Banijya News

पत्रपत्रिका

शारीरिक अशक्तलाई बाख्रा उपहार

झापा । मेचीनगरका शारीरिक अशक्त भएका २० जना व्यक्तिलाई गैरसरकारी संस्थाले आयआर्जनमा सघाउ पुगोस् भनेर दुई वटाका दरले बाख्रा उपहार […]

किन हुन सकेन डा. केसी र सरकारबीच वार्ता ?

सरकार र डा. गोविन्द केसी पक्षबीचको वार्ता भंग भएको छ । दोस्रो दिन शुक्रबार भएको वार्तामा सहमति नभएपछि डा. केसीतर्फको वार्ता टोलीले आन्दोलनका थप कार्यक्रम गर्ने चेतावनी दिएको छ । वार्ता टोली संयोजक डा. जीवन क्षत्रीले वार्ताबाट सरकार पछि हटेकाले शनिबारबाट आन्दोलन सुरु हुने जानकारी दिए । संयोजक डा. क्षत्रीले…


  • Default Image

    पानीको मूल्य आफूखुसी बढाएर बिक्री

    काठमाडौं । खानेपानी उद्योग तथा व्यापारीले पछिल्लो समय जार र बोतलको पानीको मूल्य आफूखुसी बढाएर बिक्री गर्न थालेका छन् । पानी उद्योगले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुमति लिएर वाणिज्यले तोकेको अधिकतम बिक्री मूल्य (एमआरपी)का आधारमा मूल्य बढाएको दाबी गरेका छन् । तर वाणिज्य विभागले भने पानीको एमआरपी तोके…

  • Default Image

    सांस्कृतिक संस्थान र दूरसञ्चार प्राधिकरणबीच सम्झौता

    सांस्कृतिक संस्थानले सिएम ट्रेडिङ इन्टरप्राइजेज प्रालीसँग भएको ३० वर्षे सम्झौता भङ्ग गरी नेपाल दुरसञ्चार प्राधिकरणसँग नयाँ सम्झौता गरेको छ । पर्यटनमन्त्री योगेश भट्टराईको उपस्थितिमा संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारी, महाप्रबन्धक अशोकप्यासी राई र प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालबीच मङ्गलबार सम्झौता आदानप्रदान गरिएको हो । काठमाडौँको जमलस्थित संस्थानको स्वामित्वमा रहेको सपिङ कम्प्लेक्स तथा…

  • Default Image

    नागढुंगा–धादिङको सिस्ने खोला जोड्ने सुरुङमार्ग निर्माणको कार्य अर्का साताबाट

    कामदार अभाव र लकडाउनका कारण निर्माण कार्य सुस्ताएको नागढुंगा–धादिङको सिस्ने खोला जोड्ने सुरुङमार्गले अर्का साताबाट पूर्ण रुपमा गति लिने भएको छ । जापानबाट प्राविधिकसहितको टोली आएसँगै निर्माण कार्यले गति लिने भएको हो । सुरुङमार्ग खन्नको लागि निर्माणस्थलसम्म पहुँच मार्ग, खोलामा बेग्लै कल्भर्ट बनाउने काम भइरहेको सडक विभागको विकास सहायता कार्यान्वयन…

  • Default Image

    आफू अनुकूल भए सम्बन्ध कायम, नत्र बलात्कार

    विष्णुपुर गाउँपालिका–१ का २० वर्षीय मुकेशकुमार साहले असोज १२ गते १६ वर्षीया किशोरीलाई गाउँकै एक घरमा बोलाए। ती किशोरी पनि बाख्रा चराउन छाडेर साहलाई भेट्न गइन्। दुई जना मात्रै उक्त घरमा पुगेको थाहा पाएपछि गाउँकै अन्य युवाले किशोरीका भाइलाई बोलाएर ल्याए। स्थानीयका अनुसार ती किशोरकिशोरी बसेको कोठा खोलेर कुटपिट गर्न…

  • Default Image

    ५० लाखको जग्गा १० हजारमा !

    जग्गा बेच्ने अनि अलि राम्रो घर बनाउने । त्यसपछि पनि केही बच्यो भने छोराका लागि पुरानो मोटरसाइकल किन्ने । कालिका नगरपालिका–५ पदमपुरका सुकराम महतोको यति चाहना थियो । तर, ठगहरूको पासोमा पर्दा लाखौं पर्ने जग्गाको कौडी बराबरको मूल्य हात परेपछि उनको सबै सपना टुटेको छ । ५० लाख रुपैयाँमा जग्गा…

  • Default Image

    ‘रेल सञ्चालन गर्ने भनी ८० करोड रुपैयाँमा २ वटा रेल अर्डर गरिएको थियो’,- मन्त्री नेम्वाङ

    धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनका लागि रेल आएसँगै देश पुनः रेल यातायाततर्फ प्रवेश गरेको छ । भारतको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको रेलमार्ग सञ्चालनका लागि सरकारले रेल खरीद गरेको थियो । सो खण्डमा रेल यातायात सञ्चालन विषयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसँग गरिएको अन्तरवार्ताको सम्पादति अंश कुर्था–जयनगर रेल…

  • Default Image

    झण्डै सात खर्ब लागतका परियोजनाको ‘मास्टर डिजाइन’ गर्दै एक सरकारी कम्पनी

    रमेश लम्साल काठमाडौँ । ‘नेपाल विद्युत प्राधिकरणले इञ्जीनियरिङ कम्पनी स्थापना गर्ने निर्णय ग¥यो । संस्थाले दिएको जिम्मेवारी पूरा गर्न म एक्लै निस्केँ । आयोजनाको परामर्शको क्षेत्रमा केही गर्नुपर्छ भन्ने थियो । यतिखेर तीन वर्ष पूरा हुँदा केही गरियो भन्ने स्थानमा आइपुगेको छु’, प्रबन्ध सञ्चालक हितेन्द्रदेव शाक्यले भने । प्राधिकरणभित्र विशेषगरी प्राविधिक…

  • Default Image

    दसैं–तिहारमा देशभर कोरोना संक्रमण फैलिने उच्च जोखिम

    विशेषज्ञहरूले काठमाडौं उपत्यकाबाट दसैं–तिहारमा देशभर कोरोना संक्रमण फैलिने उच्च जोखिम रहेको बताएका छन् । उनीहरूले चाडबाडका बेला संक्रमण विस्तार हुन नदिन विशेष रणनीति आवश्यक रहेको सुझाएका छन् । उपत्यकासहित मुलुकका अन्य भागमा पनि व्यापक रूपमा पीसीआर परीक्षण गर्नुपर्ने उनीहरूको सुझाव छ । चाडबाडका बेला राजधानीमा बस्नेहरू बाहिर जाँदा त्यहाँका स्थानीयलाई…

  • Default Image

    ट्रयाकटर दुर्घटना हुँदा एक जनाको घटनास्थलैमै मृत्यु

    खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट दिप्रुङ चुइचुम्म गाउँपालिकातर्फ जाँदै गरेको ट्रयाकटर गएराति साप्सुखोला नजिकै दुर्घटना हुँदा एक जनाको घटनास्थलैमै मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । दिक्तेल बजारबाट शुक्रवार साँझ सामान बोकेर हिँडेको स १ त ६६८० नम्बरको ट्रयाकटर लफ्याङस्थित साप्सु–कालिका हाइड्रोपावर नजिकैको घुम्तीमा दुर्घटना…

Scroll to Top