Banijya News

पत्रपत्रिका

ब्रह्मपुत्र नदीमा निर्माण हुने जलविद्युत् बाँधमा एक सय ७० अर्ब डलर लगानी गर्दै चीन

ब्रह्मपुत्र नदीमा निर्माण हुने जलविद्युत् बाँधमा एक सय ७० अर्ब डलर लगानी गर्दै चीन

विश्वकै पहिलो र दोस्रो ठूलो जलविद्युत बाँध परियोजना सम्पन्न गरेको चीनले तिब्बतमा पठार भएर बग्ने यार्लुङ जाङबो (ब्रह्मपुत्र) नदीमा विशाल […]

राष्ट्र बैंकद्वारा लाभांश वितरणसम्बन्धी मार्गदर्शन जारी

नेपाल राष्ट्र बैंकले ‘भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति प्राप्त संस्थाका लागि लाभांश वितरणसम्बन्धी मार्गदर्शन, २०८२’ जारी गरेको छ । लाभांश वितरणलाई पारदर्शी एवं व्यवस्थित बनाउने अभिप्रायका साथ उक्त मार्गदर्शन जारी गरिएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डितले जानकारी दिए । आर्जन गरेको मुनाफाको बाँडफाड तथा लाभांश वितरणलाई थप पारदर्शी र…


  • Default Image

    आन्तरिक राजस्व कार्यालय वीरगंजद्वारा नौ अर्ब ४१ करोड राजस्व संकलन

    आन्तरिक राजस्व कार्यालय वीरगंजले गत आर्थिक वर्षमा रु नौ अर्ब ४५ करोड ९५ लाख सात हजार राजस्व संकलन गरेको छ । कार्यालयले आव २०८०/८१ को तुलनामा गत आर्थिक वर्षमा रु दुई अर्ब ५८ करोड बढी राजस्व संकलन गरेको हो । कार्यालयका प्रमुख कर अधिकृत टीकाराज चौलागाईँले अघिल्लो आर्थिक वर्षको तुलनामा…

  • गत आवमा २१ खर्ब २४ अर्ब रुपैयाँ बराबरको धितोपत्र कारोबार

    गत आवमा २१ खर्ब २४ अर्ब रुपैयाँ बराबरको धितोपत्र कारोबार

    अर्थतन्त्रका केही क्षेत्र सुस्त रहेको बेला गएको आर्थिक वर्ष २०८१/८२ मा धितोपत्रको दोस्रो बजार कारोबारमा भने ऐतिहासिक रेकर्ड कायम भएको छ । बजारका अन्य परिसूचकमा पनि यो आर्थिक वर्षमा उल्लेख्य सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जको विवरणअनुसार आर्थिक वर्ष २०८०/८१ मा सात खर्ब ३४ अर्ब ६८ करोड रुपैयाँ बराबरको…

  • व्यवसाय सञ्चालन गर्न कठिन भएको भन्दै दर्ता हुन छोडे उद्योग व्यवसाय

    व्यवसाय सञ्चालन गर्न कठिन भएको भन्दै दर्ता हुन छोडे उद्योग व्यवसाय

    स्याङ्जामा उद्योग तथा पसलको संख्या दिनानुदिन घट्दो छ। उद्योग तथा व्यापार व्यवसाय सञ्चालन गर्न कठिनाइ भएको जनाउँदै उद्योगी, व्यवसायीले पसल दर्ता खारेजी गर्न थालेका हुन्।आर्थिक वर्ष २०८१/८२ मा पर्यटन तथा उद्योग कार्यालयमा नयाँ उद्योग दर्ता हुनेभन्दा खारेजी हुनेको संख्या धेरै रहेको पर्यटन तथा उद्योग कार्यालयका प्रमुख नारायणप्रसाद ढकालले जानकारी दिए।…

  • मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइन्छ : प्रधानमन्त्री

    मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक संरचना र पूर्वाधार निर्माणसहित मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी भइरहेको बताएका छन् । मुस्ताङबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसद्सहित स्थानीय तहका जनप्रतिनिधिहरूसँग सोमबार राति प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले उक्त जानकारी गराएका हुन् । यही असार २४ गतेको गोसाइकुण्ड गाउँपालिका– २ मा आकस्मिक…

  • Default Image

    संघीय संसद्का दुवै बैठक बस्दै

    संघीय संसद्को दुवै सदनको बैठक मंगलबार बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ। बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको संघीय संसद् सचिवालयले जनाएको छ। यस्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ‘राष्ट्रियसभामा…

  • पहिरोले बिपी राजमार्गका विभिन्न ३ स्थानमा यातायात अवरुद्ध

    पहिरोले बिपी राजमार्गका विभिन्न ३ स्थानमा यातायात अवरुद्ध

    बिपी राजमार्गका पहिरो र लेदोका कारण ३ स्थानमा सडक अवरुद्ध भएको छ । सोमबारराति अवरुद्ध सडक मंगलबार बिहानदेखि खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । कार्यालयका अनुसार काभ्रेको रोशी गाउँपालिका–११ माम्तीस्थित सडकमा भेलबाढी आई कटान गरी सडक अवरुद्ध भएको हो । यस्तै उक्त राजमार्गको रोशी– ९ स्थित…

  • राहदानी आयातमा बाहिरियो पौने २ अर्ब रुपैयाँ

    राहदानी आयातमा बाहिरियो पौने २ अर्ब रुपैयाँ

    चालू आर्थिक वर्ष २०८१÷८२ को ११ महिनामा १ अर्ब ७५ करोड ५२ लाख ४६ हजार रुपैयाँ बराबर रकम राहदानी आयातमा बाहिरिएको छ । विदेश जाने नेपालीहरुलाई वितरण गर्न फ्रान्स, अष्टेलिया र संयुक्त अधिराज्यबाट नेपाल सरकारले ५८ हजार किलोग्राम राहदानी खरिद गर्दा उक्त रकम विदेशीएको हो । भन्सार विभागको तथ्यांक अनुसार…

  • महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्विनीकुमार ठाकुर

    महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्विनीकुमार ठाकुर

    महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्विनीकुमार ठाकुर नियुक्त भएका छन्। बैंकको असार २० गते बसेको सञ्चालक समितिको बैठकले ठाकुरलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो। उनलाई असार २२ गतेदेखि लागू हुनेगरी नियुक्त गरिएको बैंकले बताएको छ। आज आइतवार उनले पद बहाली गरेका छन्। ठाकुर नेपाल राष्ट्रबैंकको कार्यकारी निर्देशक, राष्ट्रिय…

  • अजमेरा फेसनको शोरुम काठमाडौंमा, फ्याक्ट्री रेटमा सामान पाइने

    अजमेरा फेसनको शोरुम काठमाडौंमा, फ्याक्ट्री रेटमा सामान पाइने

    भारत गुजरातको प्रशिद्ध टेक्सटाइल कम्पनी अजमेरा फेसनले नेपालमा आफ्नो आउटलेट खोलेको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित इन्द्रेणी भवनको तेस्रो तलामा अजमेराको शोरुम खुलेको हो । यहाँबाट ग्राहकले भारतकै फ्याक्ट्री रेटमा सामान प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । यसमा ढुवानी खर्च र भन्सार महसुल मात्र थपिनेछ । कम्पनीले नेपालका…

  • विदेशी मुद्राको सटही गर्देहुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर

    विदेशी मुद्राको सटही गर्देहुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर

    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ १२ पैसा र बिक्रीदर १६० रुपैयाँ ८२ पैसा, युके पाउण्ड स्ट्रलिङ…

Scroll to Top