Banijya News

पत्रपत्रिका

वित्तीय संस्थाले सिएसआरको रकम जेनजी आन्दोलनका प्रभावितलाई खर्च गर्न पाउने

वित्तीय संस्थाले सिएसआरको रकम जेनजी आन्दोलनका प्रभावितलाई खर्च गर्न पाउने

बैङ्क तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) को रकम गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका प्रभावितलाई खर्च […]

हमासले फिर्ता गरेका चार बन्धकमध्ये विपीन जोशीसहितको शव पहिचान

हमासले फिर्ता गरेका चार बन्धकमध्ये विपीन जोशीसहितको शव पहिचान

इजरायली सेनाले मङ्गलबार हमासले फिर्ता गरेका ४ जना बन्धकमध्ये एक नेपाली विद्यार्थी बिपिन जोशी र इजरायली नागरिक गाइ इलुजको शव पहिचान गरिएको पुष्टि गरेको छ । अन्य दुई बन्धकको नाम भने परिवारको अनुरोधमा हाललाई सार्वजनिक गरिएको छैन । इजरायली सेनाले एक विज्ञप्तिमा २६ वर्षीय गाइ इलुज सन् २०२३ अक्टोबर ७…


  • बागलुङमा एक अर्ब ९४ करोडको आलु उत्पादन

    बागलुङमा एक अर्ब ९४ करोडको आलु उत्पादन

    यस वर्ष जिल्लामा एक अर्ब ९४ करोड ६० लाख मूल्य रुपैयाँ बराबरको आलु उत्पादन भएको छ । यहाँका किसानले बर्खे र हिउँदे गरी दुई याममा आलुखेती गर्दै आएका छन् । हिउँदेभन्दा बर्खे आलु उत्पादन बढी हुने गरेको छ । आलु उत्पादनका हिसाबले जिल्लाको माथिल्लो क्षेत्र उपयुक्त रहेकाले बर्सेनि करोडौँ मूल्य…

  • भदौ २४ घटनामा न्यूयोर्क टाइम्सः आगजनीको पछाडि लामो तयारी देखिन्छ

    भदौ २४ घटनामा न्यूयोर्क टाइम्सः आगजनीको पछाडि लामो तयारी देखिन्छ

    नेपालमा राज्यका प्रतीकका रूपमा रहेका सरकारी भवनहरू एकै दिनभित्र आगोका कारण नष्ट भए । भदौ २४ गते गरिएको आगजनी तथा आक्रमणले देशभर सयौं सरकारी भवनहरू जले । सिंहदरबारदेखि सर्वोच्च अदालत र मन्त्रालयसम्म, साना वडा कार्यालयदेखि ठूला सरकारी निकायसम्म जलाइयो । राजनीतिक नेता जोडिएको भनिएको व्यवसाय, विद्यालय र क्रियाशील तथा पूर्व…

  • एक्सन प्लान बनाउँदै उद्योग मन्त्रालय, ३ करोडसम्मका खुद्रे आयोजना कटौती हुने

    एक्सन प्लान बनाउँदै उद्योग मन्त्रालय, ३ करोडसम्मका खुद्रे आयोजना कटौती हुने

    नेपालमा सरकारको खर्च कटौती योजनाअनुसार उद्योग मन्त्रालयले ठूलो मात्रामा बजेट कटौती गर्न लागेको छ। अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले रु. ३ करोडसम्मका खुद्रे आयोजना कटौती गर्ने निर्णय गरे पनि उद्योग मन्त्रालयले भने रु. २० करोडसम्मका आयोजनाको बजेट कटौती गर्ने तयारी गरेको छ । यसै सन्दर्भमा, मन्त्रालयले छ महिनाभित्रै परिणाम दिन सक्ने…

  • नेकपा एमाले प्रतिनिधि सभा पुनर्स्थापनाका लागि अदालत जाने

    नेकपा एमाले प्रतिनिधि सभा पुनर्स्थापनाका लागि अदालत जाने

    नेकपा एमाले प्रतिनिधि सभा पुनर्स्थापनाका लागि अदालत जाने भएको छ। आइतबार साँझ सकिएको केन्द्रीय सचिवालय बैठकले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको निष्कर्षसहित पुनर्स्थापना हुनुपर्ने माग अघि सारेको हो। ‘हामी अदालत न्याय माग्न जान्छौं’ एक पदाधिकारीले भने, ‘यो प्रतिनिधि सभा विघटन असंवैधानिक हो, यसलाई सच्याउन र जननिर्वाचित संस्थालाई ब्युँताउन अदालत जान्छौँ।’…

