Banijya News

समाचार

फूलको अग्रिम माग हुन थालेपछि व्यवसायी उत्साहित

फूलको अग्रिम माग हुन थालेपछि व्यवसायी उत्साहित

तिहार नजिकिँदै गर्दा फूलको अग्रिम माग आउन थालेपछि कञ्चनपुरका पुष्प व्यवसायी उत्साहित भएका छन् । विगतमा फूलको बजार नपाउँदा बारीमै […]

सिटिजन्स बैंकका ग्राहकलाई ‘एथलीट ल्यान्ड’मा १५ प्रतिशतसम्म छुट

सिटिजन्स बैंकका ग्राहकलाई ‘एथलीट ल्यान्ड’मा १५ प्रतिशतसम्म छुट

सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकहरूले ललितपुरको बालकुमारीस्थित ‘एथलीट ल्यान्ड प्रालि’मा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । आफ्ना ग्राहकलाई डिजिटल भुक्तानीतर्फ आकर्षित गर्ने उद्देश्यले बैंक र एथलीट ल्यान्डबीच छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीअनुसार सिटिजन्स बैंकका कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले एथलीट ल्यान्डमा उपलब्ध सेवाहरू उपभोग गर्दा भुक्तानीका क्रममा आकर्षक…


  • मलेसिया रोजगारीबारे भ्रामक सूचना नफैलाउ

    मलेसिया रोजगारीबारे भ्रामक सूचना नफैलाउ

    युवा, श्रम तथा रोजगार मन्त्रालयले मलेसिया रोजगारीसम्बन्धी भ्रामक, भ्रमपूर्ण तथा तथ्यहीन सूचना र समाचार सम्प्रेषण नगर्न आग्रह गरेको छ । मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा मलेसिया रोजगारीसम्बन्धी भ्रामक सूचना सम्प्रेषण भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । वैदेशिक रोजगारीजस्तो संवेदनशील विषयमा सत्य-तथ्यबिनाका सूचनाले आमनागरिक…

  • शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट

    शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग उनको कार्यकक्षमा नेपालका लागि स्विट्जरल्याण्डका राजदूत ड्यानीएल मेउलीले शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा उनिहरूबीच द्विपक्षीय सम्बन्ध, बाढी पहिरोबाट भएको क्षतिप्रति संवेदना तथा शिक्षा क्षेत्रको आगामी सहकार्यबारे छलफल भएको थियो । मन्त्री पोखरेलले मुलुकको शैक्षिक उन्नयनमा स्विस सरकारबाट गरेको सहयोगप्रति कृतज्ञता ज्ञापन गरे ।…

  • एनएमबि बैंक र भिजा बीच ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता

    एनएमबि बैंक र भिजा बीच ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता

    एनएमबि बैंक लिमिटेडले आफ्नो अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवा विस्तार गर्न भिजा सँग ’भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता गरेको छ । भिजाको यो प्रविधि विश्वका १९५ भन्दा बढी देश तथा क्षेत्रहरूमा सफलतापूर्वक सञ्चालनमा आइसकेको छ । यस सम्झौता पश्चात् एनएमबि बैंकका ग्राहकहरूलाई विदेशमा रकम पठाउने नयाँ र सहज विकल्प…

  • छ हजार शिक्षकको बढुवा पुनरावलोकन गरिँदै

    छ हजार शिक्षकको बढुवा पुनरावलोकन गरिँदै

    शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब ६ हजार शिक्षकको उजुरीको पुनरावलोकनको नतिजा प्रकाशनलाई तीव्रता दिएको छ । आयोगका प्रवक्ता परशुराम तिवारीका अनुसार बढुवा सिफारिस समितिको सचिवालयबाट गरिएको निर्णयअनुसार ७५ प्रतिशत कार्यसम्पादन मूल्यांकनका आधारमा हुने बढुवाको योग्यताक्रम सूची धमाधम प्रकाशन गरिएको हो । ‘शिक्षक सेवा आयोग कार्य सञ्चालन कार्यविधि,…

