मुख्य पर्यटकीय याममै अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमनमा कमी
अन्नपूर्ण संरक्षण क्षेत्रमा गत सेप्टेम्बरमा १९ हजार ३८६ विदेशी पर्यटक भित्रिए । जुन गत वर्षको सोही अवधिको तुलनामा तीन हजार सात सय दुईले कम हो । सेप्टेम्बर–अक्टोबर मुख्य पर्यटकीय याम भए पनि यही बेला पर्यटक आगमन घटेको छ । पर्यटकीय याम सुरु हुनै लाग्दा भएको ‘जेनजी’ प्रदर्शन, प्रतिकूल मौसम आदि…

