Banijya News

समाचार

शाखा बन्द गरेर खर्च घटाउँदै एनआईसी एसिया बैंक, ग्राहकलाई भने सास्ती

शाखा बन्द गरेर खर्च घटाउँदै एनआईसी एसिया बैंक, ग्राहकलाई भने सास्ती

कुनै समय आक्रामक व्यावसायिक विस्तार र देशभर शाखा सञ्जाल फैलाएर ग्राहक आकर्षित गरेको एनआईसी एसिया बैंक अहिले शाखा कार्यालय धमाधम […]

मलेसियाले अस्वीकार गर्‍यो सबै नेपाली म्यानपावरलाई कामदार पठाउन दिने नेपालको प्रस्ताव

मलेसियाले अस्वीकार गर्‍यो सबै नेपाली म्यानपावरलाई कामदार पठाउन दिने नेपालको प्रस्ताव

मलेसिया सरकारले नेपालका सबै इजाजतप्राप्त म्यानपावर कम्पनीलाई आफ्नो देशमा कामदार पठाउन अनुमति दिने नेपाल सरकारको प्रस्ताव अस्वीकार गरेको छ। मलेसियाको मानव संसाधन मन्त्रालयले युवा, श्रम तथा रोजगार मन्त्रालयलाई पत्र पठाउँदै सीमित म्यानपावर कम्पनीमार्फत मात्रै नेपाली कामदार भर्ना गर्ने पुरानै व्यवस्थालाई निरन्तरता दिने स्पष्ट पारेको हो। मलेसियाका मानव संसाधन मन्त्री दातो…


  • मध्यपूर्वमा युद्धको त्रास बढ्दै जाँदा नेपाली नागरिकको सुरक्षामा सरकारको तयारी कस्तो छ ?

    मध्यपूर्वमा युद्धको त्रास बढ्दै जाँदा नेपाली नागरिकको सुरक्षामा सरकारको तयारी कस्तो छ ?

    अन्तर्राष्ट्रिय स्तरमा सम्भावित युद्धको जोखिम बढ्दै गएको चर्चासँगै विभिन्न देशले आफ्ना नागरिकको सुरक्षा र आपत्‌कालीन अवस्थाको सामना गर्न पूर्वतयारी गरिरहेको बताइएको छ । तर, मध्यपूर्वमा द्वन्द्व चर्किएमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रभावित हुन सक्ने लाखौँ नेपाली नागरिकको सुरक्षाका विषयमा नेपाल सरकारको तयारी भने स्पष्ट रूपमा सार्वजनिक भएको देखिँदैन । यसले…

  • अस्ट्रेलियामा आत्महत्याबाट ३ हजारभन्दा बढीको मृत्यु, पुरुषको सङ्ख्या उच्च

    अस्ट्रेलियामा आत्महत्याबाट ३ हजारभन्दा बढीको मृत्यु, पुरुषको सङ्ख्या उच्च

    अस्ट्रेलियामा सन् २०२५ मा आत्महत्याका कारण ३ हजार २८३ जनाको मृत्यु भएको छ। मङ्गलबार सार्वजनिक गरिएको आधिकारिक तथ्याङ्कअनुसार आत्महत्याबाट ज्यान गुमाउनेमध्ये पुरुषको सङ्ख्या उल्लेख्य रूपमा बढी रहेको छ। यद्यपि अघिल्लो वर्षको तुलनामा आत्महत्याका कारण मृत्यु हुनेको सङ्ख्यामा सामान्य कमी आएको देखिएको छ। अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले सार्वजनिक गरेको…

  • चाडपर्वका कारण रगतको चरम अभाव : रक्तदान गर्न रेडक्रसको आह्वान

    चाडपर्वका कारण रगतको चरम अभाव : रक्तदान गर्न रेडक्रसको आह्वान

    ब्लड बैंकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका लागि रक्तदाताहरूलाई विशेष आग्रह गरेको छ। दसैँको बिदा भएसँगै केन्द्रीय रक्तसञ्चार सेवामा रक्तदानका कार्यक्रमहरू कम भएको र अस्पतालमा उपचाररत बिरामीका लागि आवश्यक रगतको माग दिनानुदिन उच्च हुँदै गएकाले नेपाल रेडक्रसले आम रक्तदानका लागि विशेष अनुरोध गरेको हो। नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित…

  • कामना सेवा विकास बैंकको नाफा १७ प्रतिशतले बढ्यो

    कामना सेवा विकास बैंकको नाफा १७ प्रतिशतले बढ्यो

    कामना सेवा विकास बैंकको खुद नाफा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा करिब १७ प्रतिशतले बढेको छ । बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा १६.९९ प्रतिशतले वृद्धि भई २३ करोड ११ लाख ५५ हजार रुपैयाँ पुगेको हो । गत…