  • मौसम खुलेसँगै फेवातालदेखि अन्नपूर्णसम्म पर्यटकको भीड

    मौसम खुलेसँगै फेवातालदेखि अन्नपूर्णसम्म पर्यटकको भीड

    जेनजी आन्दोलन र प्रतिकूल मौसमका कारण प्रभावित भएको पोखराको पर्यटन क्षेत्र विस्तारै सुधार हुन थालेको छ । शनिबारदेखि पोखरामा पर्यटकको चहलपहल बढ्न थालेको व्यवसायीहरुले बताएका छन् । अंग्रेजी महिनाको सेप्टेम्बर÷अक्टोबरलाई पर्यटनको सिजन मानिन्छ । पोखराका पर्यटकीय गन्तव्यहरुमा हिजोआज केही मात्रामा चहलपहल देखिन थालेको छ । मुख्य पर्यटकीय स्थल फेवातालमा आन्तरिक…

  • मालाको मूल्य निर्धारण गर्न किसानको माग

    मालाको मूल्य निर्धारण गर्न किसानको माग

    हिन्दुहरूको दोस्रो ठूलो पर्व अर्थात् फूलहरूको पर्व तिहार नजिकिँदै गएको छ। तिहारमा मखमली, सयपत्री, गोदावरी फूलको माला अधिक प्रयोग हुने गर्दछ। भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डुका अधिकांश किसान यतिबेला मखमलीको फूल टिपेर माला उन्नमा व्यस्त देखिन्छन्। तिहारमा मखमली फूलको मालाको अधिक प्रयोग र माग हुने गरेको छ। तर…

  • विदेशी मुद्राको कारोबारसम्बन्धी नयाँ व्यवस्था, के-के फेरबदल भए ?

    विदेशी मुद्राको कारोबारसम्बन्धी नयाँ व्यवस्था, के-के फेरबदल भए ?

    नेपाल राष्ट्र बैंकले क्यासिनोलगायतका संस्थाले इजाजत लिएरमात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९को दफा ३ अनुसार इजाजत लिएरमात्र विदेशी विनिमयको कारोबार गर्नुपर्ने प्रावधानअनुसार नै नयाँ प्रबन्ध गरिएको जनाएको छ । विदेशी विनिमयका सम्बन्धमा विभिन्न विनियमावली जारी भएको स्मरण…

  • ‘फ्री तिब्बत’ सँग जोडेर बदनाम गर्ने नियोजित खेल भयो : सुदन गुरुङ

    ‘फ्री तिब्बत’ सँग जोडेर बदनाम गर्ने नियोजित खेल भयो : सुदन गुरुङ

    ‘हामी नेपाल’ अभियानका संस्थापक सुदन गुरुङले आफ्नो समूहलाई विदेशी शक्ति र 'फ्री तिब्बत' आन्दोलनसँग जोडेर बदनाम गर्न खोजिएको भन्दै कडा आपत्ति जनाएका छन्। हालैको जेन–जी आन्दोलनका क्रममा केही युवाहरूले लगाएको कालो टिसर्टमा ‘टीओबी’ (T.O.B.) लेखिएको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि उनले यो एक संगठित साइबर समूहको नियोजित भ्रम फैलाउने खेल…

  • हिमपातले हुम्लाको न्यालु सडक बन्द

    हिमपातले हुम्लाको न्यालु सडक बन्द

    अविरल हिमपातका कारण न्यालु सडक अवरुद्ध हुन पुगेको छ । नाम्खा गाउँपालिका–६ को लिमी उपत्यका जोड्ने न्यालु सडक अवरुद्ध भएपछि लाप्चा नजिक छ वटा सवारीसाधनमा यात्रा गरेका आन्तरिक पर्यटक अलपत्र छन् । सिमकोट गाउँपालिका–५ का उब्जन रावतका अनुसार न्यालु सडक अवरुद्ध हुँदा आन्तरिक पर्यटकलाई गन्तव्यसम्म पुग्न सास्ती भएको छ भने…

  • सुनको भाउले हरेक दिन किन तोड्दैछ रेकर्ड ?

    सुनको भाउले हरेक दिन किन तोड्दैछ रेकर्ड ?

    पछिल्ला दिनहरूमा सुनको भाउले हरेक दिन रेकर्ड तोड्दै गएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएसँगै नेपाली बजारमा समेत निरन्तर उचाइतर्फ लागिरहेको सुनको मूल्य अझै रोकिने अवस्था छैन । यो हप्ता लगातार उकालो लागिरहेको सुनको मूल्य आज पनि १२ सय रुपैयाँले बढेर तोलाको २ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार…

Scroll to Top