Banijya News

पत्रपत्रिका

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा यातायात सेवा पूर्ववत् सञ्चालनमा

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा यातायात सेवा पूर्ववत् सञ्चालनमा

नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा आज बिहान ६ बजेबाट यातायात सेवा पूर्ववत् सञ्चालनमा आएका छन् । गत शुक्रबार र शनिबार […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दिउँसो ३ बजेसम्मका लागि बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दिउँसो ३ बजेसम्मका लागि बन्द

काठमाडौं खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । प्रतिकुल मौसमका कारण विमानस्थल शनिवार दिउँसो ३ बजे सम्मका लागि बन्द भएको हो ।शुक्रवार रातिदेखि नियमित पानी पर्दा उडान नभएका कारण अहिले काठमाडौं आन्तरिक टर्मिनल कार्यालयमा यात्रुहरुको चाप अत्याधिक रहेको छ ।


  • अभिषेक, ऐश्वर्याद्धारा युट्युब र गुगलविरुद्ध दिल्ली उच्च अदालतमा मुद्दा दायर

    अभिषेक, ऐश्वर्याद्धारा युट्युब र गुगलविरुद्ध दिल्ली उच्च अदालतमा मुद्दा दायर

    अभिनेता अभिषेक बच्चन र अभिनेत्री ऐश्वर्या रायले आफ्नो डीपफेक भिडिओलाई लिएर युट्युब र गुगलविरुद्ध दिल्ली उच्च अदालतमा मुद्दा दायर गरेका छन्। यस मुद्दामा उनीहरूले आफ्नो व्यक्तिगत र व्यावसायिक जीवनमा परेको नकारात्मक असरलाई लिएर अदालतसँग करिब ४ करोड भारतीय रुपैयाँको क्षतिपूर्ति माग गरेका छन्। दम्पतीले दायर गरेको करिब १५०० पृष्ठको याचिकामा…

  • दसैँमा टीका लगाएर आशिस लिनुभयो ? यस्तो छ प्रमुख आशीर्वादमा दिइने मन्त्रको अर्थ

    दसैँमा टीका लगाएर आशिस लिनुभयो ? यस्तो छ प्रमुख आशीर्वादमा दिइने मन्त्रको अर्थ

    दसैँ मुलतः नेपालमा मनाइने चाड हो । तर शरद ऋतुको यही समयमा यस्तै प्रकृतिको चाड भने दक्षिण एसियाका विभिन्न भूभागमा केही पृथकतासाथ मनाउने प्रचलन छ । नेपालका साथै भारतको सिक्किम, बंगाल, असम तथा भुटान, म्यानमार र श्रीलंकामा पनि दसैँ मान्नेहरूको ठुलो संख्या छ । त्यसो त नेपाल भित्रै पनि दसैँ…

  • राष्ट्रपतिद्वारा टीका ग्रहण

    राष्ट्रपतिद्वारा टीका ग्रहण

    राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका दिन आज पुरोहितद्वय अर्जुन अधिकारी र देवराज अर्यालबाट ११ः५३ को शुभ साइतमा टीका र जमरा लगाएका छन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले टीका लगाएका राष्ट्रपति कार्यालयकी सूचना अधिकारी अर्चना खड्काले जानकारी दिइन् । आफूले टीका ग्रहण गरेपछि राष्ट्रपति पौडेलले प्रथम महिलासहित परिवारका सदस्यलाई…

  • महानवमीमा सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै

    महानवमीमा सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै

    हरेक वर्ष असोज शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज देशभर नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा आज विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैंघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बलिसहित दुर्गा भवानीको विशेष पूजाआराधना र…

