Banijya News

पत्रपत्रिका

पोखरामा फूल : मालाको १५० र थुङ्गाको ५ रुपैयाँसम्म

पोखरामा फूल : मालाको १५० र थुङ्गाको ५ रुपैयाँसम्म

नेपालीको महान चाड तिहारमा पोखरामा फूलको मालाको मूल्यमा तीन खालको दर कायम गरेको पाइएको छ। पोखरा महानगरपालिकाले फ्लोरीकल्चर एशोसियसन नेपाल, […]

जेनजी पुस्ताको रोजाइमा ‘मौरिस हर्जोग’ पदमार्ग

जेनजी पुस्ताको रोजाइमा ‘मौरिस हर्जोग’ पदमार्ग

म्याग्दीको अन्नपूर्ण आधार शिविर र 'मौरिस हर्जोग' पदमार्ग युवा पुस्ता अर्थात् 'जेनजी' को पहिलो रोजाइ बनेको छ। दसैँ-तिहारको बिदामा पोखराकी दिवाना सुनुवार र बनेपाकी अनुषा लामा जस्ता धेरै युवा पर्यटक अन्नपूर्ण आधार शिविर घुम्न पुगेका छन्। मौसममा सुधार आएसँगै दैनिक तीन सयको हाराहारीमा आन्तरिक पर्यटक आउने गरेका छन्, जसमा करिब…


  • पौवादुङमाको अकबरे खुर्सानी खेती : देशभरका किसानका लागि अध्ययन केन्द्र

    पौवादुङमाको अकबरे खुर्सानी खेती : देशभरका किसानका लागि अध्ययन केन्द्र

    भोजपुरको पौवादुङमा गाउँपालिकामा भइरहेको व्यावसायिक अकबरे खुर्सानी खेती अहिले देशैभरका किसान र कृषि विज्ञका लागि सिकाइ तथा अध्ययन केन्द्र बनेको छ। यहाँका किसानले खुर्सानी खेतीबाट लिएको उल्लेखनीय आम्दानी र उन्नत प्रविधिले अन्य जिल्लाका किसानलाई आकर्षित गरेको छ। गाउँपालिकामा करिब चार सय हेक्टर क्षेत्रमा अकबरे खुर्सानीको व्यावसायिक खेती हुने गरेको छ…

  • धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिँदै

    धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिँदै

    यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिँदैछ। घरघरमा सरसफाइ गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गर्ने चलन छ। लक्ष्मीले सफासुग्घर र लिपपोत नगरिएको घरमा बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानैदेखि घरहरू सफासुग्घर र लिपपोत गरेर दीपावलीको तयारी गरिएको…

  • रास्वपाले सचिवालयमा ४ जना थपेपछि तोसिमा फायर, आयो यस्तो विज्ञप्ति

    रास्वपाले सचिवालयमा ४ जना थपेपछि तोसिमा फायर, आयो यस्तो विज्ञप्ति

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गरेको सचिवालय विस्तारप्रति केन्द्रीय सदस्य तोसिमा कार्कीले असन्तुष्टि व्यक्त गरेकी छन्। उनले शनिबार पार्टीले गरेको सचिवालय विस्तारको निर्णयप्रति असन्तुष्टि जनाउँदै आज सामाजिक सञ्जालमार्फत् एक महिनाअघि नै पार्टीमा दर्ता गराएको पत्र सार्वजनिक गरेकी हुन्। शनिबार भर्चुअल माध्यमबाट बसेको रास्वपा केन्द्रीय समिति बैठकले सोविता गौतम, गणेश पराजुली,…

  • तिहार मनाउन ६ लाख मानिसले उपत्यका छोड्ने अनुमान

    तिहार मनाउन ६ लाख मानिसले उपत्यका छोड्ने अनुमान

    शनिबारदेखि सुरु भएको तिहारका लागि करिब ६ लाख मानिसहरू काठमाडौँ उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यसपटक तिहारको बिदा लामो भएका कारण उपत्यका छोड्नेको संख्या बढ्ने अनुमान रहेको जनाएको हो। महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले तिहारमा बाहिरिनेका लागि सहज रूपमा यातायात व्यवस्थापन हुने जानकारी दिनए। ‘यसपटक दसैँका…

  • भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ६ करोड १० लाख सङ्कलन

    भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ६ करोड १० लाख सङ्कलन

    गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ मा हालसम्म रु ६ करोड १० लाख सङ्कलन भएको छ । अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार आज बिहानसम्म कोषमा रु छ करोड १० लाख…

  • नारायणहिटी दरबार संग्रहालयअगाडि ‘काग सम्मेलन’

    नारायणहिटी दरबार संग्रहालयअगाडि ‘काग सम्मेलन’

    कागतिहारका अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ले राजधानीको नारायणहिटी दरबार संग्रहालयद्वारअगाडि ‘२२औँ काग सम्मेलन’सम्पन्न गरेका छन् । टप राजधानी रोधी र ग्रीन सिटी अस्पतालको सहआयोजनामा भएको कार्यक्रममा दुलालले आफ्नो विशेष कला प्रस्तुत गर्दै कागलाई आकर्षित गरे । आइतबार (कात्तिक २) बिहान पौने ६ बजे सुरु कार्यक्रममा उनले कागको आवाज निकाल्नासाथ काग…

  • पेट्रोलियम पाइपलाइनबाट साढे ६ अर्ब लिटर इन्धन आयात

    पेट्रोलियम पाइपलाइनबाट साढे ६ अर्ब लिटर इन्धन आयात

    नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएको ६ वर्ष पूरा भएको छ । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म रहेको पाइपलाइन सञ्चालन भएयता ६ अर्ब ३४ करोड ९२ लाख लिटर पेट्रोलियम पदार्थ पाइपलाइनबाट आयात भएको नेपाल आयल निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जले जनाएको छ । पाइपलाइनबाट हालसम्म ६ अर्ब १४ करोड ३५…

  • बोर्डद्वारा चलचित्रकर्मीलाई परिचयपत्र वितरण

    बोर्डद्वारा चलचित्रकर्मीलाई परिचयपत्र वितरण

    चलचित्र विकास बोर्डले २० वर्षभन्दा लामो समयदेखि स्वदेशी चलचित्र क्षेत्रमा सक्रिय रहेका १७८ जना चलचित्रकर्मीलाई ‘चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको छ । चाबहिलस्थित बोर्डको सभाहलमा शुक्रबार आययोजित एक विशेष समारोहमा बोर्डका अध्यक्ष दिनेश डिसी, सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयका सहसचिव कोषहरी निरौला लगायतले उक्त परिचयपत्र प्रदान गरेका हुन् । अध्यक्ष डिसीले…

  • एक हजार ६ सय रोपनीमा ‘बृहत् बैरेनी जग्गा एकीकरण’

    एक हजार ६ सय रोपनीमा ‘बृहत् बैरेनी जग्गा एकीकरण’

    व्यास नगरपालिकाले वडा नं १० स्थित बैरेनीमा बृहत् ‘बैरेनी जग्गा एकीकरण आयोजना’ सञ्चालन गरेको छ । दमौली बजार क्षेत्रमा अव्यवस्थित बसोबास बढ्दै गएपछि व्यवस्थित बस्ती विकास गर्ने योजनाअनुरुप आयोजना सञ्चालन गर्न लागिएको हो । नेपाल सरकारबाट अध्ययन अवलोकनका लागि प्रक्रिया अघि बढाइसकेको आयोजना प्रमुख इञ्जिनियर रवीन्द्र मुलले बताए । उनले…

  • कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम

    कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम

    नेपाल टेलिकम कर्णाली प्रादेशिक निर्देशनालय सुर्खेतले कर्णाली प्रदेशभर सञ्चार सेवाको पहुँच विस्तार गर्ने कार्य अगाडि बढाएको छ। नेपाल टेलिकम कर्णाली प्रादेशिक निर्देशनालय सुर्खेतका निर्देशक डा कमल लामिछानेले कर्णाली प्रदेशभर फोरजी तथा फाइबर नेट सेवाको पहुँच विस्तार गरिने बताए। उनले अहिलेसम्म यहाँका ३७ पालिकामा सञ्चार सेवा विस्तार गरिएको जनाए। 'ग्रामीण क्षेत्रमा…

Scroll to Top