Banijya News

पत्रपत्रिका

जनसङ्ख्याको व्यवस्थापन सरकारको प्राथमिकता : मन्त्री ढकाल

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जनसङ्ख्याको व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन्। २५औँ विश्व जनसङ्ख्या दिवसको अवसरमा आज शुभकामना […]

सोमवारसम्म देशका अधिकांश स्थानमा वर्षा : सतर्क रहन आग्रह

असार २६, काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीवारदेखि सक्रिय मनसुन सोमवारसम्म कायम रहने भएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले बदलीसहित वर्षा भईरहेको मौसमविद् विभूति पोखरेलले बताए । ‘आगामी सोमवारसम्म यी प्रणालीको प्रभाव रहन्छ । अबको चार दिन सतर्क रहनु पर्छ’, मौसमविद् पोखरेले भने ।  …


  • Default Image

    मध्य भोटेकोशी जलविद्युत् आयोजना बाढीले डुबानमा

    सिन्धुपाल्चोक । बुधबार राति सिन्धुपाल्चोकको भोटेकोशी नदीमा आएको बाढीले मध्यभोटेकोशी जलविद्युत् आयोजना क्षेत्र डुबानमा परेको छ । निर्माणाधीन १०२ मेगावाटको सो हाइड्रोपावरमा अर्बौंको क्षति पुगेको छ । एक जना चिनियाँ प्राविधिक बेपत्ता भएको आयोजना प्रमुख सुनिलकुमार लामाले जानकारी दिए । आयोजनाका लागि आवश्यक उपकरण राख्ने गरिएको भण्डार केन्द्रसमेत बाढीले क्षतिग्रस्त…

  • Default Image

    नेप्से परिसूचक ४.५७ विन्दुले बढेर एक हजार ३३१.१० मा पुग्यो

    काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.५७ विन्दुले बढेर एक हजार ३३१.१० मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.४७ ले वृद्धि भई २८०.४१ मा पुगेको छ । कूल १७८ कम्पनीको २२ लाख २६…

  • Default Image

    जम्बु बाढीका मृतकका परिवार र गम्भीर घाइतेलाई एक लाख राहत

    सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले जम्बु बाढीका मृतक परिवारलाई किरिया खर्चबापत तत्काल रु एक लाख राहत उपलब्ध गराउने भएको छ । यसैगरी गम्भीर घाइतेको उपचारका लागि पनि सोही बराबरको रकम उपलब्ध गराउने तथा सामान्य घाइतेको उपचारको सम्पूर्ण व्यवस्था गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख निमफुन्जो शेर्पाले जानकारी दिए । “बाढीबाट विस्थापित भएकालाई मध्यभोटेकोशी…

  • Default Image

    सल्यानमा ट्रयाक्टर दुर्घटना हुँदा एककाे मृत्यु

    सल्यान- सल्यानमा ट्रयाक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। दार्मा गाउँपालिका–४ सरसुखोलामा बिहीबार बिहान ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो। कुमाख गाउँपालिका ५ नेटाबाट रुकुम चौरजहारी जाँदै गरेको रा १ त ३४८७ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा ट्रयाक्टरधनी कुमाख गाउँपालिका ५ झारकाँडाका तिलक थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी…

  • Default Image

    विस्तारै तंग्रिँदै औषधि लिमिटेड

    काठमाडौं । आठ वर्ष बन्द रहेर उत्पादन थालेको नेपाल औषधि लिमिटेड अहिले विस्तारै तंग्रन थालेको छ । लिमिटेडले अहिले विभिन्न सात प्रकारका औषधि उत्पादन गरेर बिक्री–वितरण थालेसँगै यसको पुरानो पहिचानलाई पुनः स्थापित गराउन खोज्दैछ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार औषधि बनाउने ठाउँको आचारसंहिताको कारणले आर्थिक वर्ष २०६७-६८ बन्द भएको लिमिटेडका…

  • Default Image

    स्थानीयको माग पूरा गरेर मात्रै मेलम्चीको पानी लैजान दिने

    मेलम्ची, असार २४ । स्थानीयवासीको जायज माग पूरा गरेर मात्र मेलम्चीको पानी काठमाडौँ लैजानुपर्ने सिन्धुपाल्चोक क्षेत्र नं २ का सांसद शेरबहादुर तामाङले बताएका छन् । मेलम्ची खानेपानी विकास समिति र खानेपानी मन्त्रालयले एकतर्फीरूपमा सिन्धुपाल्चोकका जनप्रतिनिधि, स्थानीय तह र सरोकारवाला निकायलाई कुनै जानकारी नदिई पानी पथान्तरण शुरुआत गरेको भन्दै प्रभावित क्षेत्रका…

  • Default Image

    मृत ठानेका बिरामी निको भएर घर फर्किए

    चितवन – उपचारका क्रममा मृत्यु भएको भनिएका व्यक्ति मङ्गलबार निको भएर घर फर्किएका छन् । चितवन मेडिकल कलेजले उपचारमा लापरवाही गरी ती व्यक्तिको मृत्यु भएको भनी आफन्तले कलेज तोडफोड गरेका थिए । तर भरतपुर महानगरपालिका–२२ का १८ वर्षीय आशिष विक निको भएपछि मङ्गलबार अस्पतालबाट घर फर्किएका हुन् । एपेन्डिसाइटिसको शल्यक्रिया…

  • Default Image

    प्रहरी विधेयकसम्बन्धी प्रस्ताव पारित

    मोरङ । प्रदेश प्रहरीका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सदनमा विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले आज पारित भएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ बमोजिम आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सो प्रस्ताव पेस गरेका थिए । प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम…

  • Default Image

    इनारबाट निस्कियो ग्यास, जल्यो महिलाको अनुहार

    भक्तपुर । चाँगुनारायण नगरपालिका–२ हिन्दुनगरमा आज बिहान इनारमा पूजा गर्ने क्रममा ४२ वर्षीया जमुना राई जलेर घाइते भएका छिन् । भर्खरै खनेको इनारमा पूजा गर्ने क्रममा सलाइ कोर्नासाथ इनारबाट निस्केको ग्यासहितको आगोको लप्काले उनको अनुहारसहित केही भाग जलेको हो । उनको सुष्मा मेमोरियल अस्पताल साँखुमा उपचार भइरहेको प्रहरीले जनाएको छ…

  • Default Image

    नेकपामा सहमतिका लागि नयाँ खाका तयार पारिदै

    काठमाडौं, असार २२ । शीर्ष नेताबीच सहमतिको प्रयास जारी रहेकाले आजका लागि तोकिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक यही असार २४ गतसम्मका लागि स्थगन भएको छ । आन्तरिक विवाद मिलाउन आइतबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास…

Scroll to Top