Banijya News

पत्रपत्रिका

नेपाल र श्रीलंकाका राष्ट्रिय चेम्बरबीचसहकार्य समझदारीमा हस्ताक्षर

नेपाल र श्रीलंकाका राष्ट्रिय चेम्बरबीचसहकार्य समझदारीमा हस्ताक्षर

नेपाल–श्रीलंका चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्री र चेम्बर अफएक्सपोर्ट श्रीलंकाबीच व्यापार, लगानी, संयुक्त उद्यमलगायतका विषयमा हस्ताक्षर भएको छ । नेपालका […]

घरेलु मदिरालाई ‘ब्राण्डिङ’ र बजारीकरण गर्दै गण्डकी सरकार

घरेलु मदिरालाई ‘ब्राण्डिङ’ र बजारीकरण गर्दै गण्डकी सरकार

लामो समयदेखि बहसमा रहेको गाँजाखेती र घरेलु मदिरालाई वैधता दिन गण्डकी प्रदेश सरकारले कानुन निर्माणको प्रक्रिया अगाडि बढाएको छ । यसअघि प्रदेश सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रममार्फत गाँजाखेती र घरेलु मदिरालाई कानुनी मान्यता दिने घोषणा गरेको थियो । औद्योगिक उत्पादन र औषधिजन्य प्रयोजनका लागि गाँजाखेती खुला गर्ने गरी प्रदेश…


  • कति छ आजको विदेशी मुद्राको विनिमय दर ?

    कति छ आजको विदेशी मुद्राको विनिमय दर ?

    नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ०८ पैसा र बिक्रीदर १४० रुपियाँ ६८ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १६२ रुपियाँ ६६ पैसा र बिक्रीदर १६३ रुपियाँ ३६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको…

  • सवारीसाधनमा अब इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने

    सवारीसाधनमा अब इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने

    सवारीसाधनमा अब इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेशका मन्त्री तथा सचिवहरू सहभागी विषयगत समितिको बैठकले यो निर्णय गरेको हो। आज सम्पन्न बैठकले आगामी असोज १ गतेदेखि अनिवार्य रूपमा इम्बोस्ड नम्बर जडान गर्ने, गराउने निर्णय गरेको हो। संघ, प्रदेश र स्थानीय तह…

  • ‘कान्छाराम कन्स्ट्रक्सन’ कर्णाली सरकारको कालोसूचीमा

    ‘कान्छाराम कन्स्ट्रक्सन’ कर्णाली सरकारको कालोसूचीमा

    नेपाली कांग्रेसका सांसद एवं पूर्वजलस्रोत राज्यमन्त्री पूर्णबहादुर तामाङ ‘कान्छाराम’ को निर्माण कम्पनी ‘कान्छाराम कन्स्ट्रक्सनलाई कर्णाली प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास निर्देशनालयले कालोसूचीमा राखेको छ । निर्देशनालयका अनुसार कम्पनीले वीरेन्द्रनगर क्षेत्रभित्रको प्रदेश राजधानी वीरेन्द्रनगर योजना क्षेत्र शहरी सडक (प्याकेज) १० अन्तर्गतको सडक स्तरोन्नतिको काम समयमा सम्पन्न नगरेको, पटक–पटक सम्झौता म्याद थप…

  • मधेसमा स्वास्थ्य बीमा गराउने साढे ७ लाखभन्दा बढी

    मधेसमा स्वास्थ्य बीमा गराउने साढे ७ लाखभन्दा बढी

    मधेस प्रदेशमा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या सात लाख ५० हजार नाघेको छ । सरकारले नागरिकलाई सहज र सुलभ रूपमा सरकारी स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गराउन ल्याएको यस कार्यक्रमअन्तर्गत यही साउन १६ गतेसम्म प्रदेशका आठै जिल्लाबाट सात लाख ७९ हजार दुई सय ६५ जनाले स्वास्थ्य बीमामा आबद्ध भएको स्वास्थ्य बीमा बोर्डका…

