Banijya News

पत्रपत्रिका

लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण, सार्वजनिक ऋण २६ खर्ब ५४ अर्ब

लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण, सार्वजनिक ऋण २६ खर्ब ५४ अर्ब

चालु आर्थिक वर्षमा रू दुई खर्ब १७ अर्ब बाह्य ऋण उठाउने भनेर बजेट स्रोत देखाएको सङ्घीय सरकारले हालसम्म वार्षिक लक्ष्यको […]

कैलाली भन्सार कार्यालयद्वारा ७ अर्ब ८१ करोड राजस्व सङ्कलन

कैलाली भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा रु सात अर्ब ८१ करोड २८ लाख राजस्व सङ्कलन गरेको छ। कार्यालयले भन्सार महसुल, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क र अन्य शीर्षकबाट राजस्व सङ्कलन गरेको छ। राजस्व सङ्कलन वार्षिक लक्ष्यको ६९.९९ प्रतिशत रहेको र पेट्रोलियम पदार्थको आयातमा कमी आउँदा लक्ष्य पूरा हुन सकेन।…


  • Default Image

    प्रधानमन्त्री र विश्व बैंकका प्रमुुख प्रशासकीय अधिकृतबीच शिष्टाचार भेट

    प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व बैंक समूहका प्रबन्ध निर्देशक तथा प्रमुख प्रशासकीय अधिकृत डेभिड सिस्लेनले आज (बुधबार) शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा उनीहरूबीच नेपालमा लगानी वृद्धि र रोजगारी सृजनाका माध्यमबाट विकासका लक्ष्य हासिल गर्न आपसी सहकार्य बढाउने विषयमा छलफल भएको छ। प्रधानमन्त्री ओलीले विश्व बैंक नेपालले…

  • खाद्य पदार्थको जाँचका कामहरु वैज्ञानिक विधिबाट भइरहेका छन् : मन्त्री अधिकारी

    खाद्य पदार्थको जाँचका कामहरु वैज्ञानिक विधिबाट भइरहेका छन् : मन्त्री अधिकारी

    कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले खाद्य पदार्थको अनुगमन, निरीक्षण तथा जाँचका कार्यहरु वैज्ञानिक विधिहरुको प्रयोगबाट हुँदै आइरहेको बताएका छन्। विश्व खाद्य स्वच्छता दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले आम उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकतामा राखी खाद्य पदार्थको अनुगमन, निरीक्षण तथा जाँचका कार्यहरुलाई तिब्रता दिइएको बताए। उनले स्वदेशमा उत्पादन हुने र…

  • बंगलादेशबाट चार अर्बको बस्तु आयात गर्दा ३५ करोडको मात्रै निर्यात

    बंगलादेशबाट चार अर्बको बस्तु आयात गर्दा ३५ करोडको मात्रै निर्यात

    आर्थिक वर्ष २०८१-८२ को वैशाख महिनासम्ममा काँकडभिट्टा हुँदै बंगलादेशबाट चार अर्ब ७५ करोड आठ लाख ६ हजार ८७१ रुपैयाँ बराबरको मालसामान आयात भएको छ । नेपालबाट ३५ करोड ६२ लाख ९७ हजार ८२७ रुपैयाँ बराबरका उत्पादन बंगलादेश निर्यात भएका छन् । काँकडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा…

  • विश्वव्यापी सहायता कटौतीले २१ करोड बालबालिका संकटमा

    विश्वव्यापी सहायता कटौतीले २१ करोड बालबालिका संकटमा

    अहिले विश्वभरका बालबालिका गम्भीर संकटमा परेका छन्। प्रत्येक दिन आपतकालीन अवस्था, द्वन्द्व, भोकमरी, प्राकृतिक प्रकोप र जलवायु संकटले बालबालिकाको जीवन र भविष्यलाई असुरक्षित बनाइरहेको छ। गाजामा द्वन्द्वबाट तहसनहस भएका बालबालिका, सुडानमा भोकमरीको चपेटामा परेका नानीहरू, अफगानिस्तानमा सुरक्षाको आवश्यकता भएका बालबालिका लगायतका पीडादायक दृश्य हाम्रा मोबाइल स्क्रिनमा बारम्बार देखा पर्छन्। यस्ता…

  • Default Image

    गृहमन्त्री र यातायात व्यवसायीका नेताहरुबीच छलफल जारी

    गृहमन्त्री रमेश लेखक ज्यूको पहलकदमीमा सरकार र आन्दोलनरत यातायात व्यवसायीबिच गृह मन्त्रालयमा वार्ता, छलफल सुरु भएको छ । सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको नाममा यातायात व्यवसायीहरुले आज एक दिन देशभर सार्वजनिक यातायातका साधन चलाएका छैनन् । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिने गरी नियमावली…

  • Default Image

    रातो मच्छेन्द्रनाथको भोटो देखाइँदै, उपत्यकामा सार्वजनिक बिदा

    वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले…

  • Default Image

    किसानको आयआर्जन बढाउन बगरखेती प्रवर्द्धन

    झापाको कचनकवल गाउँपालिका–५ स्थित मेची खोलाको बगरलाई उर्वर बनाइँदैछ । विपन्न नागरिकको जीवनस्तर उकास्नका बगर खेती प्रवद्र्धन कार्यक्रमअन्तर्गत खोला उकास बगरको जग्गालाई उर्वर बनाउने काम भइरहेको कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिए । युएनडिपी र कचनकवल गाउँपालिकाको लागत साझेदारी २५ बिघा खोला उकास जग्गामा बगरखेती कार्यक्रम सञ्चालन भइरहेको उनले…

  • Default Image

    मूर्तिकला व्यवसायबाट वार्षिक १३ लाखको कारोबार

    कपिलवस्तु घर भएका पल्टुराम मगर अहिले मूर्तिकला व्यवसायमा छन् । ४४ वर्षीय मगर विगत १२ वर्षदेखि घोराही उपमहानगरपालिका–१७ गैरागाउँमा यही व्यवसायमा रमाउँदै आएका छन् । मगर कपिलवस्तुबाट दाङसम्म झरेको २५ वर्ष भएको छ । आफूमा भएको सीपलाई आयआर्जनसँग जोड्न पाउँदा उनी खुसी व्यक्त गर्छन् । वित्तीय संस्थाबाट रु तीन लाख…

  • Default Image

    बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक

    देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि धरानका दुई पौरखी युवकले बेकरी उद्योग सञ्चालन त्यसलाई असत्य साबित गरेका छन् । आठ वर्षको वैदेशिक रोजगारीपछि फर्किएका धरानका एनसी राई र वीरेन्द्र थापाले यहाँ लाखौँको लगानीमा बेकरी उद्योग सञ्चालन गरेका छन् । उनीहरूले रु १० लाख लगानीमा धरान उपमहानगरपालिका–१२ को…

  • Default Image

    जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रर्दशनी

    मिथिला चित्रकार रन्जु यादवको एकल चित्रकला प्रदर्शनी जर्मनीको फ्रयान्कफर्ट सहरमा शनिबार सम्पन्न भएको छ । आफ्नो बहुदेशीय एकल चित्रकला प्रदर्शनीका लागि राष्ट्रिय ललितकला पुरस्कार विजेता यादव अहिले ३३ दिवसीय युरोप कला यात्रामा हुनुहुन्छ । उहाँले युरोपका जम्मा चार वटा देशको भ्रमण गर्नु हुनेछ भने तीन देशमा एकल चित्रकला प्रदर्शनी गर्ने…

Scroll to Top