औसतभन्दा बढी आर्थिक वृद्धि हुने, उद्योग क्षेत्र भने कमजोर
गत आर्थिक वर्षकोभन्दा चालु आव २०८२/८३ मा मुलुकको आर्थिक वृद्धिदर कमजोर हुने अनुमानका बीच नेपाल राष्ट्र बैंकले आशावादी बनाउने प्रयास गरेको छ । केन्द्रीय बैंकले अघिल्लो वर्षकोभन्दा चालु वर्ष आर्थिक क्रियाकलाप बढेको र वृद्धिदर पनि औसतभन्दा बढी हुने जनाएको हो । राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको गत आव २०८१/८२ को…

