Banijya News

पत्रपत्रिका

क्यानडा पढ्न आएका विद्यार्थीलाई एनआरएनएको पहलमा उद्धारगरि नेपाल फिर्ता

शिशिर सिंखडा, टोरण्टो । पढ्नका लागि क्यानडा पुगेका भैरहवाका एक विद्यार्थीलाई एनआरएनए क्यानडाको पहलमा उद्धार गरि नेपाल पठाइएको छ । […]

सरकारी वेबसाइटमा ह्याकरको आक्रमण, साढे तीन हजार साइडमा समस्या

सरकारको एक मात्र डाटा सेन्टर राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट सञ्चालनमा रहेका करिब तीन हजार पाँच सय वेबसाइटमा एकै पटक समस्या आएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलगायतका केन्द्रबाट सञ्चालनमा रहेका सबै सरकारी वेबसाइटमा आइतबार र सोमबार समस्या आउँदा सेवाग्राही समस्यामा परेका हुन् । राष्ट्रिय सूचना प्रविधि केन्द्रका…


  • Default Image

    धनगढीमा जग्गा प्लटिङसम्बन्धी नयाँ मापदण्ड

    कैलालीको धनगढीमा जग्गा प्लटिङसम्बन्धी नयाँ मापदण्ड लागू भएको छ । धनगढी उपमहानगरभित्र जग्गा प्लटिङ सम्बन्धी कार्यविधि, २०८० मा नयाँ प्लटिङमा सडकको चौडाइ कम्तिमा १० मिटर हुनुपर्ने व्यवस्था गरिएको छ। उक्त नयाँ मापदण्ड सोमबारदेखि लागू भएको हो । सहरी योजना तथा भवन निर्माण मापदण्ड, २०८०, बस्ती विकास, सहरी योजना तथा भवन…

  • Default Image

    सेयर बजारको यात्रा फेरि ओरालोतिर, कारोबार रकम ५ महिनायताकै उच्च

    साताको पहिलो सेयर कारोबार दिन आइतबार तीन पटक सकारात्मक सर्किट ब्रेक लागेर बन्द भएको  सेयर बजार आज दोहोरो अंकले ओरालो लागेको छ। दिनभर उतारचढाव भएको शेयर बजार परिसूचक नेप्से बन्द हुने बेलामा १५ दशमलव ४० अङ्कले घटेर १ हजार ९ सय ४८ दशमलव ५७ विन्दुमा झरेको छ । नेप्से परिसूचक…

  • Default Image

    रक्तदान गरेर मनाइयो १७औँ सङ्घीय संसद् सेवा दिवस

    सत्रौँ संसद् सेवा दिवसका अवसरमा आज सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खान तथा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ५०औँ पटक रक्तदान गर्ने सचिवालयका उपसचिव सञ्जय दाहाललाई रगत सङ्कलन गर्ने…

  • Default Image

    ज्योति विकास बैंकको सिइओमा ढकाल नियुक्त

    ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा कपिल ढकाल नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले उनलाई सिइओमा नियुक्त गरेको हो । यस अघि एनआईसी एशिया बैंकमा एसिइओ रहेका उनलाई सिइओ बनाउने सर्तमै सिनियर डेपुटी सिइओका रुपमा ज्योति बिकास बैंकमा ल्याइएको थियो । त्यसको केही समय पछि उनलाई सिइओमा नियुक्त…

  • Default Image

    सशस्त्र प्रहरीद्वारा सीमा स्तम्भहरुको मर्मत सुरु

    .झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल–भारत सीमानामा रहेका तीन सय १७ वटा सीमा स्तम्भ मर्मत आजदेखि सुरु भएको छ । सशस्त्र प्रहरी बलको भद्रपुरस्थित–२ गणको प्राविधिक टोलीले मेचीनगर नगरपालिका वडा–७ सतिघट्टामा रहेको स्थायी सीमा स्तम्भ (पीपी) ५५ अन्तर्गतको ९१–१ नम्बरको रेफरेन्स सीमा स्तम्भ (आरपी) बाट आज एक समारोहबीच मर्मत शुभारम्भ गरेको हो…

  • Default Image

    जाजरकोट दरबारको अस्तित्व भूकम्पले मेटिँदै

    -हेमन्त केसी विसं १९९० माघ २ गते गएको भूकम्पबाट क्षति व्यहोरेको जाजरकोट दरबारले फेरि गत शुक्रबारको भूकम्पमा परी क्षति व्यहोरेको छ । हाल जिल्ला प्रशासन कार्यालय रहेको यो दरबार विसं १८५२ मा निर्माण गरिएको थियो । ‘सेतो दरबार’ भनेर चिनिने जाजरकोट दरबारले भूकम्प सहेको यो तेस्रोपटक हो । यसपटक दरबार…

  • Default Image

    पक्राउ परेका रिगल ११ वर्ष भन्दा बढी जेल बस्नुपर्ने

    सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएको कसुरदारले कैद कट्टा सुविधा नपाउने सिद्धान्त कायम गरेको छ। रिगल भनिने योगराज ढकालले राष्ट्रपतिबाट पाएको कैद मिनाहा बदर गर्दै सर्वोच्चले यस्तो नजिर कायम गरिदएपछि उनी सो समय जेल बस्नु पर्ने भएको हो । कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा तथा न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको…

  • Default Image

    यसवर्ष ८८.५ प्रतिशत मनसुनी वर्षा

    नेपालमा यसवर्ष मनसुन अवधिमा ८८.५ प्रतिशत वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको अवधि जुनदेखि सेप्टेम्बर महिना अर्थात् चार महिनाको अवधिमा सरदरभन्दा कम वर्षा भएको छ । नेपालमा मनसुन अवधिमा सरदर १ हजार ४७२ मिलिमिटर वर्षा हुने गरेकामा यसवर्ष मनसुन अवधिमा १ हजार ३०३ मिलिमिटर वर्षा…

  • Default Image

    नेम्वाङको निधनपछि इलाममा शोक बिदा

    संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनसँगै इलामको रोङ गाउँपालिकाले आज (मङ्गलवार) शोक बिदा दिएको छ । अध्यक्ष नेम्वाङप्रति श्रद्धाञ्जली सहित आज शोक बिदा दिइएको गाउँपालिका अध्यक्ष मनि कुमार स्याङ्बोले बताएका छन् । उनको निधनसँगै गृह जिल्ला इलाम शोकमा डुबेको छ । नेम्वाङको निधन पछि नेकपा एमाले जिल्ला पार्टी कार्यालय इलाममा…

  • Default Image

    तीनधारे झरनाको प्राकृतिक सुन्दरतामा रमाउँनेको घुइँचो दैनिक बढ्दै

    पारि भित्तामा झरना एकनासले सुसाइरहेको छ । वारि डाडाँमा बसेर झरनाको प्राकृतिक मनमोहक दृश्य नियालेर मन्त्रमुग्ध हुँदै तस्बिर कैद गर्नेको दैनिक घुइँचो बढ्दै गएको छ तीनधारे झरना क्षेत्रमा । जहाँ घुम्न जानेहरुको सङ्ख्यामा उल्लेख्य वृद्धि हुँदै गएपछि पहिला झरनाजस्तै सुनसान बनेको काफलडाँडामा अचेल त्यहाँ गएर रमाइरहनेहरुको घुइँचो उत्तिकै छ ।…

Scroll to Top