  • सम्भावित अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

    सम्भावित अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

    पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)ले अर्नव चक्रवातबाट हुनसक्ने प्रभावबाट उच्च सतर्कता अपनाउन पथप्रदर्शक, पदयात्री र पर्यटकलाई आग्रह गरेको छ । टानले एक सूचना जारी गरी बङ्गालको खाडीमा विकसित भएको ‘अर्नव चक्रवात’का कारण नेपालमा पर्न सक्ने प्रभावबाट उच्च सतर्कता अपनाउन सदस्य कम्पनी, पदयात्री तथा पर्यटकलाई…

  • एनपीएलमा आज सुदूरपश्चिम र पोखरा भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा

    एनपीएलमा आज सुदूरपश्चिम र पोखरा भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा

    नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ। त्रिवि क्रिकेट मैदानमा अपराह्न ४ः३० बजेपछि सुरु हुने खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रनेछन्। प्रतियोगितामा पहिलो जितको खोजीमा रहेका दुवै टोलीका लागि आजको खेल महत्त्वपूर्ण हुने देखिएको छ। सुदूरपश्चिम रोयल्सले प्रतियोगितामा आफ्नो दोस्रो खेल खेल्न…

  • लामो कानुनी संघर्षपछि एभरेस्ट पेपर मिल्सका १७४ श्रमिकले पाए ६ करोडभन्दा बढी बक्यौता

    लामो कानुनी संघर्षपछि एभरेस्ट पेपर मिल्सका १७४ श्रमिकले पाए ६ करोडभन्दा बढी बक्यौता

    एभरेस्ट पेपर मिल्स प्रालिका १७४ जना श्रमिकले लामो समयदेखिको कानुनी तथा प्रशासनिक संघर्षपछि पाउनुपर्ने सेवा सुविधा र पारिश्रमिकबापत कुल ६ करोड ३६ लाख ६२ हजार ८०३ रुपैयाँ ३८ पैसा प्राप्त गरेका छन्। उद्योग प्रशासन र श्रमिकबीच उत्पन्न विवादका कारण लामो समयदेखि रोकिएको बक्यौता रकम श्रम अदालतको आदेश तथा प्रशासनिक पहलपछि…

  • स्वदेशी सयपत्री फूलले बजार नपाउने, फूल आयातमा रोक लगाउन माग

    स्वदेशी सयपत्री फूलले बजार नपाउने, फूल आयातमा रोक लगाउन माग

    फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन प्रशासनसँग माग गरेका छन् । उनीहरूले भारतबाट हुने फूलको आयातलाई रोक लगाएर स्थानीय उत्पादनलाई पहिलो प्राथमिकता दिने वातावरण सृर्जना गरिदिनसमेत जोडदार माग गरेका छन् । केही वर्षयता जिल्लामा सयपत्री फूलको व्यावसायिक खेती फस्टाउँदै गएको छ ।…

  • हिमपात र हिमपहिरोको जोखिम बढ्ने चेतावनी, तीन दिन पदयात्रा रोक्न अध्यागमको आग्रह

    हिमपात र हिमपहिरोको जोखिम बढ्ने चेतावनी, तीन दिन पदयात्रा रोक्न अध्यागमको आग्रह

    मुलुकका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम बढ्ने चेतावनी जारी भएपछि अध्यागमन विभागले तीन दिनसम्म पदयात्रा गतिविधि रोक्न अनुरोध गरेको छ। सम्भावित मौसमी विपद्बाट पर्यटक तथा पदयात्रीको ज्यान जोखिममा पर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै विभागले यस्तो आग्रह गरेको हो। विभागका निर्देशक सूर्यप्रसाद चापागाईंले सूचना जारी…

  • हिमपात र हिमपहिरोको जोखिम बढ्ने चेतावनी, तीन दिन पदयात्रा रोक्न अध्यागमको आग्रह

    हिमपात र हिमपहिरोको जोखिम बढ्ने चेतावनी, तीन दिन पदयात्रा रोक्न अध्यागमको आग्रह

    मुलुकका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम बढ्ने चेतावनी जारी भएपछि अध्यागमन विभागले तीन दिनसम्म पदयात्रा गतिविधि रोक्न अनुरोध गरेको छ। सम्भावित मौसमी विपद्बाट पर्यटक तथा पदयात्रीको ज्यान जोखिममा पर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै विभागले यस्तो आग्रह गरेको हो। विभागका निर्देशक सूर्यप्रसाद चापागाईंले सूचना जारी…

Scroll to Top