मौद्रिक नीतिपछि लगानीकर्ताको डेढ खर्ब गुम्यो
नेपाल राष्ट्र बैंकले मौद्रिक नीति जारी गरेपछिको पाँच दिनको अवधिमा सेयर बजारलगानीकर्ताले डेढ खर्ब रुपियाँ गुमाएका छन् । चार दिनसम्म लगातार नेपाल स्टक एक्सचेन्ज (नेप्से ) परिसूचक घट्दा सेयर बजारका लागनीकर्ताले १ खर्ब ४७ अर्ब रुपियाँ गुमाएका हुन् । यो अवधिमा नेप्से सूचक सय अंक घटेको छ । मौद्रिक जारी…

