Banijya News

पत्रपत्रिका

मधेस प्रदेशमा आज पानी पर्ने, देशभर नै मनसुन हुने

मधेस प्रदेशमा आज पानी पर्ने, देशभर नै मनसुन हुने

बर्ष भनएर खती गर्न नपाएका मधेस प्रदेशमा आज हल्ला बर्ष हुने भएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको […]

गण्डकीमा छ सय बढीमा डेङ्गी सङ्क्रमण

गण्डकीमा छ सय बढीमा डेङ्गी सङ्क्रमण

गण्डकी प्रदेशमा गत पुसयता छ सय नौ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । वर्षायाम सुरु भएपछि डेङ्गी सङ्क्रमण बढ्दै गएको प्रदेशस्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत जेठमा एक सय ६९ जनामा डेङ्गी देखिएकामा असारलाई लागेपछि हालसम्म एक सय ८५ जनामा उक्त रोगको सङ्क्रमण पुष्टि भएको हो । प्रदेशमा…


  • ०८३ को मंसिरअघि नै महाधिवेशन भइसक्छ : नेता सिटौला

    ०८३ को मंसिरअघि नै महाधिवेशन भइसक्छ : नेता सिटौला

    नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले पार्टीको महाधिवेशन ०८३ को मंसिरसम्म भइसक्ने बताएका छन् । आइतबार (साउन ११) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । कार्यसमितिको चारवर्षे कार्यकाल आउँदो मंसिरमा सकिने उनले उल्लेख गरे । एक वर्ष थप्न सकिने प्रावधानानुसार अघि बढ्ने देखिएको उनले बताए ।…

  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ १३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ४९ पैसा, युके पाउण्ड स्ट्रलिङ…

  • शुक्लाफाँटा घुम्ने पर्यटकको सङ्ख्या घट्यो

    शुक्लाफाँटा घुम्ने पर्यटकको सङ्ख्या घट्यो

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ । अघिल्लो आर्थिक वर्षका तुलनामा आर्थिक वर्ष २०८१/८२ शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा कमी आएको हो । आर्थिक वर्ष २०८०/८१ मा चार हजार पाँच सय ७४ जनाले निकुञ्ज भ्रमण गरेका निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम…

  • कौसीमा ड्रागन फल खेती गरेर वार्षिक आठ लाख आम्दानी

    कौसीमा ड्रागन फल खेती गरेर वार्षिक आठ लाख आम्दानी

    नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–९ निवासी सीता जिसी राउतले कौसीमा ड्रागन फल खेती गरेर वार्षिक रु आठ लाख सम्म आम्दानी लिने गरेकी छन् । उनले तीनवटा बिरुवाबाट कौसीमा सुरुआत गरेको सो खेती हाल १३५ वटा गमलामा विस्तार गरे । उहाँले बारीमा ४२४ वटा बोट रोप्नुभएको छ । घरमै खान भनी…

  • भक्तपुरका पाँच खानेपानी उद्योगमाथि प्रतिबन्ध

    भक्तपुरका पाँच खानेपानी उद्योगमाथि प्रतिबन्ध

    चाँगुनारायण नगरपालिकाले झौखेलमा सञ्चालित पाँच वटा खानेपानी उद्योगमाथि प्रतिबन्ध लगाएको छ । नगरपालिकाको अनुगमन समितिको बैठकले झौखेलमा सञ्चालनमा रहेका पाँच खानेपानी उद्योगलाई आजैदेखि पानी बिक्री वितरणमा प्रतिबन्ध लगाएको हो । नगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक रमेश बुढाथोकीका अनुसार ती उद्योगमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको छ । चाँगुनारायण नगरपालिका–३ झौखेलमा…

  • काँकडभिट्टा नाकाबाट झण्डै २० अर्बको पेट्रोलियम पदार्थ आयात

    काँकडभिट्टा नाकाबाट झण्डै २० अर्बको पेट्रोलियम पदार्थ आयात

    गत आर्थिक वर्ष २०८१/८२ मा पूर्वीनाका काँकडभिट्टाबाट रु १९ अर्व ९४ करोड १६ लाख ६५ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वीनाकाबाट पेट्रोल, डिजेल, एल पि ग्यास, एटीएफ, मट्रितेल आयात भएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवम् भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार अघिल्लो आव २०८०/८१…

  • वीरगञ्ज नाकाबाट गत एक वर्षमा सवा छ खर्बको आयात

    वीरगञ्ज नाकाबाट गत एक वर्षमा सवा छ खर्बको आयात

    वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्ष २०८१/८२ मा रु छ खर्ब २५ अर्ब ९७ करोड मूल्य पर्ने वस्तु तथा सामान आयात गरिएको छ । अघिल्लो आव २०८०/८१ को तुलनामा गत आवमा मूल्यको आधारमा १५ दशमलव १४ प्रतिशतअर्थात् रु ८२ अर्ब ३० करोड मूल्य बढीका सामान आयात गरिएको हो । गत…

  • ब्रह्मपुत्र नदीमा निर्माण हुने जलविद्युत् बाँधमा एक सय ७० अर्ब डलर लगानी गर्दै चीन

    ब्रह्मपुत्र नदीमा निर्माण हुने जलविद्युत् बाँधमा एक सय ७० अर्ब डलर लगानी गर्दै चीन

    विश्वकै पहिलो र दोस्रो ठूलो जलविद्युत बाँध परियोजना सम्पन्न गरेको चीनले तिब्बतमा पठार भएर बग्ने यार्लुङ जाङबो (ब्रह्मपुत्र) नदीमा विशाल बाँध बनाउन थालेको छ । यसको लागत १ खर्ब ७० अर्ब डलर हुने अनुमान गरिएको चीन सरकारको आधिकारिक समाचार एजेन्सीले जनाएको छ । चीनका प्रधानमन्त्री ली छियाङले तिब्बती पठारको पूर्वी…

  • काँकडभिट्टा नाकाबाट एक वर्षमा २२ अर्ब १६ करोडको कृषिजन्य वस्तु निर्यात

    काँकडभिट्टा नाकाबाट एक वर्षमा २२ अर्ब १६ करोडको कृषिजन्य वस्तु निर्यात

    प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकडभिट्टाबाट गत आर्थिक वर्ष २०८१/८२ मा रु २२ अर्ब १६ करोड ११ लाख ७२ हजार बराबरको कृषिजन्यवस्तु निर्यात भएको छ । कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत छन् । गत आवमा…

  • Default Image

    राष्ट्र बैंकद्वारा लाभांश वितरणसम्बन्धी मार्गदर्शन जारी

    नेपाल राष्ट्र बैंकले ‘भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति प्राप्त संस्थाका लागि लाभांश वितरणसम्बन्धी मार्गदर्शन, २०८२’ जारी गरेको छ । लाभांश वितरणलाई पारदर्शी एवं व्यवस्थित बनाउने अभिप्रायका साथ उक्त मार्गदर्शन जारी गरिएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डितले जानकारी दिए । आर्जन गरेको मुनाफाको बाँडफाड तथा लाभांश वितरणलाई थप पारदर्शी र…

Scroll to Top