Banijya News

पत्रपत्रिका

सन् २०२५ बन्यो अत्यन्त तातो वर्ष

सन् २०२५ बन्यो अत्यन्त तातो वर्ष

वैज्ञानिकहरूका अनुसार सन् २०२५ मानव गतिविधिबाट प्रेरित जलवायु परिवर्तनका कारण इतिहासकै सबैभन्दा तातो तीन वर्षमध्ये एक बनेको छ । यस […]

कर्णालीका तीन जिल्लामा नेपाल टेलिकमका ८६ वटा टावर विस्तार

कर्णालीका तीन जिल्लामा नेपाल टेलिकमका ८६ वटा टावर विस्तार

जुम्ला ग्रामीण क्षेत्रमा टेलिफोन नेटवर्कको सुदृढीकरण र दुर्गम बस्तीमा सञ्चार सेवा पुर्‍याउने उद्देश्यका साथ नेपाल टेलिकमले कर्णाली प्रदेशका दुर्गम भेगमा टावर विस्तार गरेको छ। नेपाल टेलिकम शाखा कार्यालय जुम्लाको कार्यक्षेत्र पर्ने जुम्लालगायत कालीकोट र मुगुमा ८६ वटा टावर विस्तार गरिएको नेपाल टेलिकम शाखा कार्यालय जुम्लाका प्रमुख पारस पुजाराले जानकारी दिए।…


  • नेपालगञ्ज खाद्य कम्पनीले किन्यो कोटाभन्दा बढी धान

    नेपालगञ्ज खाद्य कम्पनीले किन्यो कोटाभन्दा बढी धान

    नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको मुख्य शाखा कार्यालयले यस वर्ष बाँकेका किसानसँग कोटाभन्दा बढी धान खरिद गरेको छ। यस वर्ष नेपालगञ्ज कार्यालयले १५ हजार क्विन्टल मोटा र पाँच हजार क्विन्टल मध्यम धान खरिदको कोटा पाएको थियो। मोटा र मध्यम गरी २० क्विन्टल खरिदको कोटा पाएकामा १५ हजार २९४…

  • नेपाल प्रहरीले संकलन गर्‍यो ४० करोड २५ लाख रुपैयाँ राजस्व

    नेपाल प्रहरीले संकलन गर्‍यो ४० करोड २५ लाख रुपैयाँ राजस्व

    नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८२/८३ को मंसिर महिनामा ४० करोड २५ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। कानून कार्यान्वयन तथा विभिन्न कारबाहीका क्रममा उक्त राजस्व संकलन भएको हो। केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार प्रहरीले अवैध मालसामान बरामदबापत १७ करोड ९५ लाख ६७ हजार…

  • छ महिनापछि मितेरी पुलबाट आवतजावत सुरू

    छ महिनापछि मितेरी पुलबाट आवतजावत सुरू

    छ महिनादेखि बन्द रहेको रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको छ । आजै बिहान ७ः०० बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन् । रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले नेपाल–चीनबीच ल्हेन्दे खोलामा निर्माणाधीन बेलीब्रिज निर्माण भएको जानकारी दिँदै यही पुस १७ गतेदेखि रसुवागढी नाका खोल्ने सीमा क्षेत्रका…

  • अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

    अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

    चालु आर्थिक वर्ष २०८२-०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको निर्यात ६० दशमलव १० प्रतिशतले बढेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा रु पाँच अर्व ५३ करोड ३२ लाख ४९ हजार बराबरको अलैची निर्यात भएको छ । पाँच महिनाको अवधिमा दुई हजार ६२२ दशमलव १० मेट्रिक टन अलैँची निर्यात भएको…

  • कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा

    कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा

    नेपाल–चीनको कोरला नाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ मा घमी खोलामा निर्माणाधीन पुल अन्तिम चरणमा पुगेको छ । कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाले यहाँ निर्माणाधीन घमी खोला पुलको भौतिक प्रगति ८० प्रतिशत पुगेको र चालू आर्थिक वर्षमै सक्नेगरी काम गरिरहेको छ । कोरला नाका जोड्ने एक स्पानको ४० मिटर…

  • गाउँमै किबीको वाइन उद्योग खुलेपछि किसानलाई राहत

    गाउँमै किबीको वाइन उद्योग खुलेपछि किसानलाई राहत

    गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि धनकुटाको महालक्ष्मी नगरपालिका-२ का किबी किसानलाई राहत मिलेको छ। स्थानीय दुर्गामणि पौडेलले काठमाडौंबाट फर्किएर वडाको घुमाउनेस्थित तोरीबारीमा १० करोड रुपैयाँको लागतमा पाँच सय टन किबी खपत गर्ने क्षमताको उद्योग सञ्चालनमा ल्याएपछि किसानहरू लाभान्वित भएका हुन्। ठूलो किबी बजारमा सहजै बिक्री भए…

  • अमेरिकामा पिआर पाएर ३० वर्षदेखि बस्दै आएका नेपाली निष्कासनमा

    अमेरिकामा पिआर पाएर ३० वर्षदेखि बस्दै आएका नेपाली निष्कासनमा

    अमेरिकामा स्थायी बसोबास अनुमति (PR) पाएर विगत ३० वर्षदेखि बसिरहेका एक नेपालीसहित ७५ जना नेपाली नागरिकलाई अमेरिकाले निष्कासन (डिपोर्ट) गरेको छ । बिहीबार चार्टर्ड विमानमार्फत उनीहरूलाई काठमाडौँ ल्याइएको हो । पिआर नवीकरण नभएपछि निष्कासनमा परेका उनी बिहीबार मध्यान्ह नेपाल आइपुगेको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसएसपी कृष्ण पङ्गेनीले बताए । बिहीबार…

  • राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने

    राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने

    नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना प्रकाशित गरी आफूले लिन चाहेको मुद्दती निक्षेप बराबरको रकम र ब्याजदरसमेत प्रस्ताव गरी यही पुस ७ गतेभित्र आवेदन दिन बैंक तथा वित्तीय संस्थालाई…

  • दोहोरो कर प्रक्रियाले व्यावसायिक किसान मारमा

    दोहोरो कर प्रक्रियाले व्यावसायिक किसान मारमा

    फार्म दर्ता गरी व्यावसायिक रूपमा कृषि व्यवसायमा संलग्न भोजपुरका किसान दोहोरो तथा बहुकर प्रक्रियाका कारण समस्यामा परेका छन्। गाउँघरमै कृषि उद्यममा जोडिएका किसानले एउटै प्रकृतिको फार्मका लागि विभिन्न निकायमा छुट्टाछुट्टै शुल्क तिर्नुपर्दा आर्थिक भार बढेको गुनासो गरेका छन्। स्थानीय किसानका अनुसार कृषि फार्म दर्ता तथा नवीकरणका लागि वडा कार्यालय, गाउँपालिका…

  • रवि थुनामुक्त्त हुने हुँदा छबी किन नहुने भए ?

    रवि थुनामुक्त्त हुने हुँदा छबी किन नहुने भए ?

    बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामुक्त गर्न आदेश दिएको छ । बिहीबार न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले जिल्ला अदालत रूपन्देहीको साउन २६ गतेको आदेश बदर गर्दै लामिछानेलाई पाँचवटा…

Scroll to Top