  • राष्ट्रपति पौडेलले गरे नक्साल भगवतीको दर्शन

    राष्ट्रपति पौडेलले गरे नक्साल भगवतीको दर्शन

    राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ उपत्यकामा रहेको महत्त्वपूर्ण शक्तिपीठमध्येको नक्साल भगवतीको दर्शन गरेका छन्। महाअष्टमीका अवसरमा मंगलबार राष्ट्रपति पौडेलले काठमाडौँको नक्साल भगवतीमा प्रथम महिला सविता पौडेलसहित पुगेर दर्शन गरेका हुन्। राष्ट्रपतिले अघिल्ला वर्षमा शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, संकटा, नरदेवी ईन्द्रयणी पुगेर पूजाआराधना र दर्शन गरेका थिए। यस पटक नक्साल भगवतीको…

  • नयाँ कुमारी आर्यताराको आज आसन ग्रहण

    नयाँ कुमारी आर्यताराको आज आसन ग्रहण

    नयाँ कुमारीका रूपमा छनोट गरिएकी काठमाडौं इटुम्बहालकी साढे दुई वर्षकी आर्यतारा शाक्यलाई आज आसन ग्रहण गराइदै छ । मंगलबार दिउँसो १२:०५ बजेदेखि १२:१६ बजेको बीचमा आर्यतारालाई कुमारीको आसन ग्रहण गराइने भएको छ । साथै पुरानो कुमारी तृष्णा शाक्यलाई बाजागाजासहित बिदाइ गरिने कार्यक्रम रहेको छ । परम्परागत विधि अनुसार अब आर्यतारा…

  • गोरखा दरबारबाट हनुमान ढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइयो

    गोरखा दरबारबाट हनुमान ढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइयो

    गोरखा दरबारको दसैँघरबाट काठमाडौँको हनुमान ढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । बडादसैँअन्तर्गत फूलपातीका दिन आज बिहान ७ः३० बजेको शुभसाइतमा गोरखा दरबारका सुसारेहरूले विधिपूर्वक पूजाअर्चना गरी हुनमान ढोका दरबारका लागि फूलपाती पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख विष्णुप्रसाद पाठकले जानकारी दिए । बा २ झ ३८८२ नं को सरकारी…

  • विभिन्न कारागारबाट भागेका १२ कैदीबन्दी गोरखाबाट पक्राउ

    विभिन्न कारागारबाट भागेका १२ कैदीबन्दी गोरखाबाट पक्राउ

    गोरखा । जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट भागेका १२ जना कैदीबन्दी गोरखाबाट पक्राउ परेका छन् । कास्की कारगारका सात, केन्द्रीय कारागार जगन्नाथदेवलका तीन जना कैदीबन्दी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक भरतबहादुर विकका अनुसार जेनजी प्रदर्शनका क्रममा तनहुँ कारागारबाट भागेका…

  • फूलखेती गरेर  रु १५ लाख आम्दानी

    फूलखेती गरेर  रु १५ लाख आम्दानी

    दाङ । घोराही उपमहानगरपालिका–१४ झिङ्गौराका लोकेन्द्र रोकामगरको बारीमा आजभोलि सयपत्रीका फूल ढकमक्क फुलेका छन् । उनले बाह्रै महिना यसैगरी फूलको व्यावसायिक खेती गर्दै आएका छन् । बेसिजन अर्थात् बेमौसमी याममा पनि उन फूल, माला बिक्री गर्दै आएको बताए । दाङ । घोराही उपमहानगरपालिका–१४ झिङ्गौराका लोकेन्द्र रोकामगरको बारीमा आजभोलि सयपत्रीका फूल…

  • दशैंमा लगातार झरी पर्ने, यात्रामा सावधानी अपनाउन आग्रह

    दशैंमा लगातार झरी पर्ने, यात्रामा सावधानी अपनाउन आग्रह

    नेपालीको महान पर्व दशैंको उल्लास सुरु भएसँगै यस वर्ष मौसमले साथ नदिने देखिएको छ। जल तथा मौसम विज्ञान विभागले दशैंको फूलपातीदेखि नै देशका अधिकांश स्थानमा लगातार पानी पर्ने पूर्वानुमान गरेको छ, जसले दशैंलाई "हिले दशैं" बनाउने सम्भावना बढेको छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले नागरिकलाई बताएअनुसार, हाल मनसुन कमजोर…

Scroll to Top