Banijya News

पत्रपत्रिका

हत्या अरोपमा एक जना पक्राउ

इनरुवा । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ कटहरेकी १२ वर्षीया बालिका मीना राईको हत्या गरेको अरोपमा एक जनालाई आइतवार प्रहरीले पक्राउ गरेको […]

‘बस त चले, यात्रु चढेनन्’

महेन्द्रनगर । यातायात व्यवसायी प्रकाश पन्तले लकडाउनका समयमा बस सेवा ठप्प हुँदा गुजारा चलाउन नै समस्या आएको गुनासो गरे । सरकारले पछिल्लो समय बन्दाबन्दीमा खुकुलो गरेर सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएपनि  यहाँका व्यवसायी निराश नै देखिएका छन् । “बस त चले तर यात्रुहरु चढ्न अप्ठ्यारो मान्दछन् । निर्वाध रुपमा…


  • Default Image

    विर्तामोडमा माइक्रोको ठक्करबाट पैदलयात्रीको मृत्यु

    झापा । झापाको बिर्तामोड नगरपालिकामा माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । शुक्रबार राति बिर्तामोड–५ मा बा४ख ५१०० नम्बरको माइक्रो बसले पैदलयात्री पाँचथर याङ्बरक–३ का ५० वर्षीय बृखध्वज लिम्बूलाई ठक्कर दिएको थियो । माइक्रोको ठक्करबाट गम्भीर घाइते लिम्बूको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका…

  • Default Image

    चितवनमा स्क्रबटाइफस र डेंगुका बिरामी बढे

    कोरोना संक्रमणका बेला चितवनमा स्क्रबटाइफस र डेंगुका बिरामी बढेका छन् । भरतपुर अस्पतालमा दुई महिनामा ६९ जनालाई स्क्रबटाइफस र २४ जनालाई डेंगु देखिएको छ । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार साउन र भदौमा परीक्षण गरिएका ३ सय ४५ जनाको नमूनामा ६९ जनामा स्क्रबटाइफस देखिएको हो । सोही अवधिमा ३…

  • Default Image

    गृहमन्त्री थापा कालापानीको निरिक्षणमा

    गृहमन्त्री रामबहादुर थापा नेतृत्वको टोलीले दार्चुलाको कालापानी क्षेत्रको हवाई निरीक्षण गरेको छ । शुक्रबार सशस्त्र प्रहरीको ५० नम्बर गुल्म शिलान्यास गर्न दार्चुलाको छाङरु पुगेका गृहमन्त्रीको टोलीले कालापानी क्षेत्रको निरीक्षणमा गएको हो । गृहमन्त्रीको साथमा दार्चुलाका सांसद गणेशसिंह ठगुन्ना, गृहसचिव महेश्वर न्यौपाने, सशस्त्र प्रहरी प्रमुख आईजीपी शैलेन्द्र खनाल, सुरक्षा सल्लाहकार इन्द्रजीत…

  • Default Image

    नेपाली सेनामा कार्यरत एक जनाको कोरोना संक्रमणबाट निधन

    कोरोना भाइरस (कोभिड(१९) संक्रमणबाट नेपाली सेनामा कार्यरत एक जनाको निधन भएको छ । नेपाली सेनाका अनुसार निधन हुनेमा काठमाडौं उपत्यकामा कार्यरत रामेछापका ३४ वर्षीय सैनिक जवान रहेका छन् । ब्लड क्यान्सरका बिरामी ती जवानको २९ भदौमा मृत्यु भएको नेपाली सेनाले जनाएको छ । सुरक्षाकर्मीमा कोरोना संक्रमण भएर मृत्यु भएको यो…

  • Default Image

    राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन शुरु

    बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत विवरण सङ्कलनका काम शुरु गरेको छ । दशरथचन्द नगरपालिकाका उपप्रमुख मिना चन्दको फोटो खिचेर आवश्यक व्यक्तिगत विवरण सङ्कलन गरी सो कामको शुरु गरिएको हो । शुक्रवार उपप्रमुखसहित तीन जनाको विवरण सङ्कलन गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।…

  • Default Image

    कृषि विश्वविद्यालयमा दुई महीनादेखि ताला

    चितवन। अधिकांश समय निमित्त पदाधिकारीको भरमा रहेको यहाँको कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी भएको दुई महीना पुग्नै लाग्दासम्म खोलिएको छैन। पदाधिकारीको अभावमा विश्वविद्यालय अस्तव्यस्त बन्दै गएको छ। विश्वविद्यालयको नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको नेतृत्वमा अस्थायी र करार कर्मचारीहरू सहितले १२ साउनमा तालाबन्दी गरेका हुन्। उनीहरुले केन्द्रीय कार्यालयसँगै कृषि…

  • Default Image

    साता नपुग्दै पार्टी निर्णय उल्लंघन

    नेताहरूका नाममा खुलेका प्रतिष्ठानका कारण गुटबन्दी बढेको भन्दै गतिविधि गर्न नदिने गरी स्थायी कमिटी बैठकले निर्णय गरेको सात दिन र अन्तरपार्टी निर्देशन जारी भएको तीन दिन नबित्दै निर्णयको उल्लंघन हुने भएको छ । प्रतिष्ठानलाई समानान्तर पार्टीको हैसियतमा देशव्यापी विस्तार गर्दा नेता–कार्यकर्ता गुटप्रति बढी इमानदार भएको भन्दै नेकपाले सर्कुलर जारी गरेको…

  • Default Image

    सिन्धुपाल्चोकमा बाढीपहिरोबाट दुई महीनामा ७४ को मृत्यु, ४१ जना अझै बेपत्ता

    सिन्धुपाल्चोक। निरन्तर प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकमा बाढीपहिरोले मात्र ठूलो धनजनको क्षति पुर्‍याएको छ। यो वर्षको दुई महीनायता मात्रै सिन्धुपाल्चोकमा बाढीपहिरोबाट ७४ जनाले ज्यान गुमाएका छन् भने हालसम्म ४१ बेपत्ता छन्। आइतबार बाह्रबिसे नगरपालिका-७ मा गएको पहिरोमा १४ जनाको मृत्यु भएको छ भने १७ जना हालसम्म पनि बेपत्ता नै छन्।…

  • Default Image

    रोग लुकाउन खोज्दा मृत्यु दर बढ्यो

    चितवन- रत्ननगरका ४६ वर्षीय पुरुषको बिहीबार राति भरतपुर अस्पतालको आकस्मिक कक्षमा पुग्न नपाउँदै मृत्यु भयो। राप्ती नगरपालिका–४ का १८ वर्षीया युवतीको शुक्रबार बिहान अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भयो। सोही अस्पतालमा विगत पाँच दिनमा थप तीन जनाको यसरी नै मृत्यु भएको छ। सबैको लक्षण उच्च ज्वरो, रुघाखोकी नै देखिने…

  • Default Image

    पहिरोले पाँच घर पुरिए, एक जना बेपत्ता

    गलकोट – अविरल वर्षाका कारण आएको पहिरोले बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेरास्थित टुनीबोटमा आज बिहान पाँच घर पुरिएको छ भने एक जना बेपत्ता भएका छन् । घरमाथि पहिरोले घर पुरिँदा ६१ वर्षीय हरिकृष्ण पौडेल बेपत्ता भएका हुन्। परिवारका अन्य पाँच सदस्य सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेम केसीले…

Scroll to Top