Banijya News

पत्रपत्रिका

झण्डै सात खर्ब लागतका परियोजनाको ‘मास्टर डिजाइन’ गर्दै एक सरकारी कम्पनी

रमेश लम्साल काठमाडौँ । ‘नेपाल विद्युत प्राधिकरणले इञ्जीनियरिङ कम्पनी स्थापना गर्ने निर्णय ग¥यो । संस्थाले दिएको जिम्मेवारी पूरा गर्न म […]

ट्रयाकटर दुर्घटना हुँदा एक जनाको घटनास्थलैमै मृत्यु

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट दिप्रुङ चुइचुम्म गाउँपालिकातर्फ जाँदै गरेको ट्रयाकटर गएराति साप्सुखोला नजिकै दुर्घटना हुँदा एक जनाको घटनास्थलैमै मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । दिक्तेल बजारबाट शुक्रवार साँझ सामान बोकेर हिँडेको स १ त ६६८० नम्बरको ट्रयाकटर लफ्याङस्थित साप्सु–कालिका हाइड्रोपावर नजिकैको घुम्तीमा दुर्घटना…


  • Default Image

    घोराहीमा चक्रपथ बन्दै

    दाङ । घोराही उपमहानगरपालिकाले चक्रपथ निर्माणको योजना अघि सारेको छ । नगरपालिकाले आफ्ना नौ वडालाई समेटेर बनाएको चक्रपथको नक्शाले अहिलेको सबै वडालाई समेट्न नसकेकाले परिमार्जन गरिएको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाले परिमार्जन गरेको नक्शानुसार कामको शुरुआत घोराहीको वडा नं १८ बाट हुन थालेको नगर प्रवक्ता भरत अर्यालले बताए ।  उपमहानगरपालिकाभित्र…

  • Default Image

    पीसीआर मेसिनसहितका उपकरण खरिदमा करोडौं भ्रष्टाचार

    जनकपुरधाम । कोरोना भाइरस संक्रमण नियन्त्रण, रोकथाम तथा व्यवस्थापनका निमित्त महँगोमा स्वास्थ्य सामग्री खरिद गरी अनियमितता गरेको पाइएको छ । सप्तरीको राजविराज, धनुषाको जनकपुर र रौतहटको गौरमा कोरोना परीक्षणका लागि ‘रियल टाइम’ पीसीआर मेसिनसहित विभिन्न १४ थान उपकरण खरिदमा करोडौं भ्रष्टाचार भएको पाइएको हो । प्रदेश २ सामाजिक विकास मन्त्रालयले…

  • Default Image

    बोझ बन्दै कोरोना परीक्षण

    काठमाडौं, १४ असोज । शुक्रराज सरुवा रोग अस्पतालमा कोरोनाको लक्षण भएका वा नभएका दुवैथरि मानिसको भीड लागेको हुन्छ । उनीहरु आफूलाई कोरोना लागे वा नलागेको यकिन गर्नुभन्दा पनि कोरोना परीक्षणको रिपोर्ट घरधनी वा काम गर्ने कार्यालयमा लगेर देखाउन परीक्षण गर्न बाध्य भएका हुन् । लकडाउन खुलेपछि राजधानी प्रवेश गर्ने अन्तरदेशीय…

  • Default Image

    राष्ट्रपतिद्वारा तीन अध्यादेश जारीः प्रहरी समायोजन प्रक्रियाको गाँठो फुक्यो

    काठमाडौंः नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश जारी भएको छ । राष्ट्रपति विद्यादेबी भण्डारीले सो अध्यादेश जारी गरेसँगै अवरुद्ध प्रहरी समायोजनको बाटो खुलेको छ । संघ र प्रदेश प्रहरी बीचको अधिकार बाँडफाँड गर्ने सम्बन्धमा ०७६ मा बनेको ऐनमा काठमाडौं उपत्यकालाई प्रदेश–३ मा राख्ने…

  • Default Image

    नेटवर्किङमा संलग्न ५० जना पक्राउ गर्न सिआइबीलाई पत्र

    काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) सँग ठगीमा संलग्नलाई पक्राउन गर्न सहयोग मागेको छ । नेपालमा प्रतिबन्धित नेटवर्किङ व्यवसाय सञ्चालन भइरहेको गुनासोका आधारमा विभागले अध्ययन गर्दै ठगीमा व्यक्तिलाई पकाउ गर्न सहयोग मागेको हो । विभागले गरेको प्रारम्भिक अध्ययनअनुसार २५ कम्पनी र…

  • Default Image

    अपराध गुपचुप मिलाउँदा अर्को बलात्कार !

    सम्झना कामीको बलात्कार र हत्या आरोपमा पक्राउ परेका युवक यसअघि पनि त्यस्तै घटनामा संलग्न भएको खुलेको छ । गत बुधबार बलात्कारपछि हत्या गरिएको अवस्थामा मस्टा गाउँपालिका–२ की १२ वर्षीया सम्झनाको शव सिममाडौं मन्दिरमा फेला परेको थियो । सोही दिन प्रहरीले मस्टा–२ खिकालाका २० वर्षीय राजेन्द्र बोहरालाई पक्राउ गरेको थियो ।…

  • Default Image

    संघ र प्रदेश सरकारबीच प्रदेश प्रहरी खटनपटन र व्यवस्थापनमा खटपट

    जनकपुरधाम, १२ असोज । प्रदेश प्रहरी खटनपटन र व्यवस्थापनमा समन्वयको अभाव देखिएको छ। यो विषयलाई लिएर केन्द्र र प्रदेशमा खटपट सुरु भएको छ। संघीय सरकारको बेवास्ताले प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरिवेक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन–२०७६ कार्यान्वयनमा ढिलाइ भएपछि संघ र प्रदेशको टकराब पुनः चर्चामा आएको छ। प्रदेशमा…

  • Default Image

    हत्या अरोपमा एक जना पक्राउ

    इनरुवा । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ कटहरेकी १२ वर्षीया बालिका मीना राईको हत्या गरेको अरोपमा एक जनालाई आइतवार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिमेकी १६ वर्षीय किशोर रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले बताए । चटपटे किनबेचको विषयमा वादविवाद हुँदा ती किशोरले शनिवार राति बालिकाको…

  • Default Image

    बेमौसमी सुन्तलाले असोजमै राम्रो फल

    गलकोट । सामान्यतः सुन्तला फल्ने ‘सिजन’ कात्तिक, मङ्सिरमा हुन्छ तर बर्खायाम सकिनसक्दै बागलुङका अगुवा कृषक टोपबहादुर खड्का भने सुन्तला बगानमा फलेका सुन्तला बिक्री गर्न थालेका छन् । बागलुङ नगरपालिका–८ सिगानामा खड्काले परीक्षणस्वरूप लगाएको बेमौसमी सुन्तलाले असोजमै राम्रो फल दिन शुरु गरेपछि अहिले उनी उत्साहित बनेका छन्। खड्काले पाँच वर्षअघि मात्रै…

  • Default Image

    ‘बस त चले, यात्रु चढेनन्’

    महेन्द्रनगर । यातायात व्यवसायी प्रकाश पन्तले लकडाउनका समयमा बस सेवा ठप्प हुँदा गुजारा चलाउन नै समस्या आएको गुनासो गरे । सरकारले पछिल्लो समय बन्दाबन्दीमा खुकुलो गरेर सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएपनि  यहाँका व्यवसायी निराश नै देखिएका छन् । “बस त चले तर यात्रुहरु चढ्न अप्ठ्यारो मान्दछन् । निर्वाध रुपमा…

Scroll to Top