युनिक फार्मास्युटिकल्सको प्यारासिटामोल गुणस्तरहीन भएपछि बिक्री वितरणमा रोक
युनिक फार्मास्युटिकल्स प्रालिले उत्पादन गरेको युनिमोल ट्याब्लेट नामक प्यारासिटामोल न्यून गुणस्तरको फेला परेको छ । यससँगै नेपाल औषधि व्यवस्था विभागले ‘युनिमोल ट्याब्लेट नामक प्यारासिटामोल’ बिक्री वितरणमा रोक लगाएको छ । विभागले अनुगमनका क्रममा संकलन गरेको नमुना औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तरीय भेटिएको हो । विभागले युनिमोल ट्याब्लेट नामक प्यारासिटामोल…

