Banijya News

पत्रपत्रिका

बोर्डद्वारा चलचित्रकर्मीलाई परिचयपत्र वितरण

बोर्डद्वारा चलचित्रकर्मीलाई परिचयपत्र वितरण

चलचित्र विकास बोर्डले २० वर्षभन्दा लामो समयदेखि स्वदेशी चलचित्र क्षेत्रमा सक्रिय रहेका १७८ जना चलचित्रकर्मीलाई ‘चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको छ […]

कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम

कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम

नेपाल टेलिकम कर्णाली प्रादेशिक निर्देशनालय सुर्खेतले कर्णाली प्रदेशभर सञ्चार सेवाको पहुँच विस्तार गर्ने कार्य अगाडि बढाएको छ। नेपाल टेलिकम कर्णाली प्रादेशिक निर्देशनालय सुर्खेतका निर्देशक डा कमल लामिछानेले कर्णाली प्रदेशभर फोरजी तथा फाइबर नेट सेवाको पहुँच विस्तार गरिने बताए। उनले अहिलेसम्म यहाँका ३७ पालिकामा सञ्चार सेवा विस्तार गरिएको जनाए। 'ग्रामीण क्षेत्रमा…


  • पुष्प व्यवसायमा ८ अर्ब ८३ करोड लगानी, ५३ हजारलाई रोजगारी

    पुष्प व्यवसायमा ८ अर्ब ८३ करोड लगानी, ५३ हजारलाई रोजगारी

    नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सुरु भएसँगै फूल किनबेचसमेत बढेको छ । फूल र रङको पर्वको रुपमा रहेको तिहार सुरु भएसँगै फूलको किनबेच बढेको हो । पूजाआजादेखि विवाह, स्वागत, बिदाइदेखि मृत्युपछि समेत प्रयोग हुने फूलखेतीमा पछिल्लो समय नेपाल आत्मनिर्भर हुँदै गएको छ । नेपालमा २०११ सालदेखि सामान्य रुपमा फूलखेती हुँदै…

  • ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट

    ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट

    चालु आर्थिक वर्षको तीन महिना बित्न लाग्दासमेत ४३ वटा स्थानीय तहले बजेट प्रस्तुत गरेका छैनन् । स्थानीय तहले हरेक वर्षको असार १० गते नै वार्षिक बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान छ। संविधानमा नै हरेक वर्षको जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको दिन सङ्घीय सरकारको बजेट प्रस्तुत गर्ने व्यवस्था गरेको छ ।…

  • बाढीले झापामा पाँच करोड रूपैयाँबराबरको धानबाली नष्ट

    बाढीले झापामा पाँच करोड रूपैयाँबराबरको धानबाली नष्ट

    यही असोज १८ देखि २० गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीले झापामा ४६३ दशमलव ४२ हेक्टर जमिनको धानबाली नष्ट गरेको छ। कृषि ज्ञान कार्यालयका प्रमुख सागर विष्टले ७०३ कृषकको पाँच करोड ७५ लाख २३ हजार रूपैयाँबराबरको एक हजार ६४४ दशमलव ३३ मेट्रिकटन धान नष्ट गरेको जानकारी दिए। 'बाढीले अन्य कृषिबालीमा…

  • प्रतिनिधि सभा विघटनविरुद्धका १० रिट दर्ता, कात्तिक १२ मा संवैधानिक इजलासमा सुनुवाइ हुने

    प्रतिनिधि सभा विघटनविरुद्धका १० रिट दर्ता, कात्तिक १२ मा संवैधानिक इजलासमा सुनुवाइ हुने

    सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनविरुद्ध परेका १० वटा रिट निवेदन दर्ता गरेको छ। रिटमाथि सुनुवाइका लागि कात्तिक १२ गते पेसी तोकिएको छ। यी रिट निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुनेछ। सरकार गठन प्रक्रिया असंवैधानिक भएको र प्रतिनिधि सभा विघटन खारेजीको माग गर्दै मंगलबार सर्वोच्च अदालतमा १० वटा रिट निवेदन…

  • जावलाखेलमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी शुरू

    जावलाखेलमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी शुरू

    १८औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२ ललितपुरमा सुरु भएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा आजदेखि सुरु भएको प्रदर्शनी कात्तिक २ गतेसम्म सञ्चालन हुने जानकारी गराइएको छ। प्रदर्शनीको उद्घाटन समारोहमा मन्तव्य राख्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले नेपालको पुष्प व्यवसायको विकास, विस्तर र प्रवर्द्धनका लागि व्यवसायीहरूले उठाएको मुद्दा…

  • मुस्ताङमा एक अर्बभन्दा बढीको स्याउ उत्पादन

    मुस्ताङमा एक अर्बभन्दा बढीको स्याउ उत्पादन

    मुस्ताङमा गत वर्षको तुलनामा स्याउ उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार गत वर्ष सात हजार २३८ मेट्रिकटन स्याउ उत्पादन भएकामा यस वर्ष सात हजार ६३६ मेट्रिकटन स्याउ उत्पादन भएको छ । गत वर्ष ९१ करोड ८६ लाख ७२ हजार बराबरको स्याउ बिक्री भएकामा यस वर्ष एक अर्ब…

  • वित्तीय संस्थाले सिएसआरको रकम जेनजी आन्दोलनका प्रभावितलाई खर्च गर्न पाउने

    वित्तीय संस्थाले सिएसआरको रकम जेनजी आन्दोलनका प्रभावितलाई खर्च गर्न पाउने

    बैङ्क तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) को रकम गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका प्रभावितलाई खर्च गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैङ्कले ‘बैङ्क तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन, २०८१ (दोस्रो संशोधन)’ गर्दै बैङ्क तथा वित्तीय संस्था र पूर्वाधार बैङ्कले सामाजिक उत्तरदायित्व वापतको…

  • आईएमएफले पनि घटायो नेपालको आर्थिक वृद्धिदर प्रक्षेपण

    आईएमएफले पनि घटायो नेपालको आर्थिक वृद्धिदर प्रक्षेपण

    अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले चालु आर्थिक वर्षका लागि नेपालको आर्थिक वृद्धिदर प्रक्षेपणलाई सामान्य रुपमा घटाउँदै नयाँ आँकडा सार्वजनिक गरेको छ । कोषको फ्ल्यागसिप प्रकाशन 'वर्ल्ड इकोनोमिक आउटलुक' अनुसार नेपालको आर्थिक वृद्धि ५.२ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । यसअघि गत अप्रिलमा प्रकाशित आउटलुकले चालू आर्थिक वर्ष (सन् २०२६) मा नेपालको…

  • हमासले फिर्ता गरेका चार बन्धकमध्ये विपीन जोशीसहितको शव पहिचान

    हमासले फिर्ता गरेका चार बन्धकमध्ये विपीन जोशीसहितको शव पहिचान

    इजरायली सेनाले मङ्गलबार हमासले फिर्ता गरेका ४ जना बन्धकमध्ये एक नेपाली विद्यार्थी बिपिन जोशी र इजरायली नागरिक गाइ इलुजको शव पहिचान गरिएको पुष्टि गरेको छ । अन्य दुई बन्धकको नाम भने परिवारको अनुरोधमा हाललाई सार्वजनिक गरिएको छैन । इजरायली सेनाले एक विज्ञप्तिमा २६ वर्षीय गाइ इलुज सन् २०२३ अक्टोबर ७…

Scroll to Top