बाघ र गैँडा गणना पुसदेखि हुने
आगामी पुसमा पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना हुने भएको छ। बाघ गणनापछि गैँडा गणना गर्ने योजना छ। गत वर्ष दाताले सहयोग नगर्दा रोकिएको गैँडा गणना यस वर्ष हुने भएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बाघ गणनाका लागि बजेट छुट्याएको छ। हरेक चार वर्षमा…

