Banijya News

पत्रपत्रिका

महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्विनीकुमार ठाकुर

महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्विनीकुमार ठाकुर

महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्विनीकुमार ठाकुर नियुक्त भएका छन्। बैंकको असार २० गते बसेको सञ्चालक समितिको बैठकले ठाकुरलाई स्वतन्त्र […]

विदेशी मुद्राको सटही गर्देहुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर

विदेशी मुद्राको सटही गर्देहुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ १२ पैसा र बिक्रीदर १६० रुपैयाँ ८२ पैसा, युके पाउण्ड स्ट्रलिङ…


  • सातापछि भएको सुनको मूल्य निर्धारण हुँदा घट्यो बजार मूल्य

    सातापछि भएको सुनको मूल्य निर्धारण हुँदा घट्यो बजार मूल्य

    नेपाल सुनचाँदी व्यवसायी महासंघले ८ दिनपछि सुनको मूल्य निर्धारण गरेको छ । आन्दोलित भएका कारण असार १९ देखि मूल्य नै निर्धारण नगरेको महासंघले शुक्रबार भने मूल्यसूची सार्वजनिक गरेको हो । विलासिता करको विरोधमा व्यवसाय बन्द गरेरै सुनचाँदी व्यवसायी आन्दोलनमा थिए। तर, बिहीबार सरकारसँग ६ बुँदे सहमति भएसँगै उनीहरू आजदेखि आफ्नो…

  • अझै सम्पन्न भएन १ सय ३२ केभीको बुर्तिबाङ सबस्टेशन

    अझै सम्पन्न भएन १ सय ३२ केभीको बुर्तिबाङ सबस्टेशन

    एक वर्ष अगाडि नै सञ्चालनमा आउने भनिएको एक सय ३२ केभी बुर्तिबाङ सबस्टेशनको निर्माण कार्य अझै सम्पन्न भएको छैन । बागलुङको बडिगाड गाउँपालिका–५ का स्थानीयले केन्द्रीय प्रसारण लाइनको तार तान्न अवरोध गरेपछि अहिलेसम्म काम सम्पन्न हुन नसकेको हो । ६ वर्ष अगाडि निर्माण सुरु भएको सबस्टेशन हालसम्म ९० प्रतिशतभन्दा बढी…

  • ‘आयोडिनयुक्त नुन ऐन’ परिमार्जन गर्न संसदीय समितिको निर्देशन

    ‘आयोडिनयुक्त नुन ऐन’ परिमार्जन गर्न संसदीय समितिको निर्देशन

    उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिको बिहीबारको बैठकले ‘आयोडिनयुक्त नुन (उत्पादन तथा बिक्री वितरण) ऐन, २०५५’ लाई हालको सन्दर्भअनुसार यथाशीघ्र परिमार्जन गरी कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन दिएको छ। समिति सभापति अब्दुल खानले ऐन बनेको लामो समयपछि कार्यान्वयनमा ल्याउँदा त्यसको सान्दर्भिकता परिवर्तन भएको बताउँदै ऐनमा नुनको सहज र सर्वसुलभ…

  • सात खर्ब ३३ अर्ब बेरुजुले जोखिममा आर्थिक सुशासन

    सात खर्ब ३३ अर्ब बेरुजुले जोखिममा आर्थिक सुशासन

    संसदीय समितिले बढ्दो बेरुजुले मुलुकको आर्थिक सुशासनमा ठूलो प्रश्न चिन्ह खडा गरेको जनाउँदै देशको समग्र विकास र समृद्धिका लागि सार्वजनिक वित्तको कुशल व्यवस्थापन अपरिहार्य भएको निष्कर्ष निकालेको छ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले आइतबार आयोजना गरेको बेरुजुसम्बन्धी राष्ट्रिय कार्यशालामा कानुनविपरीतको खर्च नियन्त्रण एक महत्वपूर्ण पाटो भएकाले बेरुजु बढ्नु भनेको राज्य…