  • तीन महिनामै भित्रियो १८ अर्ब ८१ करोडको स्मार्टफोन

    तीन महिनामै भित्रियो १८ अर्ब ८१ करोडको स्मार्टफोन

    चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालमा १८ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको स्मार्टफोन आयात भएको छ । भन्सार विभागको साउनदेखि असोजसम्मको वैदेशिक व्यापारसम्बन्धी तथ्यांकअनुसार उक्त अवधिमा ८ लाख ११ हजार २६७ थान स्मार्टफोन नेपाल भित्रिएका हुन् । विभागका अनुसार, आयात भएका स्मार्टफोनको कुल मूल्य १८ अर्ब ८१…

  • एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुला

    एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुला

    राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८४ का लागि परीक्षा आवेदन फारम खुला गरेको छ । बोर्डले २०८४ सालमा सञ्चालन हुने एसईईमा सहभागी हुने नियमित, खुला तथा प्राविधिक धारतर्फका विद्यार्थीलाई तोकिएको समयभित्र आवेदन फारम भर्न आग्रह गरेको हो । सूचनाअनुसार, विद्यार्थीहरूले २०८३ कात्तिक…

  • पहिलो त्रैमासमा बैंकहरूको कर्जा प्रवाह एक खर्ब ४१ अर्बले बढ्यो, कुनको कति ?

    पहिलो त्रैमासमा बैंकहरूको कर्जा प्रवाह एक खर्ब ४१ अर्बले बढ्यो, कुनको कति ?

    चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको कर्जा प्रवाह १ खर्ब ४१ अर्ब रुपैयाँभन्दा बढीले बढेको छ । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार, असोज मसान्तसम्म २० वाणिज्य बैंकले कुल ५४ खर्ब ३० अर्ब ६८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म वाणिज्य…

  • एडिबिएल स्मार्ट प्लस एपमार्फत डिसहोमका सेवा नवीकरण हुने

    एडिबिएल स्मार्ट प्लस एपमार्फत डिसहोमका सेवा नवीकरण हुने

    कृषि विकास बैंकका ग्राहकहरूले अब बैंकको स्मार्ट प्लस मोबाइल एपमार्फत डिसहोमका विभिन्न सेवाहरू सजिलै नवीकरण गर्न पाउने भएका छन् । यस सुविधामार्फत ग्राहकहरूले डिसहोम इन्टरनेट तथा आईपीटिभीको संयुक्त प्याकेज, इन्टरनेट तथा डीटीएच टिभीको संयुक्त प्याकेज र डिसहोम डीटीएच टेलिभिजन सेवा घरमै बसी नवीकरण गर्न सक्नेछन् । यसले ग्राहकहरूलाई छिटो, सहज…

  • निर्यातमा ५७ प्रतिशतको उछाल आए पनि व्यापार घाटा साढे ५ खर्ब नजिक

    निर्यातमा ५७ प्रतिशतको उछाल आए पनि व्यापार घाटा साढे ५ खर्ब नजिक

    चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउन–असोज) मा नेपालको वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले विस्तार भएको छ । निर्यात व्यापारमा उल्लेख्य सुधार देखिए पनि आयातको उच्च वृद्धिका कारण मुलुकको व्यापार घाटा भने साढे ५ खर्ब रुपैयाँ नजिक पुगेको छ । वैदेशिक व्यापारको पछिल्लो तथ्यांकअनुसार, चालु आर्थिक वर्षको पहिलो…

  • नेप्से दोहोरो अंकले वृद्धि, कारोबार रकमले सात अर्ब नाघ्यो

    नेप्से दोहोरो अंकले वृद्धि, कारोबार रकमले सात अर्ब नाघ्यो

    नेप्से परिसूचक आज बुधबार दोहोरो अंकले बढेर बन्द भएको छ । हिजो मंगलबार करिब स्थिर रहेको नेप्से बुधबार ३३.२९ अंक बढेर २६६४.०६ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.३२ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.६२ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स २.३९ अंक बढेको छ । १३…

Scroll to Top