क कति ?

    आगामी कात्तिक १५ गतेदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट शुल्क उठाइने भएको छ । नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले आज बिहीबार सार्वजनिक सूचना जारी गर्दै यो विषयमा जानकारी गराएको हो । सडक बोर्ड नेपालको कार्यकारी समितिको असोज १२ गतेको निर्णय तथा नेपाल राजपत्रमा २०८२ चैत २६ गते प्रकाशित सूचनाअनुसार…

  • मेची करिडोरको सडक निर्माणमा ढिलाइ, खड्का कृष्ण-सक्षम जेभीसँगको ठेक्का रद्द

    मेची करिडोरको सडक निर्माणमा ढिलाइ, खड्का कृष्ण-सक्षम जेभीसँगको ठेक्का रद्द

    मेची करिडोरअन्तर्गतको सडक स्तरोन्नति कार्य लामो समयदेखि अलपत्र पारेपछि सडक डिभिजन कार्यालय इलामले निर्माण कम्पनीसँगको ठेक्का सम्झौता अन्त्य गरेको छ। कार्यालयले बुधबार, २०८३ कात्तिक १२ गते सार्वजनिक सूचना जारी गर्दै काठमाडौंस्थित खड्का कृष्ण–सक्षम जेभीसँगको ठेक्का रद्द गरिएको जानकारी दिएको हो। इलाम, पाँचथर र ताप्लेजुङ जिल्लालाई जोड्ने महत्वपूर्ण सडकका रूपमा रहेको…

  • बाढीले रानीमहलको दृश्य फेरियो, अस्तव्यस्त व्यवसाय पुनः सञ्चालन गर्ने चिन्तामा स्थानीय

    बाढीले रानीमहलको दृश्य फेरियो, अस्तव्यस्त व्यवसाय पुनः सञ्चालन गर्ने चिन्तामा स्थानीय

    पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई आकर्षित गथ्र्यो । महल उत्तरवाहिनी कालीगण्डकी नदीको तटमा रहेको छ । महलको सुन्दरता नियाल्न, तस्बिर खिच्न र नदीको किनारमा रमाउन पुग्नेको चहलपहलले आसपासको क्षेत्र गुल्जार हुन्थ्यो । तर, गत असोज ११ गतेको अविरल वर्षापछि आएको बाढी र डुबानले यहाँको दृश्य फेरिदिएको…

  • साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्यमा आठ लाख रुपैयाँ बढीको खाद्यान्न बिक्री

    साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्यमा आठ लाख रुपैयाँ बढीको खाद्यान्न बिक्री

    साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, मकवानपुरले चाडपर्वलाई लक्षित गर्दै कार्यालयबाट गरिहेको सुपथ मूल्यमा खाद्यान्न बिक्रीका क्रममा आठ लाख रुपैयाँ बढीको बिक्री गरिएको छ । सरकारको निर्देशनअनुसार गत असोज १ गतेदेखि कार्यालयमा उपलब्ध नुन, चिनी, तेल र मैदा तोकिएको छुट मूल्यमा बिक्री गरिएकामा दसैँ बिदाको अवधिसम्म आठ लाख रुपैयाँ बढीका खाद्यान्न सामान…

  • फूलको अग्रिम माग हुन थालेपछि व्यवसायी उत्साहित

    फूलको अग्रिम माग हुन थालेपछि व्यवसायी उत्साहित

    तिहार नजिकिँदै गर्दा फूलको अग्रिम माग आउन थालेपछि कञ्चनपुरका पुष्प व्यवसायी उत्साहित भएका छन् । विगतमा फूलको बजार नपाउँदा बारीमै फूल कुहिने समस्या भोगेका यहाँका पुष्प व्यवसायीले यस वर्ष तिहारअघि नै माग आउन थालेपछि राहत महसुस गरेका छन् । सात वर्षदेखि पुष्प व्यवसाय गर्दै आएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का सिर्जना…

  • मनास्लु क्षेत्रमा उत्पादन भएका स्याउ गोदाममै थन्कियो

    मनास्लु क्षेत्रमा उत्पादन भएका स्याउ गोदाममै थन्कियो

    बूढीगण्डकी बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखाको मनास्लु क्षेत्रमा उत्पादन भएका स्याउ गोदाममै थन्किएका छन् । ढुवानीको विकल्प नभएपछि गोदाममै स्याउ थन्क्याउनुपर्ने बाध्यता रहेको व्यवसायी लाक्पा डुन्डुप लामाले गुनासो गरे । गत असोस २५ गते चुमनुब्री गाउँपालिका–६ मा हिमपहिरोले उङ्गिलुङ खोला थुनिएपछि आएको बाढीले बूढीगण्डकी नदी किनारमा अवस्थित तल्लो…

  • सिटिजन्स बैंकका ग्राहकलाई ‘एथलीट ल्यान्ड’मा १५ प्रतिशतसम्म छुट

    सिटिजन्स बैंकका ग्राहकलाई ‘एथलीट ल्यान्ड’मा १५ प्रतिशतसम्म छुट

    सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकहरूले ललितपुरको बालकुमारीस्थित ‘एथलीट ल्यान्ड प्रालि’मा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । आफ्ना ग्राहकलाई डिजिटल भुक्तानीतर्फ आकर्षित गर्ने उद्देश्यले बैंक र एथलीट ल्यान्डबीच छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीअनुसार सिटिजन्स बैंकका कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले एथलीट ल्यान्डमा उपलब्ध सेवाहरू उपभोग गर्दा भुक्तानीका क्रममा आकर्षक…

Scroll to Top