Banijya News

पत्रपत्रिका

प्रहरी विधेयकसम्बन्धी प्रस्ताव पारित

मोरङ । प्रदेश प्रहरीका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सदनमा विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले आज पारित भएको छ । […]

नेकपामा सहमतिका लागि नयाँ खाका तयार पारिदै

काठमाडौं, असार २२ । शीर्ष नेताबीच सहमतिको प्रयास जारी रहेकाले आजका लागि तोकिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक यही असार २४ गतसम्मका लागि स्थगन भएको छ । आन्तरिक विवाद मिलाउन आइतबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास…


  • Default Image

    अलैँची, अदुवा, चियालगायतका कृषिजन्य पदार्थको निर्यातमा कमी

    इलाम । ‘कृषि प्रधान’ देश भनेर गौरव गरिरहे पनि नेपालबाट हुने कृषिजन्य पदार्थको निर्यातमा भने बर्सेनि व्यापक गिरावट आउने गरेको तथ्याङ्कले देखाएको छ । नेपालबाट भारत हुँदै तेस्रो मुलुक जाने अलैँची, अदुवा, चियालगायतका कृषिजन्य पदार्थको निर्यात कम हुँदा त्यसबाट हुने आम्दानीमा पनि कमी आएको देखिएको छ । व्यापार तथा निर्यात…

  • Default Image

    कुखुराको मासुमा मुल्य वृद्धि

    असार २१, काठमाडौं । कुखुराको मासुमा मुल्य वृद्धि भएको छ । कुखुराको उत्पादन घट्दा कुखुराको मासुको मूल्य बढेको हो ।लकडाउनको प्रभावका कारण उत्पादन घटेसंगै अझै मुल्य बढ्न सक्ने पोल्ट्री व्यवसायीहरूको भनाइ छ । जेठ महीनायता ३१० हुँदै ३५० बाट अहिले ३९० रुपैयाँ कायम रहेको मासुको मुल्य अबको केही हप्ताभित्रै बढेर…

  • Default Image

    बस्तीमाथिबाट खसेको पहिरोले बैतडीका १० घर जोखिममा

    वर्षा सुरु भएसँगै बैतडीका विभिन्न स्थानमा पहिरोले क्षति पुर्‍याउन थालेको छ । पुर्चौँडी नगरपालिका-७ ऐरीगाउँमा पहिरोले स्थानीय मङ्गल ऐरको घरमा क्षति पुर्‍याएको स्थानीय देवबहादुर ऐरले जानकारी दिए । गएराति घरमाथिबाट खसेको पहिरोले घर पुरेको छ भने शौचालय भत्काएको छ । उनले भने, ‘बस्तीमाथिबाट खसेको पहिरोले सो ठाउँका १० घर जोखिममा…

  • Default Image

    आज गुरु पूर्णिमा, गुरूप्रति श्रद्दा भाव प्रकटगरी मनाइदै

    काठमाडौं- आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । संस्कृत भाषामा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रमा उल्लेख गरिएको…

  • Default Image

    वैदेशिक रोजगारीमा जान ४७ जनालाई श्रम स्वीकृति प्रदान

    सरकारले बिदामा नेपाल आएका तथा करार अवधि बाँकी रहेका नागरिकलाई कोभिड–१९ परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकल पालना गरी वैदेशिक रोजगारीमा जान दिने निर्णय गरेसँगै वैदेशिक रोजगार कार्यालय ताहचलले आज ४७ जनालाई श्रम स्वीकृति प्रदान गरेको छ ।  कार्यालयले विभिन्न मुलुकमा रोजगारीका लागि लागि ३० पुरुष र १७ महिलालाई श्रम स्वीकृति प्रदान…

  • Default Image

    सार्वजनिक यातायात सञ्चालनको निर्णय भएको छैन : व्यवसायी महासङ्घ

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सार्वजनिक यातायात सञ्चालनसम्बन्धी कुनै निर्णय नभएको स्पष्ट पारेको छ । केही सञ्चारमाध्यमले यही असार २१ गतेदेखि सार्वजनिक सवारीसाधन सञ्चालन हुने भनी प्रकाशित गरेको सामाचार झुटो भएको भन्दै महासङ्घले यस्तो निर्णय नभएको विज्ञप्तिमार्फत जनाएको छ । नियमित रुपमा यस विषयमा छलफल भइरहे पनि कुनै निर्णय भइनसकेको…

  • Default Image

    ट्याक्टर दुर्घटना, दुईको मृत्यु, पाँच घाइते

    तेह्रथुमको आठराई गाउँपालिका–५ छातेढुंगाको अकवरे चोकमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आठराई क्षेत्रमा मध्यपहाडी लोकमार्गमा काम गरिरहेको केजी कम्पनीको मे १ त ६२१९ नम्बरको ट्याक्टर शुक्रबार साँझ दुर्घटना हुँदा ५५ वर्षका ललित भुजेलको घटनास्थलमै र ४० वर्षका श्याम मगरको उपचारका लागि…

  • Default Image

    ओली र प्रचण्डबीचको छलफल सकारात्मक रहेकाे दाबी

    काठमाडाैँ, २० असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टीमा देखिएको समस्या समाधान गर्न नयाँ शिराबाट सहमति गरी अगाडि बढाउने विषयमा सकारात्मक छलफल भएको छ । पार्टीमा देखिएको आन्तरिक विवाद मिलाउन शुक्रबार अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल भएको थियो । बैठकमा सहभागी…

  • Default Image

    संसद अधिवेशन अन्त्य प्रकरण : नेताका आ-आफ्नै भनाई

    काठमाडौं : सरकार र सङ्घीय विधायिका प्रमुखबीच परामर्श बिनै एकाएक चालू अधिवेशन अन्त्य गरिएको घटनाले सङ्घीयता र संसदीय पद्धतिका पक्षधरहरुलाई बिहीबार असमञ्जय स्थितिमा पारिदिए।  दिउँसो एक बजेदेखि चलेको राष्ट्रियसभा बैठक जारी नै थियो, राष्ट्रपतिद्वारा चालू अधिवेशन साँझ पाँच बजेदेखि अन्त्य गर्ने पत्र संसद् परिसरमा आइपुग्यो। स्वयं सभामुखलाई समेत यसबारे जानकारी दिइएको…

  • Default Image

    पोखराका यातायात ब्यावसायीले बैंकलाई तालाचावी बुझाउने

    असार १८, काठमाडौं । पोखराका यातायात व्यवसायीले बैंक तथा वित्तीय संस्थालाई गाडीको तालाचावी बुझाउने चेतावनी दिएका छन् । सवारी साधनको बैंक कर्जाको किस्ता तिर्ने समय सीमा नथपिदिएको भन्दै व्यावसायीले यस्तो चेतावनी दिएका हुन् । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले बुधवार पोखरामा पत्रकार भेटघाट गरेर यस बारेमा जानकारी गराएको हो ।…

Scroll to Top