  • महिन्द्राले किन्यो एसएमएल इसुजुको ५८.९६ प्रतिशत स्वामित्व

    महिन्द्राले किन्यो एसएमएल इसुजुको ५८.९६ प्रतिशत स्वामित्व

    भारतको मुख्य गाडी उत्पादक कम्पनीमध्ये एक महिन्द्रा एन्ड महिन्द्रा (एम एन्ड एम) लिमिटेडले जापानको सुमितोमो कर्पोरेसन र इसुजु मोटर्सबाट एसएमएल इसुजुको ५८.९६ प्रतिशत स्वामित्व खरिद गरेको छ । महिन्द्रा एन्ड महिन्द्राले पाँच अर्ब ५५ करोड भारतीय रुपैयाँ (भारु) मा इसुजुको ५८.९६ प्रतिशत स्वामित्व खरिद गरेको हो । कम्पनीले प्रतिसेयर मूल्य…

  • बुकीपाटनमा प्लास्टिकजन्य फोहर बढ्दा सुन्दरता कुरुप बन्ने खतरा

    बुकीपाटनमा प्लास्टिकजन्य फोहर बढ्दा सुन्दरता कुरुप बन्ने खतरा

    ढोरपाटन सिकार आरक्षअन्तर्गतको बुकीपाटन क्षेत्रमा प्लास्टिकजन्य फोहर बढ्दै गएपछि त्यसले प्राकृतिक सुन्दरता कुरुप बनाउने खतरा बढेको छ । पहिले गोठाला र वस्तुभाउ मात्र पुग्ने यो उच्च पहाडी क्षेत्र अहिले आन्तरिक तथा विदेशी पर्यटकको गन्तव्य बन्न थालेको छ । पर्यटकसँगै प्लास्टिकजन्य सामग्री फाल्ने प्रवृत्ति बढ्दा वनफूलले ढाकिने बुकीपाटन क्षेत्रमा अहिले चाउचाउ,…

  • विद्याको पक्षमा खुलेका ३ जनालाई एमालेले सोध्यो स्पष्टीकरण

    विद्याको पक्षमा खुलेका ३ जनालाई एमालेले सोध्यो स्पष्टीकरण

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुलेर अभिव्यक्ति दिएका नेकपा एमालेका थप तीन जना नेता–कार्यकर्तामाथि पार्टीले स्पष्टीकरण सोधेको छ। एमाले निकट नेपाल खेलकुद महासंघले स्थायी कमिटी सदस्यसहित तीन जनाविरुद्ध अनुशासन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। स्थायी कमिटी सदस्य तथा केन्द्रीय सदस्यहरू हरिवंश कडरिया, कमलमणि गौतम र हरि बर्तौलालाई स्पष्टीकरण सोधिएको स्रोतले…

  • एमाले विभाजनको औचित्य पुष्टि भएनः झलनाथ खनाल

    एमाले विभाजनको औचित्य पुष्टि भएनः झलनाथ खनाल

    नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेकपा (एमाले) विभाजनको औचित्यता पुष्टि हुन नसकेको बताएका छन् । आज (शनिबार) सञ्चारकर्मीहरुसँगको भेटघाटका क्रममा उनले एमाले विभाजन गरेको चार वर्षसम्ममा त्यसको औचित्यता पुष्टि हुन नसकेको बताएका हुन् । यो चार वर्षमा पार्टी औचित्यता पुष्टि गर्ने ढङ्गले पार्टी अगाडि बढ्न नसकेको उनको…

  • कास्कीको माछापुच्छ्रेमा कोदो रोपाइँ महोत्सव

    कास्कीको माछापुच्छ्रेमा कोदो रोपाइँ महोत्सव

    राष्ट्रिय कोदो दिवसका अवसरमा शुक्रबार कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकमा प्रथम कोदो रोपाइँ महोत्सव गरिएको छ । नेपाल उद्योग तथा व्यवसायी महासङ्घ गण्डकी प्रदेश/कास्की जिल्ला/माछापुच्छ्रे गाउँपालिकाको आयोजनामा प्रथम कोदो महोत्सव गरिएको हो । महोत्सवका अवसरमा कोदो रोपाइँ प्रतियोगिता गरिएकोमा १६ आमा समूहले सहभागिता जनाएका थिए । महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा…

  • कति छ सागसब्जी र फलफूलको थोक मूल्य ?

    कति छ सागसब्जी र फलफूलको थोक मूल्य ?

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४०, आलु रातो…

Scroll to Top