कर्णाली सरकारले पैतृक सम्पत्ति नामसारी गर्दा लाग्ने कर बढायो
कर्णाली प्रदेश सरकारले पैतृक सम्पत्ति नामसारी गर्दा लाग्ने कर बढाएको छ। आथिक वर्ष २०८२/८३ को बजेटमार्फत अंशबन्डा शीर्षकअन्तर्गत राजस्व शीर्षकको कर बढाइएको हो। मालपोल कार्यालयका निमित्त प्रमुख जगत रोकायाका अनुसार साबिकमा अंशबन्डा कर ३० लाख रूपैयाँसम्मको थैली अंक शून्य दशमलव दुई प्रतिशत, ३० लाख रूपैयाँदेखि दुई करोड रूपैयाँसम्मको थैली अंकमा…