  • वीरगन्ज भन्सारबाट चार खर्ब ३४ अर्ब बढीको आयात

    वीरगन्ज भन्सारबाट चार खर्ब ३४ अर्ब बढीको आयात

    चालु आर्थिक वर्षको ११ महिनामा भारत हुँदै वीरगन्ज नाकामा चार खर्ब ३४ अर्ब २६ करोड मूल्यबराबरको वस्तु तथा सामान नेपाल भित्रिएको छ । यो नाका हुँदै कुल आयातको ७६.८० प्रतिशत हिस्सा भारतबाट आयातित सामानको रहेको छ । वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार यो नाका हुँदै आयात–निर्यातको…

  • नेपाल-चीन सहकार्यमा जोड: प्रविधि र नवप्रवर्तनमा साझेदारीका लागि महासंघको आग्रह

    नेपाल-चीन सहकार्यमा जोड: प्रविधि र नवप्रवर्तनमा साझेदारीका लागि महासंघको आग्रह

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले प्रविधि र नवप्रवर्तनमा सहकार्य गर्न चीनियाँ मन्त्री वाङ शी सँग आग्रह गरेका छन्। महासंघको सचिवालय टेकुमा शुक्रबार दिउँसो चीनको ग्वाङ्दोङ प्रान्तीय युनाइटेड फ्रन्ट वर्क डिपार्टमेन्टका मन्त्री शी सँगको भेटमा ढकालले यस्तो आग्रह गरेका हुन्। साथै भेटका अवसरमा दुवै देशको आर्थिक तथा कुटनतिक…

  • वीरगञ्ज नाकाबाट ११ महिनामा दुई हजार भन्दा धेरै विद्युतीय गाडी आयात

    वीरगञ्ज नाकाबाट ११ महिनामा दुई हजार भन्दा धेरै विद्युतीय गाडी आयात

    वीरगञ्ज नाका हुँदै चालू आर्थिक वर्षको ११ महिनामा एक अर्ब ८४ करोड २३ लाख रुपैयाँ मूल्य पर्ने साना–ठूला दुई हजार तीन सय ८५ विद्युतीय गाडी आयात भएका छन् । वीरगञ्ज भन्सार कार्यालयले चालू आवमा विद्युतीय गाडीकोे आयातबाट एक अर्ब ८४ करोड २७ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ ।…

  • लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण, सार्वजनिक ऋण २६ खर्ब ५४ अर्ब

    लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण, सार्वजनिक ऋण २६ खर्ब ५४ अर्ब

    चालु आर्थिक वर्षमा रू दुई खर्ब १७ अर्ब बाह्य ऋण उठाउने भनेर बजेट स्रोत देखाएको सङ्घीय सरकारले हालसम्म वार्षिक लक्ष्यको आधा पनि उठाउन सकेको छैन । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको गत जेठ मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदनअनुसार रू ९९ अर्ब २० करोड १७ लाख बराबर बाह्य ऋण उठाइएको छ । यो…

  • Default Image

    नेपालको सार्वजनिक ऋण साढे २६ खर्ब माथि

    नेपालको सार्वजनिक ऋण साढे २६ खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार ३१ जेठ २०८२ सम्म कुल ऋण २६ खर्ब ५४ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । वैशाखसम्म यो रकम २६ खर्ब २२ अर्ब ४० करोड थियो । चालू आवको ११ महिनामा सरकारले ४ खर्ब १४ अर्ब…

  • Default Image

    कैलाली भन्सार कार्यालयद्वारा ७ अर्ब ८१ करोड राजस्व सङ्कलन

    कैलाली भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा रु सात अर्ब ८१ करोड २८ लाख राजस्व सङ्कलन गरेको छ। कार्यालयले भन्सार महसुल, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क र अन्य शीर्षकबाट राजस्व सङ्कलन गरेको छ। राजस्व सङ्कलन वार्षिक लक्ष्यको ६९.९९ प्रतिशत रहेको र पेट्रोलियम पदार्थको आयातमा कमी आउँदा लक्ष्य पूरा हुन सकेन।…

Scroll to Top